सेप्टेम्बर १३ : दक्षिण कोरिया ।
Fonemoneyले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु दिने भएको छ। Fonemoneyले दोंगदेमुन ३ नम्बर गेटमा रहेको आफ्नो केन्द्रीय कार्यलय भिजिट गर्नेलाई हात खाली नहुने गरि उपहार दिने जानकारी दिएको छ ।
यसैगरि Fonemoneyले कार्यलयमा विभिन्न प्रकारको उपहार योजना संचलन गर्ने जनाएको छ।
स्पीन एण्ड वीन योजना:
यो स्पीन एण्ड वीन योजना अन्र्तगत भाग्यशालि विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन । यो योजनाको लागि दोंगदेमुन ३ नम्बर गेटमा रहेको कार्यलय भिजिट गरेर सहभागि बन्न सकिने छ ।
Fonemoneyको डमीसंग फोटो खिच्नुस उपहार जित्नुस:
यसैगरि Fonemoneyको डमीसंग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ। Fonemoneyको डमि तपाईले भेटनुहुनेछ र तपाईले डमिसंग फोटो खिचेर Fonemoneyको Facebook Page लै Tag गर्नुभएमा Tag गर्नुभएको मध्येबाट Luc...
२८ भाद्र २०८१, शुक्रबार ०८:०३२८ भाद्र २०८१, शुक्रबार ०८:०३२८ भाद्र २०८१, शुक्रबार ०८:०३ by विशाल श्रेष्ठNo Comments
आउँदै गरेको कोरियन महान् चाड छुसकको अवसरमा यसै मिति २०२४, ९ महिना १७ तारिख मङ्गलबार छुसकको दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले सौलमा आफ्नो सातौं अधिवेशन र काव्य सुधा १६५ औँ श्रृङ्खला 'रचना वाचन' तथा डीइबी सिकारुकृत 'यौवन हराएको मान्छे' लोकार्पण कार्यक्रम एकै दिन गर्ने भएको छ।
सौल, थोङ्देमुन शुभेच्छा रेस्टुरेन्टको हलमा बिहान १० बजेदेखि गरिने उक्त कार्यक्रम मा रचना वाचनमा गजल तर्फ दीप प्रदीप कुमार , कवितातर्फ भरत खत्री र मुक्तकतर्फ सञ्जय घिमिरे ज्यूहरूको विशेष रचनावाचन रहनेछ भने अन्य उपस्थित साहित्यकारहरूको पनि रचना वाचन कार्यक्रम रहनेछ।
त्यसैगरी डिईबि सिकारु को 'यौवन हराएको मान्छे' कृति लोकार्पण पनि हुँदैछ साथसाथै साहित्यकारहरूको उल्लेखनीय उपस्थिति र विभिन्न संघसंस्थाका प्रतिनिध एवं अनेसास कोरियाका शुभचिन्तकहरूको माझ नयाँ कार्यसमिति गठन हुन...
२८ भाद्र २०८१, शुक्रबार ०१:५८२८ भाद्र २०८१, शुक्रबार ०१:५८२८ भाद्र २०८१, शुक्रबार ०१:५८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिक...