Advertisement
Advertisement

समाचार

मार्च ३१ मा दोश्रो याङ्सान फुटसल प्रतियोगिता हुदै 

मार्च ३१ मा दोश्रो याङ्सान फुटसल प्रतियोगिता हुदै 

समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता" भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा “2ND YANGSAN FUTSAL TOURNAMENT 2024" यहि मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने तथा क्वार्टर फाइनल पछिको प्रत्येक म्याचमा म्यान अफ दि म्याच घोषणा गरेर ट्रफी दिने खेल संयोजक‌ सञ्जय पौडेल ले जानकारी दिनुभयो। याङ्सान नेपाली फुटबल क्लबको अध्यक्ष दिनेश हरीजनका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा POUDEL SANJAYA को खातामा मा...
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

समाचार
  राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो। नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्। दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए। दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो। कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो। को हुन् दाहाल? २०२७ सालमा तत्कालीन अनेरास्ववियुब...
अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
अहिले विश्वले यतिबेला ११४ औ अन्तर्राष्ट्रिय श्रमिक नारी दीवस मनाइरहेको छ ,नारीका समानताका  कुरा,नारी हक -अधिकारका कुरा र नारी योगदानका बारेमा एकपटक फेरि सतहमा बहस भैरहेका छन । नारीले के पाए के गुमाए अथवा नारीहरुले कति अवसर पाए कति अवसर बाट बन्चित भए त्यसका बहश देश व्यवस्था अनि  परिवेश अनुसार गरौला तर आज विदेशमा नेपाली नारीका अवस्था स्थितिका बारेमा बहस गरौ ,नेपाली महिलाहरु विदेशिने क्रम निरन्तर जारी छ,विश्वका विभिन्न देशमा विभिन्न प्रयोजनका लागि नेपाली नारीहरु विदेश पुगेकि छिन् पुरुष प्रधान सहर आफ्ना कदमहरु अगाडि बढाइरहेकि छन त्यसै भित्रको एउटा देश हो दक्षिण कोरिया !! रोजगारी अध्ययन तथा अन्य पारिवारिक सिलसिलामा हजारौं  नेपाली नारीहरु दक्षिण कोरिया प्रवेश गरिरहेका छन,यो संख्या दिन दिनै बढ्दो क्रममा छ ,दक्षिण कोरियामा नेपाली नारीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन,उत्पादनमूलक क्षेत्र कृषि ...
दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

समाचार
विशाल आवाज:नेपाल र कोरिया आवतजावतमा कोरियन एयर मार्फत भाडादरमा गरिएको अनियमितता र नेपाल एयरलाइन्सलाई कोरियासम्म उडान भर्न नदिने गरी गरेको चलखेलमाथि यथा शीघ्र छानबिन गरी कोरियन एयरलाइन्सको मनोमानी एकाधिकारलाई नियमनका साथै राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडानको निमित्त दीर्घकालिन उपाय खोजिदिन हुन अनुरोध गर्दै कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै नेपाली राजदुतावास,सिओलमा मार्च १० तारिखका दिन महामहिम राजदूत डा.ज्योति प्याकुरेल समक्ष संयुक्त ज्ञापन पत्र पेश गरिएको छ। सन् २००६ को नोभेम्बर ११ तारिखदेखि दक्षिण कोरियाको इन्छन-काठमाडौँ-इन्छन सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाइन्स विश्वभर फैलिएको कोभिड १९ का कारण सन् २०२० मार्च महिनादेखि केही समयका लागि उडान अवरुद्ध भएको ...
मिर्‍याङ्ग नेपाली समाजले आगामी अप्रिल ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

मिर्‍याङ्ग नेपाली समाजले आगामी अप्रिल ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

समाचार
बोम्जन गुरुङ कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग समाजले आउँदो अप्रिल ०७ तारिक "बनभोज कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्‍याङ्गको (경상남도 밀양시 상동면 안인리 104-43(상동 운동장) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष साजन थापाले जानकारी दिए । "सबै जातजाती विचको एकता, जवाफदेही र पारदर्शी पूर्ण समाज निर्माण हाम्रो प्रतिबद्धता" भन्ने मूल उद्घोषसँगै सन् २०१५ मा स्थापित समाजले प्रत्येक वर्ष छेजुदो घुमाउने संस्थाको रुपमा परिचित भएको सन्दर्भ उल्लेख गर्दै यसपटकको बनभोज कार्यक्रम आयोजना...
“महाजात्रा” Daejon सो मार्च २४ मा हुदै

