Advertisement
Advertisement

एनआरएनए भलिबल टुर्नामेन्टको कप उचाल्दै बाग्लुङ समाज ४० लाख जित्न सफल

Advertisement
Advertisement

विशाल आवाज: एनआरएनए दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा भएको एनआरएनए भलिबल टुर्नामेन्टको कप उचाल्दै बाग्लुङ समाज ४० लाख वन जित्न सफल भएको छ।

दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयमा भएको एनआरएनए कप भलिबल टुर्नामेन्टको फाइनलमा सुदूरपश्चिमलाई पाखा लगाउँदै बाग्लुङ समाजले कप उचाल्दै अहिलेसम्मकै ठूलो पुरस्कार राशि ४० लाख वोन हात पारेको छ।


प्रतियोगितामा विजेता टिम बाग्लुङ समाज र उपविजेता टिम सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २० लाख कोरियन वोन प्राप्त गरेका थिए । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको सर्वोत्कृष्ट खेलाडी बाग्लुङका रिजान मगरले १ लाख वन र प्रमाण पत्र , सर्वोत्कृष्ट स्पाईकर सुदूरपश्चिमका निरन्जन बिष्ट,सर्वोत्कृष्ट सेटर बाग्लुङका दिनेश क्षेत्री, सर्वोत्कृष्ट डिफेन्डर बाग्लुङका प्रकाश मल्ल र सर्वोत्कृष्ट ब्लकर सुदूरपश्चिमका ललितचन्द ठकुरी ले पनि नगद ५० हजार वन सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
आयोजक टिमसहित २० टिम प्रतिस्पर्धा गरेको प्रतियोगिताको सेमिफाइनलमा बाग्लुङ र स्याङ्जा भिडेका थिए भने अर्को सेमिफाइनल तर्फ सुदूरपश्चिम र गुल्मी सम्पर्क समिति भिडेका थिए।


एनआरएनए कप भलिबल टुर्नामेन्ट लाई सफल पार्न उपस्थित दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिम लगायत कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई आयोजकले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×