मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो समस्याले झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्नेछन् भने नयाँ कामसमेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। व्यापारमा भने कम मात्र फाइदा होला। होशियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाको पछि लाग्दा साथीभाइ...
१ फाल्गुन २०८१, बिहीबार १३:३५१ फाल्गुन २०८१, बिहीबार १३:३५१ फाल्गुन २०८१, बिहीबार १३:३५ by विशाल श्रेष्ठNo Comments
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो।
महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ।
साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्ने निर्णय गरेको छ।
कार्यक्रम मार्च ९ तारिखका दिन राजधानी सौलको दोङ्देम...
३० माघ २०८१, बुधबार ११:५२३० माघ २०८१, बुधबार ११:५२३० माघ २०८१, बुधबार ११:५२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले भर्चुअल माध्यमद्वारा ३०औ जनयुद्ध दिवस मनाउने भएको छ।
माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन अर्थात् फागुन १ गते नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले पनि फेब्रुअरी १३ तारिख बेलुकी कोरियन समय ८:३० ( नेपाली समय ५:१५) बजे देखि भर्चुअल माध्यम जुमद्वारा ३०औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेभएको हो। जुमद्वारा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल र विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एशिया संगठन समिति इन्चार्ज ओम शर्मा रहने आयोजकले जनाएको छ।
शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि २०७९ मा पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको थियो ।२०५२ साल फाग...
३० माघ २०८१, बुधबार १०:१३३० माघ २०८१, बुधबार १०:१३३० माघ २०८१, बुधबार १०:१३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानले आफ्नो संगठनको पाँचौं अधिबेशन फेब्रुअरी १६ मा गर्ने भएको छ ।
थेजन-छनान समितिको बैठक ले फेब्रुअरी १६ तारिक आइतबारका दिन बिहान ११ बजे छनान स्थित माइती घर रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागिएको थेजन-छनान कमिटिका कार्यवाहक अध्यक्ष गणेश डाँगी जानकारि दिनु भयो। तत्कालीन अध्यक्ष जीवन पौडेल केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कमिटी सदस्यको कार्यभार सम्हालेर गएपछि थेजन-छनान कमिटिमा हाल गणेश डाँगीले कार्यवाहक अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै आएका छन्।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि ...
३० माघ २०८१, बुधबार ०२:२२३० माघ २०८१, बुधबार ०२:२२३० माघ २०८१, बुधबार ०२:२२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर, आफ्नै प्रयासले लाभ मिल्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन्। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ।...
२९ माघ २०८१, मंगलवार १०:१२२९ माघ २०८१, मंगलवार १०:१२२९ माघ २०८१, मंगलवार १०:१२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नवलपुर समाज दक्षिण कोरियाले फेब्रुअरी २३ तारिखका दिन सुवनमा आफ्नो छैठौँ साधारण सभा गर्ने भएको छ।
“we for all,nawalpur samaj” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित नवलपुर समाज दक्षिण कोरियाले यही आउँदो फेब्रुअरी २३ तारिख आइतबारका दिन दिउसो १२ बजे सुवन स्थित कामना हल (पाँचौं तल्ला) मा छैटौ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको हो। नवलपुर समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ।
फेब्रुअरी २३ तारिख आइतबारका दिन आयोजना हुने समाजको छैठौँ साधारण सभा कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाजमार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।...
२९ माघ २०८१, मंगलवार ०२:०९२९ माघ २०८१, मंगलवार ०२:०९२९ माघ २०८१, मंगलवार ०२:०९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मानसम्मान बढेर जानेछ। लामो दुरीको यात्रामा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ भने इष्टमित्र जनसँग पनि कला कौशल बढेर जानेछ । कलाकारिताको क्षेत्र पत्रकारिताको क्षेत्र राजनीतिको क्षेत्र कुटनीतिको क्षेत्रमा समेत तपाईहरुले आज सफलता प्राप्त गर्न सक्नु हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन समय राम्रो रहेको छ। सफलता प्राप्त गर्न सक्नेछन । मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ । नयाँ गाडी साधनको खरिद बिक्री गर्नको लागि कर्कट राशि हुनेहरुको लागि आजको दिन उपयुक्त हुनेछ। लामो दुरीको यात्रा यात्रामा सफल...
२८ माघ २०८१, सोमबार १३:१८२८ माघ २०८१, सोमबार १३:१८२८ माघ २०८१, सोमबार १३:१८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सम्राट एफसी दक्षिण कोरियाद्वारा ख्याङसाङनाम्दोमा यहि आउदो फेब्रुअरी १६ तारिख हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा भई टाइसिट पनि सार्वजनिक गरिएको छ।
स्वास्थ्य र मनोरञ्जनको लागि खेलकुद भन्ने मूल नाराका साथ फेब्रुअरी १६ तारिख आइतबारका दिन 경상남도 함안군 가야읍 중걸길 73-3 मा बिहान ८ बजे बाट शुरु हुने “प्रथम खसी कप २०२५” को आइतबार एक कार्यक्रम गरी गोलाप्रथाबाट टाइसिट निकालिएको हो। १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिमले ३५-४० किलोको खसी प्राप्त गर्नेछन् भने र द्वितीय र तृतीय हुने टिमले क्रमश ३ लाख वन र १लाख ५० हजार वोन प्राप्त गर्नेछन् भने हाइ गोल् स्कोररले ५० हजार कोरियन वन प्राप्त गर्ने कार्यक्रम संयोजक विक्रम जबेगू ले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
ख्याङसाङनाम्दोको हामानमा मा आयोजना हुने प्रतियोगितामा न्यु लिटल नेपाली इन्डियन रेष्टुरे...
२८ माघ २०८१, सोमबार ०२:१६२८ माघ २०८१, सोमबार ०२:१६२८ माघ २०८१, सोमबार ०२:१६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सोचेको काम कार्यमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसायमा आम्दानी बढेर जानेछ । विगत देखिको अधुरा कामहरु सम्पन्न हुनेछ । कृषि क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढेर जानेछ । मनमा प्रफुुलता छाउनेछ । आटे सोचेका कामहरु बन्ने पूराना रोकिएका कामहरुमा सुधार हुने देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बोलिमा प्रभावकारीता बढेर जानेछ । कठिन कामहरु समेत समयमै सम्पन्न गर्न सकिने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम मिल्न कठिन छ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने द...
२७ माघ २०८१, आईतवार ०२:०९२७ माघ २०८१, आईतवार ०२:०९२७ माघ २०८१, आईतवार ०२:०९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। यात्रा सुखद् हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने योग छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक गतिविधिमा समेत फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यक्षेत्रमा अनुभवी र आफूभन्दा ठुला व्यक्तिको सहयोग प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । शुभचिन्तकहर...