Advertisement
Advertisement

अनेसास कोरियाले सातौं अधिवेशन गर्दै ।

Advertisement
Advertisement

आउँदै गरेको कोरियन महान् चाड छुसकको अवसरमा यसै मिति २०२४, ९ महिना १७ तारिख मङ्गलबार छुसकको दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले सौलमा आफ्नो सातौं अधिवेशन र काव्य सुधा १६५ औँ श्रृङ्खला ‘रचना वाचन’ तथा डीइबी सिकारुकृत ‘यौवन हराएको मान्छे’ लोकार्पण  कार्यक्रम एकै दिन गर्ने भएको छ।

      सौल, थोङ्देमुन शुभेच्छा रेस्टुरेन्टको हलमा बिहान १० बजेदेखि गरिने उक्त कार्यक्रम मा रचना वाचनमा गजल तर्फ दीप प्रदीप कुमार , कवितातर्फ भरत खत्री र मुक्तकतर्फ सञ्जय घिमिरे ज्यूहरूको विशेष रचनावाचन रहनेछ भने अन्य उपस्थित साहित्यकारहरूको पनि रचना वाचन कार्यक्रम रहनेछ।
        त्यसैगरी डिईबि सिकारु को ‘यौवन हराएको मान्छे’ कृति लोकार्पण पनि हुँदैछ साथसाथै साहित्यकारहरूको उल्लेखनीय उपस्थिति र विभिन्न संघसंस्थाका प्रतिनिध एवं अनेसास कोरियाका शुभचिन्तकहरूको माझ नयाँ कार्यसमिति गठन हुने कुरा पनि संस्थाका महासचिव लोकराज न्यौपाने ले हामीलाई जानकारी दिनुभयो।


       त्यसैले कोरियामा रहेर साहित्यमा कलम चलाउनु हुने र साहित्यिक संस्थामा आबद्ध हुन इच्छुक जो कोही व्यक्तिहरू उक्त अधिवेशनको दिन समय मिलाएर उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×