Advertisement
Advertisement

“पिताम्बर” कोरिया सउल सो अप्रिल १३ मा हुदै, विभिन्न सहरको लागि बुकिङ खुल्ला

Advertisement
Advertisement

 

विशाल आवाज: ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेड को आयोजनामा कृषा चौलागाईको निर्देशनमा बनेको‌ बहुप्रतिक्षित नेपाली चलचित्र “पिताम्बर” अप्रिल १३ तारिख सउल स्थित जोगेसाको हलमा प्रदर्शन हुने भएको छ।
ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले “पिताम्बर” चलचित्र यहि अप्रिल १३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। मध्यान्न १२:३० बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५ हजार कोरियन वन तोकेको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
कोरिया प्रदर्शन अधिकारको जिम्मा पाएसँगै White duck Entertainment Pvt.Ltd‌ पिताम्बर कोरियाका बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने वितरण टिमले वताएका छन। यसैगरी दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन गर्नका लागि विभिन्न संघसंस्था लगायत व्यक्तिहरुले बितरकलाई सम्पर्क गर्नुहुन समेत आग्रह गरेको छ।

कृषा चौलागाईंको निर्देशनमा तयार भएको पिताम्बरमा नेपाली सिने उधोगका आधा दर्जन बढी मल्टिस्टार हरुको अभिनय रहेको छ। प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, प्रमोद अग्रहरि, आर्यन सिग्देल, गौरी मल्ल, रविन्द्र झालगायत कलाकारहरूको अभिनय छ।

आशिष अबिरल र बाबुल गिरिको संगीत रहेको चलचित्रमा हिमाल केसिको दोन्द तथा पिताम्बर फिल्ममा पुरूषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ।

विशाल चौलागाईं निर्माता रहेको पिताम्बर फिल्ममा पुरूषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं सह-निर्माता छन्। सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×