Advertisement
Advertisement

जानकारी

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशन मे २५ मा हुने 

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशन मे २५ मा हुने 

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन यही आउँदो मे २५ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो तेश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경남 김해시 서상동 27-3) New little india Resturent 2nd floor हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको शाखा अध्यक्ष गीतासिंह गुरुङले बताए । विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै कोरियामा आफ्नो जातीय अस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका...
गुल्मी सम्पर्क समिति “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” उचाल्न सफल

गुल्मी सम्पर्क समिति “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” उचाल्न सफल

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: पर्वत समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा भएको “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” भलिबल टुर्नामेन्टको कप बाग्लुङ समाजलाई पाखा लाउँदै गुल्मी सम्पर्क समितिले उचाल्न सफल भएको छ। दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले नेपाल भलिबल सङ्घ दक्षिण कोरियाको मातहतमा रही पर्वत समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न २० टिम सहभागी भएको भलिबल प्रतियोगिताको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बाग्लुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समितिले कप उचाल्न सफल भएको हो। प्रतियोगितामा विजेता र उपविजेता भएसँगै विजेता र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्राप्त गरे । यसैगरी सेमीफाइनलमा पुग्ने सुदूरपश्चिम समाज र आयोजक पर्वत समाज दुई टिमले पनि चार/चार लाख कोरियन वनसहित मेडल ...
राजेश सुवेदीको “अभिसार” उपन्यासको लोकार्पण तथा रचनावाचन यही मे ४ तारिक सुवनमा हुने

राजेश सुवेदीको “अभिसार” उपन्यासको लोकार्पण तथा रचनावाचन यही मे ४ तारिक सुवनमा हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ :नेपाली साहित्य जगत अन्तर्गत उपन्यासको क्षेत्रमा एउटा कृति थपिएको छ । पोखरा घर भई हाल दक्षिण कोरियामा कार्यरत राजेश सुवेदीले "अभिसार" नामक उपन्यास नेपाली साहित्य बजारमा ल्याएका छन् । उक्त उपन्यासको विमोचन यही आउँदो मे ४ तारिख आईतबार कोरिया सुवन स्थित उरी हिमालयन रेष्टुरेन्ट हलमा बिहान ११ बजे हुने भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागेको उक्त विमोचन कार्यक्रममा आर एन अधिकारी वक्ता रहनेछन् भने रचनावाचनमा सरोज भण्डारी (कविता), शंकर नेपाल (गजल), रोदुङ यायावर (मुक्तक) रहने जनाईएको छ । भरतमुनिद्धारा रचित नाट्यशास्त्रमा उल्लिखित सप्तनायिकामध्ये सुन्दर अभिसारिकाले आफ्‌नो प्रियतमलाई भेट्न गरेको कठिन यात्रालाई अभिसार भनिएको छ । अभिसार आफैंमा ठूलो जोखिम हो । यो उपन्यास नायिकाले त्यस्तै दुर्लङ्घय जोखि...
आजको राशिफल: २०८२ वैशाख १६ गते मंगलबार

आजको राशिफल: २०८२ वैशाख १६ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,ड...
कोरियामा आत्महत्या गर्न बाध्य भएका तुलसी पुन मगरका मालिक पक्राउ

कोरियामा आत्महत्या गर्न बाध्य भएका तुलसी पुन मगरका मालिक पक्राउ

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाको प्रहरीले नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्नुका साथै श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ । प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए । यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ । एमटियुका अध्यक्ष उदय राईले श्रमिकमाथि भएको कुटपिट र तुलसी पुनको आत्महत्याको विषय न्यायिक निरुपणको क्रममा प्रवेश गरेको बताए । उनका अनुसार श्रम कार्यालयको अनुसन्धानबाट बंगुर फर्मका मालिकबाट २५ करोड ९० लाख वान भुक्तान नभइ श्रमिकलाई पिटेर भगाएको खुलेको छ ।...
कोरियाबाट “DracuLA Why” सार्वजनिक,भिडियो सहित

कोरियाबाट “DracuLA Why” सार्वजनिक,भिडियो सहित

Breaking News, जानकारी, भर्खरै, समाचार
DracuLA, Ruthless र Wrong 1 को टिमले तयार पारेको "Darchula WHY" म्युजिक भिडियो दक्षिण कोरियामा सार्वजनिक दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सहभागितामा तयार गरिएको नयाँ र्याप गीत "DracuLA Why" सार्वजनिक गरिएको छ। चर्चित कलाकार DracuLA को लेखन र स्वरमा तयार भएको यो गीत Ruthless, Wrong 1 र DracuLA को संयुक्त प्रयासमा निर्माण गरिएको हो। Portal Beatz को संगीतमा बनेको यस गीतको म्युजिक भिडियो Yujina Studio को छायांकनमा दक्षिण कोरियामै खिचिएको हो। भिडियोमा करिब ५० जना नेपाली विद्यार्थीहरूले अभिनय गरेका छन्, जसले भिडियोमा अध्ययनसँगै सिर्जनात्मकताको अद्भुत झलक प्रस्तुत गरेका छन्। गीतको रेकर्डिङ तथा मिक्सिङ Realize Records, KR Records र Afnai Records मा सम्पन्न गरिएको हो। भिडियोलाई सम्पादन र भिएफएक्स Tamu Entertainment द्वारा गरिएको छ। निर्देशन Ruthlesss ले गरेका हुन्। "Dracu...
ली जे-म्युंग democrat party of korea (DPK) को तर्फबाट राष्ट्रपतिका उम्मेदवार ।

