Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया जेजुदो शाखाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले विमल तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रतिज्ञा लामा, उपाध्यक्षमा गंगा ब्लोन तामाङ, महिला उपाध्यक्षमा ऋचा ब्लोन चयन भएका छन् । महासचिवमा प्रतिक तामाङ, सचिवहरूमा सानुमाय तामाङ र विमान सिं तामाङ, कोषाध्यक्षमा विन्दर ब्लोन तामाङ तथा सह–कोषाध्यक्षमा युन्मी तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सञ्जय कुमार लामा, सुनिल कुमार वाइबा, वान्छेन तामाङ, ममता मोक्तान, सन लामा, गोबिन तामाङ, सबिता तामाङ र पुजा ब्लोन रहेका छन् ।

तत्कालिन अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान प्रमुख अतिथि रहेका थिए । अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव शुभराज भोम्जनको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा तामाङ घेदुङ कोरियाका उपाध्यक्ष गणेश योञ्जन तामाङ, आदिवासी जनजाति महासंघ जेजुदो शाखाका कार्यवहाक अध्यक्ष दिल मगर, गैरआवासीय नेपाली संघ जेजुदो शाखाका अध्यक्ष गोकुल शर्मा, घेदुङ जेजुदोका संस्थापक अध्यक्ष अनिता रुम्बा, किरात याक्थुङ चुम्लुङ जेजुदोकी अध्यक्ष सुस्मा लिम्बू, तामाङ घेदुङ बुशान शाखाका अध्यक्ष धनराज तामाङ, अभियन्ता सुमन हाङ्ह्रोङलगायत विभिन्न जातीय तथा क्षेत्रीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो । निर्वाचन मण्डल प्रमुख अनिता रुम्बाले निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएकी थिइन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×