Advertisement
Advertisement

ओन्याङ ओन्छनको सुबिधासम्पन्न सिजिभि हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Advertisement
Advertisement

विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको ओन्याङ ओन्छन सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।

दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन  खाल्सा खोकु समाज दक्षिण कोरियाको आयोजनामा दिउँसो १ बजे  सुविधा सम्पन्न सिजिभि हलमा प्रदर्शन हुने भएको छ। “धनकुटा जिल्ला खाल्सा क्षेत्रको पहिचानको लागि सहयोगार्थ” धनकुटा सेवा समाजको सहजीकरणमा खाल्सा खोकु समाज दक्षिण कोरियाका आयोजनामा 충남 안산시 온천대로 1538 아산 시네마파크 5층 CGV हल (पहिले डिग्री माइला र एन्जिला प्रदर्शन गरेको हल) मा प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको 온양온천 सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ। 

 अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्तुति, अभिनय, संगीत जस्ता पक्ष निकै रुचाएका छन् । कतिपयले अहिलेसम्मकै मनछुने लभस्टोरी फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...

Smaka på vegas Streamas på Twitch och YouTube

InnehållVad är Taste Vegas Streaming?Hitta och Välj Rätt StreamerFördelar med att Titta på StreamsVanliga Bonusar och VillkorAnsva...

Cazino365 First Deposit Match: Sumă, Moment și Reguli

Cuprins1. Ce este Bonusul de Prim Depozit la Cazino365?2. Pași Pentru a Activa Bonusul (Ghid Pas cu Pas)3. Condițiile de Rulaj și ...

Slot Heart Casino Mobilprestandatips

Innehåll1. Kontrollera din internetanslutning2. Uppdatera din webbläsare eller app3. Rensa cache och lagrat data4. Hantera enheten...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×