ली जे-म्युंग democrat party of korea (DPK) को तर्फबाट राष्ट्रपतिका उम्मेदवार ।

Breaking News, जानकारी, भर्खरै, समाचार
ली जे–म्युंग, कोरियाली उदारवादी डेमोक्रेटिक पार्टी (DPK) का पूर्व अध्यक्ष,ले आइतबार पार्टीको उम्मेदवारका रूपमा ३ जुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मनोनयन सुरक्षित गरेका छन् । यससँगै उनले तेस्रो पटक राष्ट्रपति पदको लागि प्रतिस्पर्धा गर्ने तयारी आधिकारिक रूपमा सुरु भएको छ । ६१ वर्षीय लीले ८९.७७ प्रतिशत समर्थन प्राप्त गर्दै मनोनयन सुरक्षित गरे, जहाँ निर्णयको ५० प्रतिशत पार्टी सदस्यहरूको भोट र ५० प्रतिशत जनमत सर्वेक्षणको नतिजामा आधारित थियो । लीको प्रबल अग्रताले पार्टीका अन्य दुई उम्मेदवारहरूलाई निकै पछाडि पारिदियो । ग्येङ्गी प्रान्तका गभर्नर किम डोङ–योनले ६.८७ प्रतिशत समर्थन पाए भने दक्षिण ग्येङ्साङ प्रान्तका पूर्व गभर्नर किम क्योङ–सुुले ३.३६ प्रतिशत मात्रै प्राप्त गरे । यो लीको तेस्रो राष्ट्रपति पदको प्रतिस्पर्धा हो । उनले पहिलो पटक २०१७ मा पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका...
“सामाजिक क्रान्तिमा अबको बाटो”

“सामाजिक क्रान्तिमा अबको बाटो”

जानकारी, भर्खरै, रचना, लेख, साहित्य
जब प्राचीन साम्यवाद वा कविलाई राज्यबाट मानव समाजमा परिवारको उदय हुन्छ त्यसपछि निजी वा ब्यक्तिगत भन्ने शब्द प्रधान बन्नपुग्छ र परिवार-निजी सम्पत्तिले राज्य अर्थात एउटा वर्ग वा विचारले अर्का वर्ग वा विचारलाई नियन्त्रणमा लिने थलो राज्यको प्रादुर्भाव गराउ छ र राज्यको उत्पती हुन्छ । रोम साम्राज्य तिनै एक वर्गले अर्को वर्गलाई नियन्त्रणमा लिने पुरातन युग दासयुगले चिनिने युगको कहालीलाग्दो ईतिहास हो । तिनै दासयुगबाट नै समाजमा वर्गको उदय भयो । दासमालीकहरुले गर्ने चरम दमन शोषणको विरुद्ध विभिन्न कालखण्डमा विद्रोह भएको ईतहास हामी पाउछौं यसको वैज्ञानिक तर्क जहाँ निरपेक्ष दमनको पराकाष्ठा हुन्छ सापेक्षीत रुपमा त्यहा विद्रोह अनिवार्य हुन्छ । समाज विकास सगै उत्पन्न भएको विभिन्न संघर्ष र वर्गसंघर्षको रुप जताततै टकराए पनि मुलत मार्क्स र ऐंगेल्स द्वारा लिखित १८४८ को कम्युनिस्ट घोषणापत्र सगै समाजलाई ठोस रुपमा ब...
आजको राशिफल: २०८२ वैशाख १५ गते सोमबार

आजको राशिफल: २०८२ वैशाख १५ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक सङ्कट्ले सताउन सक्दछ । चोटपटकको भय छ सावधान रहनुहोला । गुप्तज्ञानमा रुचि रहला । मन भ्रमित हुनेछ । भगवान भोलेनाथको स्मरण गरेर कार्यारम्भ गर्दा कष्टहरु हटेर जानेछन । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पति पत्नीबाट सुख मिल्नेछ । पार्टनरसिपबाट फाइदा पुग्नेछ । मुहारमा कान्ति छाउनेछ । दैनिक आम्दानी बढेर जानेछ । आज न्याय पाउने दिन रहेको छ । भगवान गणपति महाराजको दर्शन गरि कार्यको आरम्भ गर्नुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रुहरु बढ्नेछन । पट गडबड भएर तनाबको शिर्जना हुन...
आजको राशिफल: २०८२ वैशाख १४ गते आईतबार

आजको राशिफल: २०८२ वैशाख १४ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक सङ्कट्ले सताउन सक्दछ । चोटपटकको भय छ सावधान रहनुहोला । गुप्तज्ञानमा रुचि रहला । मन भ्रमित हुनेछ । भगवान भोलेनाथको स्मरण गरेर कार्यारम्भ गर्दा कष्टहरु हटेर जानेछन । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पति पत्नीबाट सुख मिल्नेछ । पार्टनरसिपबाट फाइदा पुग्नेछ । मुहारमा कान्ति छाउनेछ । दैनिक आम्दानी बढेर जानेछ । आज न्याय पाउने दिन रहेको छ । भगवान गणपति महाराजको दर्शन गरि कार्यको आरम्भ गर्नुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शत्रुहरु बढ्नेछन । पट गडबड भएर तनाबको शिर्जना हुन सक्दछ खानपानमा ध्यान दिनुहोला । मनमा चिन्ता बढ्न सक्छ । मानसम्मानमा गिरावट आउला । भैझगडा या विभिन्न झमेलामा फस्न सकिनेछ । सचेत रहनुहोला । देवि भगवतीको आराधना गरेर कार्यको थालनी गर्नुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भित्री ज्ञानमा निखारता आउनेछ । अचानक धन प्राप्त...