Advertisement
Advertisement

कास्की परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा आउँदो अक्टोबर ६ मा हुने 

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था कास्की परिवारको वार्षिक साधारण सभा आउँदो अक्टोबर ६ तारिक हुने भएको छ । संस्थाको आठौं केन्द्रीय कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा उक्त वार्षिक साधारण सभा गर्ने भएको हो । 

“संगठित समूह नै परदेशको साहारा हो” भन्ने संस्थाको मूल नारा सहित सन् २००८ मा स्थापना परिवारले दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ परिवारका अध्यक्ष सन्तोष पौडेलले बताए ।

कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका कस्केलीहरुको एकता र सद्भाव कायम गर्दै ख्यङ्साङ्नाम्दो बुसान र थेगुमा समेत आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र विभिन्न कार्यक्रम आयोजना गर्दै संस्थालाई थप चलायमान गराउँदै आएको सन्दर्भ महासचिव अशोक कुमार थापाले थपे ।

कास्की परिवार दक्षिण कोरियाद्धारा आयोजित सो वार्षिक साधारण सभालाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु, कोरियास्थित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ । 

 

कार्यक्रम तपसिल :

मिति : २०२४ अक्टोबर ०६ तारिक आइतबार 

समय : दिनको ठिक ११:०० बजे  

स्थान : नेपाल थाई रेष्टुरेन्टको रेष्टुरेन्टको सभा हल, दोङ्देमुन सउल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×