Advertisement
Advertisement

कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जून महिनाको ७ र ८ तारिक दुई दिने “रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ । संस्थाले मनोरञ्जनात्मक लोक दोहोरी, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल अधिकारीले जानकारी दिए ।

संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक राजेश पाण्डेयले विश्वास व्यक्त गरे ।

कालीगण्डकी समाज दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम २०२५ मा सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख, महिलालाई ८० हजार र जोडी (couple) प्याकेजको रुपमा १ लाख ६० हजार कोरियन वोन निर्धारण गरिएको र सुवनबाट निःशुल्क बसको यातायातको व्यवस्था समेत रहेको समाजका पूर्वाध्यक्ष विजय थापाले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिता जनाई सफल बनाइदिनुहुन हार्दिक अपिलका साथै ब्यानरमा उल्लेखित सम्बन्धित व्यक्तिहरुलाई यथाशीघ्र नाम टिपाई आफ्नो सीट सुरक्षित गर्नुहुन ईच्छुक सम्पूर्णमा आयोजकले अनुरोध समेत गरेको छ ।

कार्यक्रम तपसिल :
मिति : २०२५ जून ७ र ८ तारिक
स्थान : [경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션]
वनभोज स्थल :- 경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션)
न्यूनतम शुल्क :-
पुरुष :- १ लाख कोरियन वोन
महिला :- ८० हजार कोरियन वोन
पारिवारिक सहभागिता:- १ लाख ६० हजार कोरियन वोन

रकम जम्मा गर्नुपर्ने खाता
Pandey Keshav raj
NH Bank(011)
3010163855091
(रकम जम्मा गरिसकेपछि अनिवार्य जानकारी गराउनुहोला । )

सम्पर्क व्यक्ति र फोन नम्बर :

कमल अधिकारी 01029672063
राजेश पाण्डेय 01056599669
विजय थापा 01037855450
केशव पाण्डेय 01079278404
ह्यारी बोन्ड 01064652155
नारायण न्यौपाने 01022274509
झरन राना मगर 01082372156
के.पी. न्यौपाने 01080729388

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×