Advertisement
Advertisement

Day: २७ माघ २०८१, आईतवार ०२:०९

आजको राशिफलः २०८१ माघ २७ गते आईतबार

आजको राशिफलः २०८१ माघ २७ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। यात्रा सुखद् हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ ।  वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने योग छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक गतिविधिमा समेत फाइदा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कार्यक्षेत्रमा अनुभवी र आफूभन्दा ठुला व्यक्तिको सहयोग प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । शुभचिन्तकहर...