Advertisement
Advertisement

Fonemoney को करोडपति र पैसा डबल योजना सम्पन्न चाडै एक करोड वोन बिजेता चयन गरिने

Advertisement
Advertisement

दक्षिण कोरिया । दक्षिण कोरियाको रेमिटयान्स कम्पनी Fonemoney ले करोडपति र पैसा डबल योजना सफलता पूर्वक सम्पन्न गरेको छ । यो योजना अन्तर्गत ३६ जनाको पैसा डबल भईसकेको छ भने चाडै नै बम्पर उपहार १ करोड वनको बिजेता समेत चयन गरिने कम्पनीले जनाएको छ ।

प्रत्येक साता पैसा डबल बनाउन सफल ३६ जना बिजेताको नाम हरेक सप्ताहको सोमबार गरि घोषणा गरि उपहार समेत प्रदान गरिएको छ । फोनमनीमा यति धेरै बिजेताहरु चयन हुनु र विभिन्न सुविधाहरुको कारण पछिल्लो समय कोरियामा Fonemoney को लोकप्रियता हवात्तै बढेको छ ।

डिभाईस डिडेक्टर प्रविधिको कारण एउटा मोबाईलमा मात्र एप चल्ने र अरुमा चलाउन पर्दा अनुमति लिनुपर्ने भएकोले स्क्यामबाट बच्न पनि सजिलो भएको छ ।

Fonemoney ले रिफर योजना अन्तर्गत ३ जनाले रिफर मार्फत फोनमनी दर्ता गर्दा रु.१हजार ईसेवा वालेटमा जित्न सक्छन भने हरेक दर्ता गर्नेलाई पनि हात खाली नहुने गरि वालेटमा रकम जित्ने योजना सञ्चालन गरिरहेको छ ।

आफ्नो योजनाको १ करोड वन बिजेताको लागि तयारी भईरहेकोले Fonemoney को सेवा सुविधा लिई प्रतिक्षा गर्न समेत कम्पनीले कोरियामा रहेका नेपालहरुलाई अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×