Advertisement
Advertisement

मार्च ३१ मा दोश्रो याङ्सान फुटसल प्रतियोगिता हुदै 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता” भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा “2ND YANGSAN FUTSAL TOURNAMENT 2024″ यहि मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने तथा क्वार्टर फाइनल पछिको प्रत्येक म्याचमा म्यान अफ दि म्याच घोषणा गरेर ट्रफी दिने खेल संयोजक‌ सञ्जय पौडेल ले जानकारी दिनुभयो।

याङ्सान नेपाली फुटबल क्लबको अध्यक्ष दिनेश हरीजनका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा POUDEL SANJAYA को खातामा मार्च २३ तारिख सम्ममा टीम दर्ता शुल्क : ३,००,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताउनु भएको छ।

नेपाल फुटबल महासङ्घ दक्षिण कोरिया को अनुमतिमा याङ्सान नेपाली परिवार सँगको सहकार्यमा याङ्सान फुटबल क्लब द्वारा आयोजना गरिने उक्त प्रतियोगितामा दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुलाई समयमै टीम दर्ताको लागि हार्दिक अपिल गर्दै खेल हेर्न आएर खेलको रौनक बढाउन समेत नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु ले आग्रह गर्नुभएको छ।

सम्पर्क : 

सञ्जय पौडेल 01056696872

दिनेश हरीजन 01040216022

युवराज गुरुङ 01048851558

अजय भट्टु 01097072337

स्थान : 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×