Advertisement
Advertisement

कोरियामा पनि फेब्रुअरी १३ मा भर्चुअल माध्यमद्वारा ३० औ जनयुद्ध दिवस मनाइँदै

Advertisement
Advertisement

विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले भर्चुअल माध्यमद्वारा ३०औ जनयुद्ध दिवस मनाउने भएको छ।

माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन अर्थात् फागुन १ गते नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले पनि फेब्रुअरी १३ तारिख बेलुकी कोरियन समय ८:३० ( नेपाली समय ५:१५) बजे देखि भर्चुअल माध्यम जुमद्वारा ३०औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेभएको हो। जुमद्वारा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल र विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एशिया संगठन समिति इन्चार्ज ओम शर्मा रहने आयोजकले जनाएको छ।

शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि २०७९ मा पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको थियो ।२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ

।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×