Advertisement
Advertisement

सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात” बारे टिकटक बनाइ विभिन्न पुरस्कार जित्न सकिने

Advertisement
Advertisement

विशाल आवाज:कर्णाली प्रदेश दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ मा हुने  “रारा सांगीतिक सौगात भाग १” बारे टिकटक बनाइ पुरस्कार जित्न सकिने गरी आयोजकले टिकटक इभेन्ट सार्वजनिक गरेको छ। 

कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने  उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा  सेप्टेम्बर १६ तारिखका दिन सउलमा बृहत सांस्कृतिक कार्यक्रम “रारा सांगीतिक सौगात भाग -१” आयोजना गर्न गइरहेको छ। 


सोहि कार्यक्रमको व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले सेप्टेम्बर १ तारिख बिहान ६ बजेदेखि सेप्टेम्बर १३ तारिख राति १२ बजे १३ दिन सम्म सञ्चालन हुनेगरी टिकटक इभेन्ट खुलाइएको आयोजकले बताएका छन्।

नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल, गायिका मेलिना राई, कमेडियन मेक्सम गौडेल, मोडल तथा डान्सर आश्मा विश्वकर्मा, लोक गायक भागीरथ चलाउने, देउडा तथा लोकगायिका सुनिता बिसी को धमकेदार प्रस्तुति रहने  “रारा सांगीतिक सौगात भाग -१” को बारेमा आयोजकले तोकेको नियमहरू पालना गरी विजेता भएमा प्रथम हुनेले नगद  १ लाख ५० हजार कोरियन वन सहित एक फ्रीपास र प्रमाणपत्र , द्वितीय हुनेले नगद १ लाख कोरियन वन एक फ्रीपास र प्रमाणपत्र र तृतीय हुनेले ७५ हजार कोरियन वन सहित प्रमाणपत्र प्राप्त गर्नेछन्। टिकटक इभेन्टको रिजल्ट भने सेप्टेम्बर १४ तारिख शनिबार साँझ ९ बजे आयोजक कर्णाली प्रदेश समाज दक्षिण कोरियाको फेसबुक लाइभ मार्फत बताउने आयोजकले जनाएका छन्।

 

दक्षिण कोरियाको सौलमा रहेको 서울시 종로구 대학으로 3길 29(연지동 135) स्थित 100주년기념관 सेप्टेम्बर १६ तारिख दिउँसो १२ बजेदेखि सुरु हुने  “रारा सांगीतिक सौगात भाग १” को प्रवेश शुल्क ३० हजार वन तोकिएको छ भने दोङ्गेमुनदेखि कार्यक्रम स्थलसम्म पुग्नको लागि बसको समेत व्यवस्था गरिएको छ। 

टिकटक इभेन्टका नियमहरू निम्नानुसार रहेका छन्:

(१) भिडियो रारा सांगीतिक सौगात कार्यक्रम् सँग सम्बन्धित हुनु पर्ने।

(२) कार्यक्रममा आमन्त्रित सम्पूर्ण कलाकारहरूलाई समेट्नुका साथै कार्यक्रम हुने मिति, स्थान र समयको स्पष्ट रूपमा जानकारी गराइएको हुनु पर्ने वा ब्यानर को प्रयोग गर्न सकिने।

(३) इभेन्टमा सहभागि हुने प्रतियोगीले आफ्नो व्यक्तिगत फेसबुक आइडिमा उक्त भेडियो अपलोड गरी कम्तिमा १० जनालाई ट्याग गर्नुको साथै ०५वटा फेसबुक ग्रुपहरुमा सेर गरेको हुनुपर्ने।

(४) संस्थाको टिकटक 🆔 अनिवार्य रूपमा फलो गर्नु पर्ने।https://www.tiktok.com/@karnaliprovincesocietys2?_t=8pKMuheZfQG&_r=1

 (५) मिति २०२४/०९/१४तारिख राति ९ बजे संस्थाको अफिसियल फेसबुक आईडीबाट लाईभ गरी नतिजा सार्वजनिक गरिने हुँदा आफुले फेसबुक र टिकटकमा अपलोड गरेको  भिडियो  स्क्रिनसट गरी त्यहि दिन दिउँसो ५ बजे भित्र संस्थाको अफिसियल फेसबुक एकाउण्टमा म्यासेज गरेको हुनुपर्ने।

 कर्णाली प्रदेश समाज दक्षिण कोरियाको फेसबुक 🆔 link:https://www.facebook.com/sunarroshnee

(६) माथि उल्लेखित सबै सर्तहरु पालन गरी  भिडियोलाई थप उत्कृष्ट बनाउन आफ्नो सिर्जनशील कलालाई थप्न सक्नु हुनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×