Advertisement
Advertisement

ख्याङसाङनाम्दोमा हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा, टाइसिट सहित

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: सम्राट एफसी दक्षिण कोरियाद्वारा  ख्याङसाङनाम्दोमा यहि आउदो फेब्रुअरी १६ तारिख हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा  भई टाइसिट पनि सार्वजनिक गरिएको छ।

स्वास्थ्य र मनोरञ्जनको लागि खेलकुद भन्ने मूल नाराका साथ फेब्रुअरी १६ तारिख आइतबारका दिन 경상남도 함안군 가야읍 중걸길 73-3 मा बिहान ८ बजे बाट शुरु हुने   “प्रथम खसी कप २०२५” को आइतबार एक कार्यक्रम गरी गोलाप्रथाबाट टाइसिट निकालिएको हो। १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिमले ३५-४० किलोको खसी प्राप्त गर्नेछन् भने र द्वितीय र तृतीय हुने टिमले क्रमश ३ लाख वन र १लाख ५० हजार वोन प्राप्त गर्नेछन् भने हाइ गोल् स्कोररले ५० हजार कोरियन वन प्राप्त गर्ने कार्यक्रम संयोजक विक्रम जबेगू ले विशाल आवाजलाई जानकारी दिनुभएको  छ। 

ख्याङसाङनाम्दोको हामानमा मा आयोजना हुने प्रतियोगितामा न्यु लिटल नेपाली इन्डियन रेष्टुरेन्टको विभिन्न नेपाली खानाका परिकार हरु सहित GKS KOREA को टेलिकम सेवा पनि रहने आयोजकले जानकारी दिँदै प्रतियोगिता लाई सभ्य र भव्यताका साथमा सफल पार्न ख्याङसाङबाम्दो‌ आसपास रहनुहुने खेलाडी लगायत सम्पूर्ण महानुभावहरुलाई प्रत्यक्ष उपस्थित भएर साथ दिनुहुन हार्दिक अनुरोध समेत गरेको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

AlaWin Crypto Cashback: Höher als bei Fiat?

InhaltWas ist Crypto Cashback und wie funktioniert es bei AlaWin?Vergleich: Crypto Cashback vs. klassisches Fiat-CashbackVorausset...

NV Casino Regisztrációs Hibák: Űrlapproblémák és Megoldásaik

Tartalom1. A Regisztrációs Űrlap Gyakori Belépési Akadályai2. Felhasználónév és Jelszó Követelmények3. A Verifikációs Folyamat és ...

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...

Google Pay Deposits on Kingia: Supported Countries

Contents1. What is Google Pay and Why Use It at Kingia?2. Step-by-Step Guide to Making a Google Pay Deposit3. Supported Countries ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×