Advertisement
Advertisement

जानकारी

गीतकार चन्द्र जयपाल राईको शब्द मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक

गीतकार चन्द्र जयपाल राईको शब्द मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक

Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, रचना, समाचार
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ ।   https://www.youtube.com/watch?v=HxG3JV iMgvU...
कोरियाको राष्ट्रपतिको निर्वाचन जुन ३ मा हुने

कोरियाको राष्ट्रपतिको निर्वाचन जुन ३ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियन सरकारले औपचारिक रूपमा पूर्व राष्ट्रपति युन सुक येओललाई पदच्युत गरेपछि अर्को राष्ट्रपति चुनावको मिति जुन ३ लाई तोकेको छ। संविधान अन्तर्गत, राष्ट्रपति पदमा रिक्तता उत्पन्न भएको ६० दिन भित्र देशले नयाँ चुनाव गर्नु आवश्यक छ। सरकारले जुन ३ लाई अस्थायी सार्वजनिक बिदाको रूपमा पनि तोकेको छ। गत शुक्रबार संवैधानिक अदालतले युनलाई खारेज गरेपछि राष्ट्रिय निर्वाचन आयोगले उम्मेदवार दर्ता प्रारम्भिक रूपमा सुरु गरेको थियो। उम्मेदवारहरूले मे ११ सम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ र आधिकारिक अभियान अवधि मे १२ मा सुरु गर्न पाउनेछ। कानूनले राष्ट्रपतिको लागि उम्मेदवारी दिने सार्वजनिक कर्मचारीले चुनावको कम्तिमा ३० दिन अगाडि राजीनामा दिनुपर्ने, मे ४ लाई अन्तिम मिति बनाउनुपर्ने व्यवस्था पनि गरेको छ। मार्च १०, २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई पदबाट हटाउदा , ठीक ६० दिन पछि, मे ९ मा...
कोरियाको राष्ट्रपतिको निर्वाचन जुन ३ मा हुने

कोरियाको राष्ट्रपतिको निर्वाचन जुन ३ मा हुने

Breaking News, जानकारी, भर्खरै
कोरियन सरकारले औपचारिक रूपमा पूर्व राष्ट्रपति युन सुक येओललाई पदच्युत गरेपछि अर्को राष्ट्रपति चुनावको मिति जुन ३ लाई तोकेको छ। संविधान अन्तर्गत, राष्ट्रपति पदमा रिक्तता उत्पन्न भएको ६० दिन भित्र देशले नयाँ चुनाव गर्नु आवश्यक छ। सरकारले जुन ३ लाई अस्थायी सार्वजनिक बिदाको रूपमा पनि तोकेको छ। गत शुक्रबार संवैधानिक अदालतले युनलाई खारेज गरेपछि राष्ट्रिय निर्वाचन आयोगले उम्मेदवार दर्ता प्रारम्भिक रूपमा सुरु गरेको थियो। उम्मेदवारहरूले मे ११ सम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ र आधिकारिक अभियान अवधि मे १२ मा सुरु गर्न पाउनेछ। कानूनले राष्ट्रपतिको लागि उम्मेदवारी दिने सार्वजनिक कर्मचारीले चुनावको कम्तिमा ३० दिन अगाडि राजीनामा दिनुपर्ने, मे ४ लाई अन्तिम मिति बनाउनुपर्ने व्यवस्था पनि गरेको छ। मार्च १०, २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई पदबाट हटाउदा , ठीक ६० दिन पछि, मे ९ मा च...
आजको राशिफल: २०८१ चैत २६ गते मंगलबार

आजको राशिफल: २०८१ चैत २६ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शैक्षिक क्षेत्रमा उन्नती हुनेछ । सन्ततिबाट सन्तोष एबम सुख प्राप्त हुनेछ । आटेका कार्यहरु निर्वाध रुपमा पुर्ण हुनेछन । दैनिक कार्यारम्भ गर्दा भगवान बिष्णुको आराधना गरेर कार्यको थालनी गर्नाले सफल भइनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मातृसुखबाट बन्चित भइनेछ । अनावश्यक रुपमा झैझमेलामा फसिने सम्भावना रहेको छ । आफन्तजनबाट मानहानी हुने योग देखिन्छ । दैनिक कार्यको प्रारम्भ गर्दा नवदुर्गाको उपासना गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट फलबाट बचिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आकस्मिक इष्टजनसङ्गको मिलापले मन प्रसन्न रहला । आटेका कार्यहरु पुर्ण हुनेछन । हराएको धन लाभ हुने योग रहेको छ । पारिवारिक रमझममा दिन बित्नेछ । दैनिक कार्यारम्भ गर्दा पान्चायन देवहरुको स्मरण गरेर कार्यको थालनी गर्नुहोला दिन उल्लसपुर्ण तवरबाट वित्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,ड...
“पिताम्बर” कोरिया सउल सो अप्रिल १३ मा हुदै, विभिन्न सहरको लागि बुकिङ खुल्ला

