Advertisement
Advertisement

मिर्‍याङ्ग नेपाली समाजले आगामी अप्रिल ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

Advertisement
Advertisement

बोम्जन गुरुङ कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग समाजले आउँदो अप्रिल ०७ तारिक “बनभोज कार्यक्रम २०२४” आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्‍याङ्गको (경상남도 밀양시 상동면 안인리 104-43(상동 운동장) मा सो कार्यक्रमको आयोजना गरेको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष साजन थापाले जानकारी दिए । “सबै जातजाती विचको एकता, जवाफदेही र पारदर्शी पूर्ण समाज निर्माण हाम्रो प्रतिबद्धता” भन्ने मूल उद्घोषसँगै सन् २०१५ मा स्थापित समाजले प्रत्येक वर्ष छेजुदो घुमाउने संस्थाको रुपमा परिचित भएको सन्दर्भ उल्लेख गर्दै यसपटकको बनभोज कार्यक्रम आयोजना गर्ने पक्का भएको समाजका सचिव विक्रम गरन्जा मगरले बताए ।

कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन समस्त मिर्‍याङ्गवासी महानुभावहरुमा आयोजक समाजले हार्दिक अपिल गर्दै ईच्छुक व्यक्तिहरुले यथाशक्य वा ढिलोमा अप्रिल ०५ तारिकसम्म नाम टिपाई सहयोग गर्नुहुन समेत अनुरोध गरेको छ ।

#निशुल्कः कोरिया भर्खर प्रबेश गर्नुभई पहिलो तलब नलिनुभएकोहरुमा#

कार्यक्रम तपशिल :

सम्पर्क :-

प्रवेश शुल्क : ३५,००० कोरियन वोन
मिति : २०२४-०४-०७ (आइतबार)
समय : बिहान ०९:०० देखि बेलुका ०५:०० बजे सम्म
स्थान : 경상남도 밀양시 상동면 안인리 104-43(상동 운동장)

सम्पर्क नम्बरहरु :
साजन थापा (01074741988)
बिक्रम गरन्जा (01076336446)
अञ्जु तामाङ (01057098863)
बैंक : NH Bank (농협 은행) 3120186940731

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×