Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ २८ गते सोमवार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सोचेको काम कार्यमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यवसायमा आम्दानी बढेर जानेछ । विगत देखिको अधुरा कामहरु सम्पन्न हुनेछ । कृषि क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढेर जानेछ । मनमा प्रफुुलता छाउनेछ । आटे सोचेका कामहरु बन्ने पूराना रोकिएका कामहरुमा सुधार हुने देखिन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बोलिमा प्रभावकारीता बढेर जानेछ । कठिन कामहरु समेत समयमै सम्पन्न गर्न सकिने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम मिल्न कठिन छ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने देखिन्छ । विगतको कामबाट समस्या उत्पन्न हुनसक्छ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पराक्रम बढेर जानेछ । जुन सुकै काम गर्दा जोश जागरका साथ सम्पन्न हुनेछ । मनमा प्रसन्नता बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । नविनतम कामहरुबाट समेत आम्दानी हुने योग रहेको छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पूर्व दिशाको यात्रा शुभ छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । आकस्मिक रुपमा धन लाभ हुने सम्भावना रहेको छ । नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पराक्रमको गति बढेता पनि चौतर्फी लाभै लाभ हुने योग रहेको छ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आजको दिन सबै दृष्टिकोणले उपयुक्त रहेको छ । लामो दूरीको यात्रा गर्दा सफलता मिल्नेछ । आटे सोचेका कामहरु पुरा हुनाले मनमा प्रशन्नता बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको समय उपयुक्त रहेको छ । पशु चौपायाबाट धन लाभ हुनेछ । मेसिनरी व्यवसायहरुको लागि अति उत्तम दिन मानिन्छ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन मध्यम रहेको छ । विगत देखिका अधुरा कामहरु बन्ने केही गति बढ्नेछ । तथापि दिनको उत्तरार्धमा मन प्रशन्न हुनेछ । ला

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

NV Casino Regisztrációs Hibák: Űrlapproblémák és Megoldásaik

Tartalom1. A Regisztrációs Űrlap Gyakori Belépési Akadályai2. Felhasználónév és Jelszó Követelmények3. A Verifikációs Folyamat és ...

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...

Google Pay Deposits on Kingia: Supported Countries

Contents1. What is Google Pay and Why Use It at Kingia?2. Step-by-Step Guide to Making a Google Pay Deposit3. Supported Countries ...

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×