Advertisement
Advertisement

समाचार

कास्की परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा आउँदो अक्टोबर ६ मा हुने 

कास्की परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा आउँदो अक्टोबर ६ मा हुने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था कास्की परिवारको वार्षिक साधारण सभा आउँदो अक्टोबर ६ तारिक हुने भएको छ । संस्थाको आठौं केन्द्रीय कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा उक्त वार्षिक साधारण सभा गर्ने भएको हो ।  "संगठित समूह नै परदेशको साहारा हो" भन्ने संस्थाको मूल नारा सहित सन् २००८ मा स्थापना परिवारले दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ परिवारका अध्यक्ष सन्तोष पौडेलले बताए । कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका कस्केलीहरुको एकता र सद्भाव कायम गर्दै ख्यङ्साङ्नाम्दो बुसान र थेगुमा समेत आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र विभिन्न कार...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिबेशन सम्पन्न,अध्यक्ष मा लोकराज न्यौपाने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिबेशन सम्पन्न,अध्यक्ष मा लोकराज न्यौपाने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, समाचार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिवेशन दक्षिण कोरियाको राजधानी सउल स्थित दोङदेमुनमा २०२४ सेप्टेम्बर १७ तारिखका दिन सम्पन्न भएको छ। अधिवेशन संगै बृहत रचना वाचन तथा कविता संग्रह "यौवन हराएको मान्छे"को लोकार्पण सम्पन्न भएको थियो। शुभेच्छा रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ह्यारी बोन्डले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव लोकराज न्यौपानेले गर्नुभएको थियो। संस्थाका सल्लाहकार तथा दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहनुभएका साहित्यकार जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमा संस्थाका सल्लाहकार एवं साहित्यकार आर एन अधिकारी, संस्थाका सल्लाहकार एवं साहित्यकार मोहन कार्की, साहित्यकार दिपा मेवाहाङ, साहित्यकार मुना कार्की, सनातन साहित्य संगीत साधना समूह पाँच स दक्षिण कोरियाका वरि...
गुल्मी सम्पर्क समिति कोरियाको नवौं अधिबेशन‌ सम्पन्न,अध्यक्षमा न्यौपाने

गुल्मी सम्पर्क समिति कोरियाको नवौं अधिबेशन‌ सम्पन्न,अध्यक्षमा न्यौपाने

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन‌ छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।‌ नवौं अधिबेशन‌बाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ।  "प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सम्पन्न गरेको आफ्नो नवौं अधिबेशन‌ बाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो। नया कार्यसमितिको अध्यक्षमा जीवन न्यौपाने‌,बरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने,उपाध्यक्षमा युवराज गौतम, कुमार दर्लामी,यमलाल अर्याल,सचिवमा शुशील बिश्वकर्मा,सहसचिवमा विश्वनाथ गौतम,कोषाध्यक्षमा-प्रमेश्वर रिजाल,सहकोषाध्यक्षमा रिसब गौतम र सदस्यहरुमा रीखिराम घिमिरे,सन्दिप न्यौपाने,सुमन गिरी ,...
अन्तत: नरेन लिम्बु पनि नआऊने भए कोरिया,कार्यक्रम भने यथावत नै शुल्कमा केही परिमार्जन 

अन्तत: नरेन लिम्बु पनि नआऊने भए कोरिया,कार्यक्रम भने यथावत नै शुल्कमा केही परिमार्जन 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा अन्नपूर्ण दुधपोखरी गाइज (ADP) को आयोजनामा सेप्टेम्बर १५ तारिखका दिन आयोजना हुने “नरेन लिम्बु लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” मा आउने भनिएका नेपालको चर्चित लोकप्रिय गायक नरेन लिम्बु बिभिन्न कारणबस कार्यक्रममा उपस्थित हुन नसक्ने आयोजकले एक बिज्ञप्ती सार्वजनिक गरी जनाएको छ।  मलाई भन्न आउँदैन, अन्तिम माया, सुन किन, कहाँ होला मेरो मायालु लगायत दर्जनौं सुपरहिट गीत दिन सफल युवा पुस्ताको लोकप्रिय गायक तथा म्युजिक भिडियो डाइरेक्टर नरेन लिम्बुले THE ADP GUYS को आयोजनामा हुने NAREN LIMBU LIVE CONCERT IN SEOUL AND DANCE PARTY मा माहोल तताउने भएको थियो तर प्राबिधिक कारणले भिसा प्राप्त गर्न ढिलाई हुन गएकोले नरेन लिम्बु कार्यक्रममा उपस्थित हुन नसक्ने भएको हो ।   नरेन लिम्बु उपस्थित हुन नसकेपनी आयोजकले सबै तयारी पुरा भइसकेको कारण कार्यक्रम भने यथ...
आगामी माघसम्म १० हजार सदस्य वृद्धि गर्ने योजना सहित फेडेरेसनको मधेस प्रदेशको बिस्तारित बैठक सम्पन्न 

