Advertisement
Advertisement

समाचार

कोरियामा पहिलोपटक हुने प्रौढ भलिबल कपको तयारी पूरा,टाइसिट सहित साथमा महिला भलिबल पनि हुने

कोरियामा पहिलोपटक हुने प्रौढ भलिबल कपको तयारी पूरा,टाइसिट सहित साथमा महिला भलिबल पनि हुने

जानकारी, भर्खरै, समाचार
  दक्षिण कोरियामा भलिबल प्रतियोगिताको शुरुवात गर्ने संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको आयोजनामा कोरियामै पहिलो पटक मे १५ तारिख आयोजना गर्दै गरेको प्रौढ भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। १३ टिमको सहभागीता रहने  प्रतियोगिताको गत आइतबार टाइसिट सार्वजनिक गरिएको हो। स्वास्थ्यका लागी खेल, सद्भाव र समन्वयको मेल भन्ने मूल नाराका साथ प्रथम म्याग्दी प्रौढ भलिबल कप २०२५ आयोजना गरिएको हो।  यो प्रतियोगिता कोरियामै पहिलो प्रतियोगिता हो । यहि मे २५ तारिक आइतबारका दिन   बिहान ९ बजेदेखी फेन्तेक माइग्रेसन सेन्टरको   खेलमैदानमा आयोजना   हुने प्रतियोगितामा ३५ बर्ष नाघेका खेलाडीले मात्रै सहभागिता जनाउन सक्नेछन् । खासगरी सहज भिसा प्रणालीका कारण कोरिया बसाइ लम्बिएका तर यूवा प्रतियोगितामा सहभागिता जनाउन नसक्ने र भलिबलमा रुचि भएका वा पूर्व खेलाडीहरुलाइ समेट्न यो प्रतियोगिता आयो...
मे २५ मा “यलेदोङ ५०८५ उभौली साकेला” सुवनमा मनाइदै

मे २५ मा “यलेदोङ ५०८५ उभौली साकेला” सुवनमा मनाइदै

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम केहि वर्ष अगाडिदेखि  भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुदै आएको उभौली साकेला  यसपालि पनि सुवनको सोहि पार्कमा मे २५ तारिख आइतबारका दिन ११ बजेदेखि मनाइने भएको छ।   “नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा पनि यही मे महिनाको २५ तारिक आईतबारका दिन  मनाईने भएको हो।   किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाई...
दक्षिण कोरियाको फुयमा  मे ३१ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

दक्षिण कोरियाको फुयमा मे ३१ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फुय सहरमा पनि यही मे ३१ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही मे ३१ तारिख शनिबारका दिन  फुय नेपाली समाज दक्षिण कोरियाको आयोजनामा साझ ७ बजे  सुविधा सम्पन्न  हलमा प्रदर्शन हुने भएको छ। 부여 시외버스 터미널 नजिकै 충남 부여군 부여읍로 305 3 층 मा रहेको  सुविधा सम्पन्न हलमा प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको 부여 सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।   अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना ...
ओन्याङ ओन्छनको सुबिधासम्पन्न सिजिभि हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

ओन्याङ ओन्छनको सुबिधासम्पन्न सिजिभि हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको ओन्याङ ओन्छन सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन  खाल्सा खोकु समाज दक्षिण कोरियाको आयोजनामा दिउँसो १ बजे  सुविधा सम्पन्न सिजिभि हलमा प्रदर्शन हुने भएको छ। “धनकुटा जिल्ला खाल्सा क्षेत्रको पहिचानको लागि सहयोगार्थ” धनकुटा सेवा समाजको सहजीकरणमा खाल्सा खोकु समाज दक्षिण कोरियाका आयोजनामा 충남 안산시 온천대로 1538 아산 시네마파크 5층 CGV हल (पहिले डिग्री माइला र एन्जिला प्रदर्शन गरेको हल) मा प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको 온양온천 सो को अनलाइन टिकट विक्...
फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फाजु सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन फाजु नेपाल फुटबल क्लबको आयोजनामा दिउँसो १ बजे फाजुको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको फाजु सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।   अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्त...
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
काठमाडौं – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित भएको छ। भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन्। कोड वर्डको दुरुपयोग : महिला ‘एल’ र पुरुष ‘एस’ त्रिभुवन विमानस्थलका केही कर्मचारीहरू यात्रुहरूको पहिचान गर्न ‘कोड वर्ड’ प्रणालीको प्रयोग गरिरहेका छन्। महिलाहरूका लागि ‘एल’ र पुरुषह...
कोरियाबाट गणेश तामाङ योञ्जनको मेलिना राई र गायक आस्मान लोप्चन साथमा “कोरियन लाहुरे” सार्वजनिक

कोरियाबाट गणेश तामाङ योञ्जनको मेलिना राई र गायक आस्मान लोप्चन साथमा “कोरियन लाहुरे” सार्वजनिक

