यङआम (영암) स्थित बङ्गुर फार्ममा काम गर्ने तुल्सि पुनलाई शारीरिक तथा मानसिक यातना दिइ आत्म'ह'त्या गर्न बाध्य गराउने तथा त्यहाँ काम गर्ने अन्य १० जना प्रवासि श्रमिकहरुलाई कुटपिट गरेको तथा अहिलेसम्म ६२ जना प्रवासि श्रमिकको तलब, थेजिककम, बिदाको भत्ता लगाएत कुल २६ करोड वोन नदिएको अभियोगमा फर्म मालिकलाई केहि अगाडि पक्राउ गरि हिरासतमा राखिएकोमा २०२५ मे १५ मा ग्वाङ्जु जिल्ला अभियोजन कार्यालयको मोक्पो शाखाले अदालतमा मुद्दा दर्ता गराएको छ।
नेपाली व्यक्ति पनि अभियुक्त: सो फार्ममा कामदारहरूको निगरानी गर्ने काममा संलग्न एक नेपाली नागरिक लाई पनि अभियोग लगाइएको छ, जसले फर्म मालिकसँग मिलेर कु'टपि'टमा साथ दिएको बताइएको छ।
MTU, छल्लानाम्दो प्रवासी श्रमिक मानव अधिकार सञ्जाल लगायतका संस्थाहरूले यो घटनालाई प्रवासी श्रमिकहरूमाथि हुने दम'न र भेदभावको ज्वलन्त उदाहरण भनेका छन्। यो घटनालाई यो अवस्थासम्म पुर्या...
३ जेष्ठ २०८२, शुक्रबार ०५:२४३ जेष्ठ २०८२, शुक्रबार ०५:२४३ जेष्ठ २०८२, शुक्रबार ०५:२४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, जेजुदो शाखाको तेश्रो अधिवेशन मे २४ तारिखका दिन जेजुदोमा हुने भएको छ।
"भाषा, धर्म,कला, संस्कार, संस्कृतिको प्रवर्तन गरौं। आफ्नो पहिचान र अस्तित्वको लागि एक हौँ।" भन्ने मुल नाराका साथ २०२१ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको तेश्रो अधिवेशन यही मे २४ तारिखका शनिबारका दिन जेजु स्थित KCTU को हलमा हुने भएको छ। ल्होछार लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै कोरिया लगायत नेपालमा विभिन्न सामजिक कार्यहरु गर्दै आइरहेको छ।
मे २४ मा हुने तेश्रो अधिवेशन मा कोरिया मुख्य गरि जेजुदोमा रहनु हुने सम्पूर्ण बुद्धिजिवि,समाजसेवी,पेशावर,ब्यापार व्यवसायि,विद्यार्थी लगायत सम्पुर्ण तामाङ तथा गैर तामाङ कोरियाबासी नेपाली दाजु भाई दिदिबहिनीहरुमा कार्यक्रममा उपस्थित जनाइदिनु हुन आयोजकले विशाल ...
३ जेष्ठ २०८२, शुक्रबार ०१:१६३ जेष्ठ २०८२, शुक्रबार ०१:१६३ जेष्ठ २०८२, शुक्रबार ०१:१६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्...