Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत २६ गते मंगलबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शैक्षिक क्षेत्रमा उन्नती हुनेछ । सन्ततिबाट सन्तोष एबम सुख प्राप्त हुनेछ । आटेका कार्यहरु निर्वाध रुपमा पुर्ण हुनेछन । दैनिक कार्यारम्भ गर्दा भगवान बिष्णुको आराधना गरेर कार्यको थालनी गर्नाले सफल भइनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मातृसुखबाट बन्चित भइनेछ । अनावश्यक रुपमा झैझमेलामा फसिने सम्भावना रहेको छ । आफन्तजनबाट मानहानी हुने योग देखिन्छ । दैनिक कार्यको प्रारम्भ गर्दा नवदुर्गाको उपासना गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट फलबाट बचिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आकस्मिक इष्टजनसङ्गको मिलापले मन प्रसन्न रहला । आटेका कार्यहरु पुर्ण हुनेछन । हराएको धन लाभ हुने योग रहेको छ । पारिवारिक रमझममा दिन बित्नेछ । दैनिक कार्यारम्भ गर्दा पान्चायन देवहरुको स्मरण गरेर कार्यको थालनी गर्नुहोला दिन उल्लसपुर्ण तवरबाट वित्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

हराएको धन आकस्मिक रुपमा प्राप्त होला । बोलिको प्रभावले अड्केका कार्यहरु पुर्ण हुनेछन । भौतिक सुखानुभुती होला । भगवान गणपति महारजको दर्शन गरेर कार्यारम्भ गर्दा आटेको सोचेको कुरा प्राप्त हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शारीरिक आनन्द मिल्नाले मन चङ्गा हुनेछ । अध्यात्ममा रुचि बढ्नेछ । मानसिक सुखले पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । दैनिक कार्यारम्भ गर्दा भगवान भोलेनाथको दर्शन गरेर कार्यको थालनी गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अनावश्यक यात्राले गर्दा मनमा दुविधा हुनेछ । मन असान्त शारीरिक कष्ट पनि होला। आय भन्दा व्यय धेरै हुने भएकोले सचेत रहनुहोला । भगवान सुर्यनारायणलाई जल अर्पण गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट हुनबाट बचिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक लेनदेनमा सोचेभन्दा राम्रो प्रतिफल मिल्नेछ । व्यवसायीक सफलता मिल्ने योग रहेकोछ । पारिवारिक सुखको आनन्द मिल्नेछ । कुनैकुरा बोल्दा बिचार गरेर बोल्नुहोला झैझमेलामा फस्न सकिनेछ । सचेत रहनुहोला भगवान राधाकृष्णको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला दिन महत्वपूर्ण तवरबाट बित्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

 मान्यजनबाट मानसम्मान प्राप्त होला । पैतृक सुख प्राप्त हुनेछ । कर्मक्षेत्र मजवुत हुनुका साथसाथै आर्थिक पक्षमा पनि सुधार हुने योग रहेको छ । राज्यबाट पद प्रतिष्ठा पाइनेछ । आजको दिन भगवान कालभैरवको स्मरण गरेर कार्यारम्भ गर्नुहोला दिन मङ्गलमय हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शैक्षिक क्षेत्रमा फड्को मारिनेछ । आध्यात्मिक शान्तिको अनुभव हुनेछ । मङ्गल कार्यमा अग्रसर हुन पाउँदा मन प्रशन्न रहनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । मनोवान्छित फल पनि प्राप्त हुनेछ । आजको दिन तुलसी माताको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक शान्ति प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

चोटपटको भय रहेको छ । सवारीसाधनले धोका दिन सक्दछ ।मनमा अशान्तपन छाउला । खर्च बढ्नाले मनमा नैराश्यता छाउनेछ । मुहारमा भएको कान्तिक्षय हुने सम्भावना रहेको छ । देवि कालीमाताको स्मरण गरेर यात्रा गर्नुहोला अनिष्ट फल हटेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक जमघटले मनमा प्रशन्न्ता छाउनेछ । सन्तानले सुख दिनेछन ।रमाइलो यात्रा होला । मीठो भोजनको पनि अवसर जुट्नेछ । आजको दिन उल्लासमय तवरबाट बित्नेछ । परिवारलाई समय दिन पाउँदा मन प्रशन्न रहला भगवान हनुमानको दर्शन गरेर कार्यको थालनी गर्नुहोला सफल भइनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शरिरमा भएका विभिन्न रोगहरु हटेर जानेछन । शत्रुहरु मित्र बनेर साथ दिनेछन ।आज फसेको धन प्राप्त हुनेछ । आज मध्यम फल रहेको छ । शरीरमा शान्ति र मुहारमा कान्ति छाउनेछ । आज भगवान ब्रह्मसावित्रीको दर्शन गरेर कार्यारम्भ गर्नुहोला शत्रुहरु पराजित हुनेछन ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Smaka på vegas Streamas på Twitch och YouTube

InnehållVad är Taste Vegas Streaming?Hitta och Välj Rätt StreamerFördelar med att Titta på StreamsVanliga Bonusar och VillkorAnsva...

Cazino365 First Deposit Match: Sumă, Moment și Reguli

Cuprins1. Ce este Bonusul de Prim Depozit la Cazino365?2. Pași Pentru a Activa Bonusul (Ghid Pas cu Pas)3. Condițiile de Rulaj și ...

Slot Heart Casino Mobilprestandatips

Innehåll1. Kontrollera din internetanslutning2. Uppdatera din webbläsare eller app3. Rensa cache och lagrat data4. Hantera enheten...

5-gringo Recurring Deposits: Einrichtung und Sicherheit

InhaltWas sind Recurring Deposits bei 5-gringo?Schritt-für-Schritt-Anleitung zur EinrichtungSicherheit und Lizenzierung von 5-grin...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×