Advertisement
Advertisement

तुलसि पुन घटनामा नेपाली फानजाङलाई समेत मुद्दा चलाईयो

Advertisement
Advertisement

यङआम (영암) स्थित बङ्गुर फार्ममा काम गर्ने तुल्सि पुनलाई शारीरिक तथा मानसिक यातना दिइ आत्म’ह’त्या गर्न बाध्य गराउने तथा त्यहाँ काम गर्ने अन्य १० जना प्रवासि श्रमिकहरुलाई कुटपिट गरेको तथा अहिलेसम्म ६२ जना प्रवासि श्रमिकको तलब, थेजिककम, बिदाको भत्ता लगाएत कुल २६ करोड वोन नदिएको अभियोगमा फर्म मालिकलाई केहि अगाडि पक्राउ गरि हिरासतमा राखिएकोमा २०२५ मे १५ मा ग्वाङ्जु जिल्ला अभियोजन कार्यालयको मोक्पो शाखाले अदालतमा मुद्दा दर्ता गराएको छ।

नेपाली व्यक्ति पनि अभियुक्त: सो फार्ममा कामदारहरूको निगरानी गर्ने काममा संलग्न एक नेपाली नागरिक लाई पनि अभियोग लगाइएको छ, जसले फर्म मालिकसँग मिलेर कु’टपि’टमा साथ दिएको बताइएको छ।

MTU, छल्लानाम्दो प्रवासी श्रमिक मानव अधिकार सञ्जाल लगायतका संस्थाहरूले यो घटनालाई प्रवासी श्रमिकहरूमाथि हुने दम’न र भेदभावको ज्वलन्त उदाहरण भनेका छन्। यो घटनालाई यो अवस्थासम्म पुर्याउन MTU का उदय राईको महत्वपूर्ण भूमिका रहेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×