Advertisement
Advertisement

अन्तत: नरेन लिम्बु पनि नआऊने भए कोरिया,कार्यक्रम भने यथावत नै शुल्कमा केही परिमार्जन 

Advertisement
Advertisement

विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा अन्नपूर्ण दुधपोखरी गाइज (ADP) को आयोजनामा सेप्टेम्बर १५ तारिखका दिन आयोजना हुने “नरेन लिम्बु लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” मा आउने भनिएका नेपालको चर्चित लोकप्रिय गायक नरेन लिम्बु बिभिन्न कारणबस कार्यक्रममा उपस्थित हुन नसक्ने आयोजकले एक बिज्ञप्ती सार्वजनिक गरी जनाएको छ। 

मलाई भन्न आउँदैन, अन्तिम माया, सुन किन, कहाँ होला मेरो मायालु लगायत दर्जनौं सुपरहिट गीत दिन सफल युवा पुस्ताको लोकप्रिय गायक तथा म्युजिक भिडियो डाइरेक्टर नरेन लिम्बुले THE ADP GUYS को आयोजनामा हुने NAREN LIMBU LIVE CONCERT IN SEOUL AND DANCE PARTY मा माहोल तताउने भएको थियो तर प्राबिधिक कारणले भिसा प्राप्त गर्न ढिलाई हुन गएकोले नरेन लिम्बु कार्यक्रममा उपस्थित हुन नसक्ने भएको हो ।  

नरेन लिम्बु उपस्थित हुन नसकेपनी आयोजकले सबै तयारी पुरा भइसकेको कारण कार्यक्रम भने यथावत समय र स्थान मै सुचारू हुने जानकारी गराऊदै आयोजकले विज्ञाप्ति जारी गरेको छ ।  

अब कार्यक्रम निर्धारित समयमै DJ C-MAN र कोरियामा पछिल्लो समय चलेको नेपाली युवाहरुको “फुल्याङ” ब्यान्डको धमकेदार प्रस्तुति संगै स्थानिय कलाकार हरु डान्सर प्रिन्स राजपुत चौहान र गोपिका नेपालले समेत प्रस्तुती दिने आयोजकका सुनिल गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

सउलको 서울 유성 북라이온수 클럽 서울 성북구 동서문로 20 나길 47 Train line no.4 성신에게 구역 gate no1 मा आयोजना हुने कार्यक्रमको प्रवेश शुल्क घटाएर ३०००० ओन तोकिएको छ भने कार्यक्रम स्थलसम्म पुग्नको लागि दोङ्देमुन गेट नम्बर ३ बाट निःशुल्क बसको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×