आगामी माघसम्म १० हजार सदस्य वृद्धि गर्ने योजना सहित फेडेरेसनको मधेस प्रदेशको बिस्तारित बैठक सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
 भदौं २९ , बारा ।  रिटर्नी सदस्य आगामी माघसम्म १० हजार वृद्धि गर्ने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेशको बिस्तारित बैठक बाराको निजगढ सम्पन्न भएको छ ।  मधेशका ८ ओटा जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट १हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले देशको राजनीती स्थायीत्व र आर्थिक विकासको लागि अहिलेको सरकार बनेको बताएका छन । विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम विहिबार उदघाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज समेत रहेका नेता श्रेष्ठले प्रचण्डको व्यवहारको कारणबाट अघिल्लो गठबन्धन तोडन परेको बताएका छन ।  मधेशमा नेकपा एमालेले केपि ओली सरकारको नेतृत्वमा सडक, सिंचाई, खानेपानी ,शिक्षा क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर मधेश प्रदेश समृद्धि अभियान...
अनेसास कोरियाले सातौं अधिवेशन गर्दै ।

अनेसास कोरियाले सातौं अधिवेशन गर्दै ।

समाचार
आउँदै गरेको कोरियन महान् चाड छुसकको अवसरमा यसै मिति २०२४, ९ महिना १७ तारिख मङ्गलबार छुसकको दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले सौलमा आफ्नो सातौं अधिवेशन र काव्य सुधा १६५ औँ श्रृङ्खला 'रचना वाचन' तथा डीइबी सिकारुकृत 'यौवन हराएको मान्छे' लोकार्पण  कार्यक्रम एकै दिन गर्ने भएको छ।       सौल, थोङ्देमुन शुभेच्छा रेस्टुरेन्टको हलमा बिहान १० बजेदेखि गरिने उक्त कार्यक्रम मा रचना वाचनमा गजल तर्फ दीप प्रदीप कुमार , कवितातर्फ भरत खत्री र मुक्तकतर्फ सञ्जय घिमिरे ज्यूहरूको विशेष रचनावाचन रहनेछ भने अन्य उपस्थित साहित्यकारहरूको पनि रचना वाचन कार्यक्रम रहनेछ।         त्यसैगरी डिईबि सिकारु को 'यौवन हराएको मान्छे' कृति लोकार्पण पनि हुँदैछ साथसाथै साहित्यकारहरूको उल्लेखनीय उपस्थिति र विभिन्न संघसंस्थाका प्रतिनिध एवं अनेसास कोरियाका शुभचिन्तकहरूको माझ नयाँ कार्यसमिति गठन हुन...
बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको प्रस्तुति रहने, सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ 

बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको प्रस्तुति रहने, सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको धमाकेदार प्रस्तुति रहने भएको छ।कोरियन महान चाड छुसकको अवसर‌ पारि आयोजित सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा कलाकारहरूको प्रस्तुति रहने भएको हो।  सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center मा हुने कार्यक्रमको होस्ट भने आरती चौधरीले गर्ने छिन्। “दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू नरेन लिम्बु, अस्मिता अधिकारी, मेरो डान्स युनिफर्सको विजेता खुसी कार्कीले धमाकेदार प्रस्तुति दिने भएका छन्।  कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा दक्षिण कोरियामा ...
धादिङ्ग समाज कोरियाको १० औ अधिबेशन‌ छुसकमा, सम्पूर्ण तयारी पूरा

धादिङ्ग समाज कोरियाको १० औ अधिबेशन‌ छुसकमा, सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय दक्षिण धादिङ्ग समाज कोरियाले  छुसकको अवसर पारी  सेप्टेम्बर १५ तारिक सुवनमा रहेको ग्रेट हिमालयन रेष्टुरेन्टको सभाहलमा गर्ने भनिएको १० औ अधिबेशन‌को सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सन्तोष अधिकारीले विशाल आवाजलाई जानकारी दिनुभएको छ । "कोरियाबासी धादिङ्गेली हरूको एकता, धादिङ्ग समाज दक्षिण कोरियाका प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन २०११ सालमा स्थापित धादिङ्ग समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन सुवन स्टेशन ८ नम्बर गेट बाट थोरै अगाडि रहेको ग्रेट हिमालयन  रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ः३० मा आफ्नो १० औ अधिबेशन‌  गर्ने भएको हो ।   धादिङ्ग समाज दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण धादिङ्गेली हरूको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत  नेपालमा समेत निरन्तर रू...
गुल्मी सम्पर्क समिति कोरियाको नवौं अधिबेशन‌ छुसकमा 

गुल्मी सम्पर्क समिति कोरियाको नवौं अधिबेशन‌ छुसकमा 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन‌ छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ । "प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिक सोमबारका दिन दोङ्देमुन ३ नम्बर गेट अगाडि रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा साझ ५ बजे आफ्नो नवौं अधिबेशन‌ गर्ने भएको हो ।     गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण गुल्मेलीहरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। स्थायि बासस्थान गुल्मी जिल्ला भई...
सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात” बारे टिकटक बनाइ विभिन्न पुरस्कार जित्न सकिने

सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात” बारे टिकटक बनाइ विभिन्न पुरस्कार जित्न सकिने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:कर्णाली प्रदेश दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ मा हुने  “रारा सांगीतिक सौगात भाग १” बारे टिकटक बनाइ पुरस्कार जित्न सकिने गरी आयोजकले टिकटक इभेन्ट सार्वजनिक गरेको छ।  कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने  उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा  सेप्टेम्बर १६ तारिखका दिन सउलमा बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ।  सोहि कार्यक्रमको व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले सेप्टेम्बर १ तारिख बिहान ६ बजेदेखि सेप्टेम्बर १३ तारिख राति १२ बजे १३ दिन सम्म सञ्चालन हुनेगरी टिकटक इभेन्ट खुलाइएको आयोजकले बताएका छन्। नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल,...