Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन २ गते शुक्रवार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो समस्याले झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्नेछन् भने नयाँ कामसमेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। व्यापारमा भने कम मात्र फाइदा होला। होशियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। व्यावसायिक काममा मनग्य फाइदा हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ। तार्किकताले सम्मान दिलाउन सक्छ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)काममा रोकावट र कम मात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। आज तपाईंले सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ। अन्नलाभ पनि हुने छ। नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ। बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ। आज काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। रचनात्मक काम शुरु गर्ने समय छ। यात्रा पनि होला। आज धनलाभको सम्भावना छ। साथै, टाढाको यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्नेछ। आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला। पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। सोचेको काम सफलतापूर्वक सम्पन्न होला। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीयभाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकांक्षी योजना फलीभूत होलान्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)अध्ययनमा पछि परिने सम्भावना छ। अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ। काममा आलस्य जाग्नेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×