“महाजात्रा” Daejon सो मार्च २४ मा हुदै

समाचार
  विशाल आवाज: NRNA CHUNGCHANDO दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च २४ तारिख Daejon मा प्रदर्शन हुने भएको छ। सेल्टर सञ्चालन सहयोगार्थ मार्च २४ तारिख दिउँसो १:०० देखि Daejon 대전역 नजिकै Woori Bank अगाडि नेपाली कथानक चलचित्र “महाजात्रा” प्रदर्शन हुन गइरहेको छ। विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूले हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिर...
“महाजात्रा” सउल सो मार्च २४ मा हुदै

“महाजात्रा” सउल सो मार्च २४ मा हुदै

समाचार
विशाल आवाज: बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शन हुने भएको छ। आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख विहान ११:३० देखि सउलको दोङ्देमुनमा रहेको 종로 구민회관 मा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “महाजात्रा” हेर्न जानको लागि सउल मेट्रोको दोङ्देमुन स्टेशन ३ नम्बर गेटबाट पैदल हिडेर निक नेपाल ट्राभल छेउको हलमा पुग्न सकिनेछ। विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र सउल सोको अग्रिम टिकट बुकिङको लागि जि मनि ट्रान्स रेमिट्यान्सको एप बाट बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा सेन्टबी रेमिट्यान्सको सम्पूर्ण कार्य प...
सेन्ट-वी रेमिट्यान्स बाट पैसा पठाउदा , नेपाली विधार्थी हरुलाई सहयोग हुने

सेन्ट-वी रेमिट्यान्स बाट पैसा पठाउदा , नेपाली विधार्थी हरुलाई सहयोग हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले नेपाल स्थित विधार्थीको लागि सहयोग अनुदान स्वरुप मार्च महिनाको लागि नया स्किम सार्वजनिक गरेको छ। नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा SentBe ले मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु.५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विधार्थी हरुको शैक्षिक अवस्था सुधारको लागि जम्मा गरिने सेन्ट-वी रेमिट्यान्सले जनाएको छ।सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै सामाजिक कार्यमा पनि सहभागी हुनका लागि दक्षिण कोरियामा रहनुहुने हरुले मार्च १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। कोरियाबाट गर्ने प्रत्येक कारोवारको ५०० वन सिधै विधार्थीको लागि जाने हुदा जति धेरै कारोबार त्यति नै धेरै सामाजिक कार्यमा सहयोग पुग्ने सेन्ट-वीका लागि नेपाली म्...
मोरङमा किशोरी हत्या आरोपमा एक पक्राउ

मोरङमा किशोरी हत्या आरोपमा एक पक्राउ

समाचार
  मोरङमा किशोरीको हत्‍या आरोपमा एक जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय मोरङले किशोरी हत्या आरोपमा बाराको सिमरा बस्दै आएका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार बेलुकी साढे १० बजे राईको हत्या भएको थियो। शौचालय गएकी राईमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्‍यापछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ।  प्रहरीका अनुसार चौधरी र किशोरीबीचबीच प्रेम सम्बन्ध रहेको पाइएको छ। गत असारमा चौधरीले राईलाई भगाएर लगेका थिए।  ‘असार १३ गते भगाएर लगेको रहेछ। त्यसरी भगाएको थाहा पाएपछि त्यही दिन प्रहरीले नियन्त्रणमा लिएर किशोरीलाई परिवारको जिम्मामा लगाए...
बिष्णु बाख्रा फर्ममा आगलागि हुदाँ १ करोडको क्षेति

बिष्णु बाख्रा फर्ममा आगलागि हुदाँ १ करोडको क्षेति

अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोक गढि ना.पा-१२ साँगाचोक ( लप्से ) मा गए राति भएको भिषड आगलागिमा परि बिष्डु बाख्रा फर्मको २०० भन्दा बढि बाख्राहरु जलेर नस्ट भएका छन ।    बिगत लामो समय देखि बाख्रा , कुखुरा पाल्दै आएको विष्डु बाख्रा फर्ममा फागुन १९ गते राती लाइन सट भैइ लागेको आगलागि मा परि करिब १ करोड को क्षति पुगेको स्थानिय बताउछन ।     उक्त आगलागी बाख्रा बस्न बनाएको खोर र खोरमा भएका उन्नत जातका बाख्राहरु २००भन्दा बढी,  बयर जातका बोकाहरु , स-साना बाख्राका पाठाहरु सबै जलेर नस्ट भएको छ । फर्ममा आगलागि भएर प्रहरी चौकिमा फोन गर्दा प्रहरी समयमा नआउनु , दमकलको व्यवस्था नहुनु र रातीको समय भएकाले ठुलो क्षति भएको स्थानिय बताउछन। ...