Advertisement
Advertisement

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरुले अगाडी बढ्न नदिन सक्दछन सचेत भएर कामकारवाही अगाडी बढाउनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद्भावना बढ्नेछ । पारिवारिक रमझमले मन नै प्रफुल्लित हुनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अनावश्यक वादविवादमा फसिन सकिनेछ । झुटा आरोपहरु पनि लाग्न सक्दछन । यात्रा गर्दा सम्यम अपनाएर यात्रा गर्नुहोला । सानोतिनो चोटपटकको भय पनि रहेको छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नम्र व्यवहारकै कारण समाजमा प्रतिष्ठित भइनेछ । धार्मिक यात्राको अवसर जुट्दा रमाइलो महसुस होला । भाग्यमा बृद्दी हुनेछ । अचानक रुपमा धन प्राप्त होला । शुभ समाचार सुन्न पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गरेका कामहरुको चौतर्फि तारिफ हुने देखिन्छ । प्रमोसन आदि कुराहरु आजका दिन हुन सक्नेछन । बुवासङ्गको सम्बन्धमा बढोत्तरी हुनेछ । सरकार बाट मानसम्मन पाइने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आय आर्जनमा बृद्दि हुनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन । व्यापार व्यवसायमा बृद्दी हुनेछ । पदोन्नति हुने समय पनि रहेको छ । मन प्रशन्न रहदा वरिपरिको माहोलमा पनि खुसी भएर बस्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनावश्यक झगडामा परिनेछ । आर्थिक क्षति हुन सक्दछ । भौतिक श्रोत साधनबाट सोचेअनुरुप सफलता नपाइन सद्छन । सवारीसाधनले धोका दिन सक्दछ । सचेत रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मन प्रशन्न रहनेछ आज शारीरिक स्फुर्ती बढ्दा मनमा कान्ति छाउनेछ । आज मनोरन्जनका क्षेत्रमा समय व्यतिक गर्न पाइनेछ । साथिभाइ सङ्गको जमघटले गर्दा हर्षोल्लासपुर्ण तवरबाट दिन व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×