Advertisement
Advertisement

कोरियामा पहिलोपटक हुने प्रौढ भलिबल कपको तयारी पूरा,टाइसिट सहित साथमा महिला भलिबल पनि हुने

Advertisement
Advertisement

 

दक्षिण कोरियामा भलिबल प्रतियोगिताको शुरुवात गर्ने संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको आयोजनामा कोरियामै पहिलो पटक मे १५ तारिख आयोजना गर्दै गरेको प्रौढ भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। १३ टिमको सहभागीता रहने  प्रतियोगिताको गत आइतबार टाइसिट सार्वजनिक गरिएको हो।

स्वास्थ्यका लागी खेल, सद्भाव र समन्वयको मेल भन्ने मूल नाराका साथ प्रथम म्याग्दी प्रौढ भलिबल कप २०२५ आयोजना गरिएको हो।  यो प्रतियोगिता कोरियामै पहिलो प्रतियोगिता हो । यहि मे २५ तारिक आइतबारका दिन   बिहान ९ बजेदेखी फेन्तेक माइग्रेसन सेन्टरको   खेलमैदानमा आयोजना   हुने प्रतियोगितामा ३५ बर्ष नाघेका खेलाडीले मात्रै सहभागिता जनाउन सक्नेछन् । खासगरी सहज भिसा प्रणालीका कारण कोरिया बसाइ लम्बिएका तर यूवा प्रतियोगितामा सहभागिता जनाउन नसक्ने र भलिबलमा रुचि भएका वा पूर्व खेलाडीहरुलाइ समेट्न यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको बिजेता टिमले नगद १० लाख कोरियन वनका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितिय स्थान हासिल गर्ने टिमले नगद ५ लाख वनका साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार वनका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

𝐊𝐎𝐑𝐄𝐀 𝐔𝐏𝐃𝐀𝐓𝐄  बाट प्रत्यक्ष प्रसारण हुने  उमेर समूह ३५+ को प्रौढ भलिबल प्रतियोगितामा १३ टिमको सहभागीता रहने भएको छ ।  साथै सोही प्रतियोगितामा मैत्रीपूर्ण महिला भलिबल पनि आयोजना गरिएको छ

𝐅𝐎𝐑 𝐋𝐎𝐂𝐀𝐓𝐈𝐎𝐍 𝐒𝐂𝐀𝐍 𝐐𝐑

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×