Advertisement
Advertisement

Day: २८ माघ २०८१, सोमबार १३:१८

ख्याङसाङनाम्दोमा हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा, टाइसिट सहित

ख्याङसाङनाम्दोमा हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा, टाइसिट सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सम्राट एफसी दक्षिण कोरियाद्वारा  ख्याङसाङनाम्दोमा यहि आउदो फेब्रुअरी १६ तारिख हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा  भई टाइसिट पनि सार्वजनिक गरिएको छ। स्वास्थ्य र मनोरञ्जनको लागि खेलकुद भन्ने मूल नाराका साथ फेब्रुअरी १६ तारिख आइतबारका दिन 경상남도 함안군 가야읍 중걸길 73-3 मा बिहान ८ बजे बाट शुरु हुने   “प्रथम खसी कप २०२५” को आइतबार एक कार्यक्रम गरी गोलाप्रथाबाट टाइसिट निकालिएको हो। १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिमले ३५-४० किलोको खसी प्राप्त गर्नेछन् भने र द्वितीय र तृतीय हुने टिमले क्रमश ३ लाख वन र १लाख ५० हजार वोन प्राप्त गर्नेछन् भने हाइ गोल् स्कोररले ५० हजार कोरियन वन प्राप्त गर्ने कार्यक्रम संयोजक विक्रम जबेगू ले विशाल आवाजलाई जानकारी दिनुभएको  छ।  ख्याङसाङनाम्दोको हामानमा मा आयोजना हुने प्रतियोगितामा न्यु लिटल नेपाली इन्डियन रेष्टुरे...
आजको राशिफलः २०८१ माघ २८ गते सोमवार

आजको राशिफलः २०८१ माघ २८ गते सोमवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेको काम कार्यमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा आम्दानी बढेर जानेछ । विगत देखिको अधुरा कामहरु सम्पन्न हुनेछ । कृषि क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जानेछ । मनमा प्रफुुलता छाउनेछ । आटे सोचेका कामहरु बन्ने पूराना रोकिएका कामहरुमा सुधार हुने देखिन्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिमा प्रभावकारीता बढेर जानेछ । कठिन कामहरु समेत समयमै सम्पन्न गर्न सकिने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम मिल्न कठिन छ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने द...