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जाल मार्फत नै जोड्ने र आपसमा मायालु भावहरु व्यक्त गर्ने कुराहरुलाई कल्पना गरेर गीतको शब्द तयार गरिएको हो । तस्वीरकै आधारमा जोडिएको सम्बन्ध मात्रै भरपर्दो हुन नसक्ने सन्देश पनि गीत मार्फत् दिन खोजिएको छ । "कोरियन लाहुरे" गीतमा संगीत विशाल काल्तानले भरेका छन् । अर्पण स्टुडियो बौद्धमा रेकर्डिङ, सम्पादनमा अनिल बिष्ट प्यूठानी, मिक्स/एरे...
तुलसि पुन घटनामा नेपाली फानजाङलाई समेत मुद्दा चलाईयो

तुलसि पुन घटनामा नेपाली फानजाङलाई समेत मुद्दा चलाईयो

जानकारी, भर्खरै, समाचार
यङआम (영암) स्थित बङ्गुर फार्ममा काम गर्ने तुल्सि पुनलाई शारीरिक तथा मानसिक यातना दिइ आत्म'ह'त्या गर्न बाध्य गराउने तथा त्यहाँ काम गर्ने अन्य १० जना प्रवासि श्रमिकहरुलाई कुटपिट गरेको तथा अहिलेसम्म ६२ जना प्रवासि श्रमिकको तलब, थेजिककम, बिदाको भत्ता लगाएत कुल २६ करोड वोन नदिएको अभियोगमा फर्म मालिकलाई केहि अगाडि पक्राउ गरि हिरासतमा राखिएकोमा २०२५ मे १५ मा ग्वाङ्जु जिल्ला अभियोजन कार्यालयको मोक्पो शाखाले अदालतमा मुद्दा दर्ता गराएको छ। नेपाली व्यक्ति पनि अभियुक्त: सो फार्ममा कामदारहरूको निगरानी गर्ने काममा संलग्न एक नेपाली नागरिक लाई पनि अभियोग लगाइएको छ, जसले फर्म मालिकसँग मिलेर कु'टपि'टमा साथ दिएको बताइएको छ। MTU, छल्लानाम्दो प्रवासी श्रमिक मानव अधिकार सञ्जाल लगायतका संस्थाहरूले यो घटनालाई प्रवासी श्रमिकहरूमाथि हुने दम'न र भेदभावको ज्वलन्त उदाहरण भनेका छन्। यो घटनालाई यो अवस्थासम्म पुर्या...
तामाङ घेदुङ दक्षिण कोरिया, जेजुदो शाखाको तेश्रो अधिवेशन मे २४ मा हुने

तामाङ घेदुङ दक्षिण कोरिया, जेजुदो शाखाको तेश्रो अधिवेशन मे २४ मा हुने

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, जेजुदो शाखाको तेश्रो अधिवेशन मे २४ तारिखका दिन जेजुदोमा  हुने भएको छ। "भाषा, धर्म,कला, संस्कार, संस्कृतिको प्रवर्तन गरौं। आफ्नो पहिचान र अस्तित्वको लागि एक हौँ।" भन्ने मुल नाराका साथ २०२१ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको तेश्रो अधिवेशन यही मे २४ तारिखका  शनिबारका दिन जेजु स्थित KCTU को हलमा  हुने भएको छ। ल्होछार  लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै कोरिया  लगायत नेपालमा विभिन्न सामजिक कार्यहरु गर्दै  आइरहेको छ।   मे २४ मा हुने तेश्रो अधिवेशन मा कोरिया मुख्य गरि जेजुदोमा  रहनु हुने सम्पूर्ण बुद्धिजिवि,समाजसेवी,पेशावर,ब्यापार व्यवसायि,विद्यार्थी लगायत सम्पुर्ण  तामाङ तथा गैर तामाङ कोरियाबासी नेपाली दाजु भाई दिदिबहिनीहरुमा  कार्यक्रममा उपस्थित जनाइदिनु हुन आयोजकले विशाल ...
कोरियामा नेपाली राजदूतको सक्रियता बढदो 

कोरियामा नेपाली राजदूतको सक्रियता बढदो 

Breaking News, Breaking news 3, जानकारी, भर्खरै, समाचार
कोरियाको समुन्द्र पारि एउटा सुन्दर टापू जेजुदो छ l झन्डै २ हजार नेपाली विभिन्न पेसामा कार्यरत छन l गत मे ११ तारिख नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए जेजु प्रान्त क्षेत्रीय कार्यासमितिको व्यवस्थापन अर्थात सह-आयोजनामा राहदानी घुम्ती सेवा तथा अन्तरक्रिया सम्पन्न भएको थियो l  उक्त घुम्ती सेवामा सहभागी हुन् दूतावास टिम सहित राजदूत डा. शिवमाया तुम्बाहाङफे अघिल्लो दिन सनिबार नै जेजुदो अवतरण गर्नु भएको थियो l  सनिबार दिनभर जेजुदो बासि नेपाली मुलका कोरियन नागरिक ,पर्यटन व्यवसायी, कृषि व्यवसायी, इपीएस बाट आएका विभिन्न कामदारहरु बिच अनौपचारिक भेट गर्नु भएको थियो l  राजदूतले व्यवसायीहरुलाइ नेपालमा समेत लगानी गर्न आग्रह गर्नु भएको थियो l साथै इपीएस कामदारहरुलाइ आफुले सिकेको सिप स्वदेशमा सदुपयोग गर्न सुझाब दिनु भएको थियो l  आइतबार बिहान ९ बजे बाट सुरु भएको घुम्ती सेवामा...