“पिताम्बर” कोरिया सउल सो अप्रिल १३ मा हुदै, विभिन्न सहरको लागि बुकिङ खुल्ला

Breaking News, जानकारी, भर्खरै
  विशाल आवाज: ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेड को आयोजनामा कृषा चौलागाईको निर्देशनमा बनेको‌ बहुप्रतिक्षित नेपाली चलचित्र “पिताम्बर” अप्रिल १३ तारिख सउल स्थित जोगेसाको हलमा प्रदर्शन हुने भएको छ। ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले “पिताम्बर” चलचित्र यहि अप्रिल १३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। मध्यान्न १२:३० बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५ हजार कोरियन वन तोकेको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। कोरिया प्रदर्शन अधिकारको जिम्मा पाएसँगै White duck Entertainment Pvt.Ltd‌ पिताम्बर कोरियाका बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने वितरण टिमले वताएका छन। यसैगरी दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन गर्नका लागि विभिन्न संघसंस्था लगायत व्यक्तिहरुले बितरकलाई सम्पर्क गर्नुहुन समेत आग्रह ...
एनआरएनए भलिबल टुर्नामेन्टको कप उचाल्दै बाग्लुङ समाज ४० लाख जित्न सफल

एनआरएनए भलिबल टुर्नामेन्टको कप उचाल्दै बाग्लुङ समाज ४० लाख जित्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: एनआरएनए दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा भएको एनआरएनए भलिबल टुर्नामेन्टको कप उचाल्दै बाग्लुङ समाज ४० लाख वन जित्न सफल भएको छ। दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयमा भएको एनआरएनए कप भलिबल टुर्नामेन्टको फाइनलमा सुदूरपश्चिमलाई पाखा लगाउँदै बाग्लुङ समाजले कप उचाल्दै अहिलेसम्मकै ठूलो पुरस्कार राशि ४० लाख वोन हात पारेको छ। प्रतियोगितामा विजेता टिम बाग्लुङ समाज र उपविजेता टिम सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २० लाख कोरियन वोन प्राप्त गरेका थिए । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको सर्वोत्कृष्ट खेलाडी बाग्लुङका रिजान मगरले १ लाख वन र प्रमाण पत्र ...
आजको राशिफल: २०८१ चैत २५ गते सोमबार

आजको राशिफल: २०८१ चैत २५ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक लाभ प्राप्त हुन्छ । मनोवान्छित फलहरु पनि प्राप्त हुनेछन । दुविधाहरु हटेर जानेछन । मन प्रसन्न रहनेछ । सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शरिरमा एक किसिमको स्फुर्ती बढ्नेछ । रोगहरु हटेर जानेछन । मन प्रशन्न रहने भएकाले आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ । भगवान पशुपतिनाथको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अनावश्यक यात्राले मन चिन्तित रहनेछ । स्वास्थ बिग्रन सक्छ ख्याल गर्नुहोला । आजमा कठिनाइ हरु आइपर्लान । गाइलाइ घाँस खुवाएर अथवा गाईमाता लाई दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला दिन राम्रो हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आम्दानी बड्नाले मन प्रफुल्ल रहनेछ । साथीभाइको सरसल्लाहले कामहरु बन्नेछन । चिताएको पूरा हुनेछ । धार्मिक कार्यम...
Fonemoney को करोडपति र पैसा डबल योजना सम्पन्न चाडै एक करोड वोन बिजेता चयन गरिने

