Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ २७ गते आईतबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। यात्रा सुखद् हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने योग छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक गतिविधिमा समेत फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कार्यक्षेत्रमा अनुभवी र आफूभन्दा ठुला व्यक्तिको सहयोग प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्ने सयम छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साझेदारी व्यापारबाट सामान्य लाभ मिल्नेछ। नोकरी वा पेशामा महत्त्वपूर्ण कार्य सम्पादन हुनेछ । यद्यपि, आज परिस्थितिले खर्च बढाउने योग छ। परिश्रमअनुसार प्रतिफल मिल्नेछैन । व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सौखले खर्च बढाउनेछ । घरको साज सजावटमा धन खर्च हुनेछ। अड्किएको ऋण लिनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। मिहिनेतले आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। दिगो फाइदा हुने कार्यमा लगानी गर्नुपर्ला। सरसापटमा रकम बाहिरिने सम्भावाना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। तारिफयोग्य काम गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थालिएको काम व्यवसायमा रूपान्तरण गर्न सकिनेछ । मेहनतले काम बन्ने योग छ । कर्मयोगले नाम र दाम दिलाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहकारी र वित्तीय मामिलाहरूमा गम्भीर विचार गरेर निर्णय लिनुहोला। नयाँ नोकरीमा सफलता मिल्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। नयाँ कामको जग बसाउने मौका छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कारोबारमा लगानी बढाउनको लागि केही समय पर्खनुहोस् । खर्चमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। अरुका लागि धन र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन खोज्नेछन् । तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ सम्पर्कले दिगो फाइदा हुने काममा लाभ मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ। तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको लागि गरिएको यात्रा सफल हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम सुरु हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्यको व्यस्तताले गर्दा परिवारलाई समय दिन नसकिएला। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। मेहनत र प्रतिभाको कदर हुनेछ। पेसा–व्यवसायमा राम्रै उपलब्धि हासिल हुनेछ। शुभचिन्तकहरूको साग र सहयोगले प्रतिष्ठित काम गर्ने मौका छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अनलाइन किनमेलमा धोखा मिल्न सक्ला सचेत रहनुहोस्। कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। तत्कालको सानो फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। विशेष योजना सार्वजनिक नगर्नुहोला। पहिलेको सम्झौता भंग हुनसक्छ । 

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×