Advertisement
Advertisement

आजको राशिफल: २०८२ जेठ १२ गते सोमबार

Advertisement
Advertisement

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ ।  

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्न सक्दछ । । आजको दिन आर्थिक संकटले दुख दिन सक्दछ । आजको दिन कारोवार कमै मात्र गर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सन्तान प्राप्तिको योग रहेको छ । सन्तान एबम सन्तती प्रती गरिने माय प्रेम स्नेहमा बृद्दी हुनेछ । आजको दिन शैक्षिक पक्ष पनि मजबुत रहनेछ । समग्र रुपमा आजको दिन अत्यन्तै शुभ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको दिन त्यति उत्कृष्ट भने छैन । मन अशान्त रहन सक्दछ । सामान्य रोगव्याधिले छुन सक्ला सावधान भने रहनुहोला । सोचेअनुरुपका कामहरु आज सहजै रुपमा बन्ने भने देखिदैन । आजको दिन राम्रो एबम नराम्रो मिश्रित फल रहेको छ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पैतृक सम्पत्ति प्रती माया मोह जाग्नेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । बर्षौ बर्षदेखी रोकिएका कामहरु आज बन्नेछन । मुद्दामामिला सुल्झनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

वाणिको प्रभावले सबैलाई चकित पारिनेछ । वक्तृत्व क्षमतामा अचानक बृद्दी हुनेछ । आज आम्दानी बढेर जानेछ । मिष्ठान्न भोजनको पनि स्वाद लिन पाइनेछ । अढ्किएका समस्त बहुमुल्य अलङ्कारहरुको पुन: फिर्ती हुनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रोगव्याध हटेर जानेछ । मन प्रशन्न रहला । मनले चिताएको पुग्दा अत्यन्तै हर्षित भइनेछ । खेलकुद एबम मनोरंजनमा रुचि बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अनावश्यक झैझमेलामा फस्न सकिनेछ । खर्च बढ्दा आर्थिक समस्याको जालोमा फस्न सकिनेछ सचेत भएर आजको काम अगाडी बढाउनुहोला । लेनदेनको कारोबार आज नगरेकै बेश हुन्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

गरेका कामहरुको प्रसम्सा हुदा मनमा अत्याधिक हर्ष बढ्नेछ । पदोन्नतिको योग पनि रहेकाले आफुले गरिरहेको कार्यमा निष्ठापुर्वक लाग्नु नै अत्यनै राम्रो हुनेछ । कर्म गरेकै आधारमा सम्मानित भइनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×