Fonemoney को करोडपति र पैसा डबल योजना सम्पन्न चाडै एक करोड वोन बिजेता चयन गरिने

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरिया । दक्षिण कोरियाको रेमिटयान्स कम्पनी Fonemoney ले करोडपति र पैसा डबल योजना सफलता पूर्वक सम्पन्न गरेको छ । यो योजना अन्तर्गत ३६ जनाको पैसा डबल भईसकेको छ भने चाडै नै बम्पर उपहार १ करोड वनको बिजेता समेत चयन गरिने कम्पनीले जनाएको छ । प्रत्येक साता पैसा डबल बनाउन सफल ३६ जना बिजेताको नाम हरेक सप्ताहको सोमबार गरि घोषणा गरि उपहार समेत प्रदान गरिएको छ । फोनमनीमा यति धेरै बिजेताहरु चयन हुनु र विभिन्न सुविधाहरुको कारण पछिल्लो समय कोरियामा Fonemoney को लोकप्रियता हवात्तै बढेको छ । डिभाईस डिडेक्टर प्रविधिको कारण एउटा मोबाईलमा मात्र एप चल्ने र अरुमा चलाउन पर्दा अनुमति लिनुपर्ने भएकोले स्क्यामबाट बच्न पनि सजिलो भएको छ । Fonemoney ले रिफर योजना अन्तर्गत ३ जनाले रिफर मार्फत फोनमनी दर्ता गर्दा रु.१हजार ईसेवा वालेटमा जित्न सक्छन भने हरेक दर्ता गर्नेलाई पनि हात खाली नहुने गरि वालेटमा रकम...
आजको राशिफल: २०८१ चैत २३ गते शनिबार

आजको राशिफल: २०८१ चैत २३ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाइचारा बढ्नेछ । आफन्तजनको सहयोगमा महत्वपूर्ण कार्यहरु सफल हुँदै जानेछन । बैमनस्यता अन्त्य भइ सबैसङ्ग समझदारी बढ्नेछ । आज नया कार्यको थालनी हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अचारक धन आगमनले मनमा प्रशन्नता छाउला । मीठो बोली बचनले सबैको प्यारो भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आयश्रोतमा बृद्दी हुनुका साथसाथै पशु चौपायाबाट पनि लाभ हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मुहारमा कान्ति बढ्नेछ । भौतिक एबम आध्यात्मिक शान्तिले मन प्रशन्न रहला । पारिवारिक रमझममा समय बित्नुका साथसाथै नजिकैको यात्रा पनि हुने देखिन्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनावश्यक झैझमेलामा फसिनेछ । खर्छ बढ्ला । आम्दानी नहुदा मनमा चिन्ता छाउनेछ । यात्रामा कठिनाई आउनेछ । आलस्य बढ्नुका साथसाथै मनमा चिन्ताले डेरा जमाउनेछ ।। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ...
दक्षिण कोरियाको राजनैतिक संस्कार, सक्षम सरकारी निकाय र नागरिक चेतना ! 

दक्षिण कोरियाको राजनैतिक संस्कार, सक्षम सरकारी निकाय र नागरिक चेतना ! 

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियामा राष्ट्रपतिले राष्ट्रियता संकटमा परेको भनेर सैनिक कु को प्रयास गरे । त्यसलाई यहाँको संसदले बहुमतको आधारमा अस्थाई खारेज गरेर राष्ट्रपतिलाई महाअभियोग लगाई यो मुद्दालाई संवैधानिक अदालतमा पठायो । त्यस पश्चात प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बने तर उनी पनि महाअभियोगबाट हटे तर उनको कार्वाही यस अघि नै फुकुवा भईसकेको छ । हाल बहालवाला मन्त्रीले कार्यवाहक राष्ट्रपतिको भुमिकामा देशको नेतृत्व गरिरहेका छन् । असफल कु पश्चात महाअभियोग सामना गरिरहेका राष्ट्रपतिलाई सुरक्षा निकायले प्रकाउ गर्न राष्ट्रपति निवास गयो तर उनका सुरक्षाकर्मी र समर्थकको अवरोधले पहिलो पक्राउ प्रयास असफल भयो । त्यस समयमा दुवै तर्फका समर्थक र सुरक्षाकर्मी बीच सामान्य तनाव उत्पन्न भएता पनि थप हिंसा हुन नदिन सुरक्षा निकाय पछि हटेर भिडलाई शान्तिपुर्वक तरिकाले व्यवस्थापन गरेको थियो । यहाँको प्रशासनको कुशलता र बुद्धिमानता त्यस सम...