सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने
सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को नमस्ते रेष्टुरेन्ट सउलमा पोष्टर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाली चर्चित सुजन चापागाईंको लाइभ ब्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ टिटुङले माहोल तताउने
सउल स्थित नमस्ते रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार ...






