Advertisement
Advertisement

मे २५ मा “यलेदोङ ५०८५ उभौली साकेला” सुवनमा मनाइदै

Advertisement
Advertisement

विशाल आवाज: किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम केहि वर्ष अगाडिदेखि  भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुदै आएको उभौली साकेला  यसपालि पनि सुवनको सोहि पार्कमा मे २५ तारिख आइतबारका दिन ११ बजेदेखि मनाइने भएको छ। 

 “नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा पनि यही मे महिनाको २५ तारिक आईतबारका दिन  मनाईने भएको हो।  

किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन १२ औ केन्द्रीय कार्यसमितिले हार्दिक अनुरोध गरेका छन । कार्यक्रममा सर्वप्रथम प्रकृती/ सुम्निमा-पारुहाङ पूजा , विभिन्न साकेला सिली प्रदर्शन , सामुहिक साकेला नाँच साथै कार्यक्रममा किराँत राई जातीहरुको बिशेष आफ्नो मौलीक बिभिन्न परिकारहरुको पनि स्वाद लिन सकिनेछ ।  

मे महिनाको २५ तारिक आईतबार हुने साकेला कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुनेछ भने कार्यक्रम स्थल सुवनसी ह्वासमून छाङ्गआन खोंवन(पार्क) जानको लागी सुवनको कसम रेस्टुरेण्टबाट हिँडेर २० मिनेटमा पुग्न सकिन्छ। त्यस्तै सार्वजनिक यातायात ७७७० रातो,७००-२ ,७७७ ,९०० नम्बर बस चढेर पनि साकेला नाँच्ने स्थानसम्म पुग्न सकिने आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×