Advertisement
Advertisement

बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको प्रस्तुति रहने, सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ 

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको धमाकेदार प्रस्तुति रहने भएको छ।कोरियन महान चाड छुसकको अवसर‌ पारि आयोजित सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा कलाकारहरूको प्रस्तुति रहने भएको हो। 

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center मा हुने कार्यक्रमको होस्ट भने आरती चौधरीले गर्ने छिन्। “दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू नरेन लिम्बु, अस्मिता अधिकारी, मेरो डान्स युनिफर्सको विजेता खुसी कार्कीले धमाकेदार प्रस्तुति दिने भएका छन्। 

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरू प्रकाश गिरी, तुफान मगर, अनिता खड्का,माइकल बिष्ट, एरिक लिम्बु, कम्लेक्स साउद र CMON GM को समेत प्रस्तुति रहने आयोजकले जनाएको छ। 

दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले ख्यङसान बुसान क्षेत्रमा रहेको सम्पूर्ण सामाजिक संस्थाहरूको सहकार्यमा कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १६ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो।

साथै यसपालिको बुसान छुसक धमाका कार्यक्रम सफल वनाउन यस क्षेत्रका सम्पूर्ण जातिय क्षत्रिय संघ संस्था र समस्त नेपाली दाजुलाई दिदिवहिनीहरूलाई हातेमालो गरिदिन हुन पनि आयोजकले आव्हान समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×