Advertisement
Advertisement

Day: २७ फाल्गुन २०८०, आईतवार १३:४६

अप्रिल १४ मा अन्नपूर्ण कप भलिवल प्रतियोगिता हुने टिम दर्ताको लागी आब्हान

अप्रिल १४ मा अन्नपूर्ण कप भलिवल प्रतियोगिता हुने टिम दर्ताको लागी आब्हान

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ यही अप्रिल १४ तारिकका दिन अन्नपूर्ण कप भलिवल प्रतियोगिता २०२४ गर्ने भएको छ । कोरियामा रहेका भलिवल खेलाडिहरु सबैलाई समेटेर खेल जीवनलाई स्वस्थ बनाउन तथा खेलप्रेमीहरुको मनोभावना बृद्दी गर्नको निमित्त अन्नपुर्ण रेष्टुरेण्टले आयोजना गरेको यस खेलमा कोरियामा रहेका सम्पूर्णभलिवल टिमलाई टिम दर्ताको लागी हार्दिक आब्हान गरेको छ। थेसो कुक्मीन छेक सेन्टरमा आयोजना गरिएको तेस्रो विश्वकर्मा भलिवल कपको मुख्य प्रायोजक हिमालय ट्रिप ट्राभल , प्रायोजकमा SENT BE remit रहेको छ । तिमदर्ताको लागी अप्रिल ६ तारिकसम्म समय तोकिएको छ भने टिम दर्ता सुल्क ३लाख ५० हजार कोरियन वोन तोकिएको छ। टिम दर्ताको लागी कुकमिं बैं। को खाता 73440101311830 खातावाला bishowkarma मा पठाउनु होला जानकारीको लागी मुकेश सेन्चुरी 010-6891-१३४४ र दिल बिश्वकर्मा 01076645280 लाई सम्पर्क गर्न सक...
अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
अहिले विश्वले यतिबेला ११४ औ अन्तर्राष्ट्रिय श्रमिक नारी दीवस मनाइरहेको छ ,नारीका समानताका  कुरा,नारी हक -अधिकारका कुरा र नारी योगदानका बारेमा एकपटक फेरि सतहमा बहस भैरहेका छन । नारीले के पाए के गुमाए अथवा नारीहरुले कति अवसर पाए कति अवसर बाट बन्चित भए त्यसका बहश देश व्यवस्था अनि  परिवेश अनुसार गरौला तर आज विदेशमा नेपाली नारीका अवस्था स्थितिका बारेमा बहस गरौ ,नेपाली महिलाहरु विदेशिने क्रम निरन्तर जारी छ,विश्वका विभिन्न देशमा विभिन्न प्रयोजनका लागि नेपाली नारीहरु विदेश पुगेकि छिन् पुरुष प्रधान सहर आफ्ना कदमहरु अगाडि बढाइरहेकि छन त्यसै भित्रको एउटा देश हो दक्षिण कोरिया !! रोजगारी अध्ययन तथा अन्य पारिवारिक सिलसिलामा हजारौं  नेपाली नारीहरु दक्षिण कोरिया प्रवेश गरिरहेका छन,यो संख्या दिन दिनै बढ्दो क्रममा छ ,दक्षिण कोरियामा नेपाली नारीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन,उत्पादनमूलक क्षेत्र कृषि ...
दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

समाचार
विशाल आवाज:नेपाल र कोरिया आवतजावतमा कोरियन एयर मार्फत भाडादरमा गरिएको अनियमितता र नेपाल एयरलाइन्सलाई कोरियासम्म उडान भर्न नदिने गरी गरेको चलखेलमाथि यथा शीघ्र छानबिन गरी कोरियन एयरलाइन्सको मनोमानी एकाधिकारलाई नियमनका साथै राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडानको निमित्त दीर्घकालिन उपाय खोजिदिन हुन अनुरोध गर्दै कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै नेपाली राजदुतावास,सिओलमा मार्च १० तारिखका दिन महामहिम राजदूत डा.ज्योति प्याकुरेल समक्ष संयुक्त ज्ञापन पत्र पेश गरिएको छ। सन् २००६ को नोभेम्बर ११ तारिखदेखि दक्षिण कोरियाको इन्छन-काठमाडौँ-इन्छन सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाइन्स विश्वभर फैलिएको कोभिड १९ का कारण सन् २०२० मार्च महिनादेखि केही समयका लागि उडान अवरुद्ध भएको ...
दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:नेपाल र कोरिया आवतजावतमा कोरियन एयर मार्फत भाडादरमा गरिएको अनियमितता र नेपाल एयरलाइन्सलाई कोरियासम्म उडान भर्न नदिने गरी गरेको चलखेलमाथि यथा शीघ्र छानबिन गरी कोरियन एयरलाइन्सको मनोमानी एकाधिकारलाई नियमनका साथै राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडानको निमित्त दीर्घकालिन उपाय खोजिदिन हुन अनुरोध गर्दै कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै नेपाली राजदुतावास,सिओलमा मार्च १० तारिखका दिन महामहिम राजदूत डा.ज्योति प्याकुरेल समक्ष संयुक्त ज्ञापन पत्र पेश गरिएको छ। सन् २००६ को नोभेम्बर ११ तारिखदेखि दक्षिण कोरियाको इन्छन-काठमाडौँ-इन्छन सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाइन्स विश्वभर फैलिएको कोभिड १९ का कारण सन् २०२० मार्च महिनादेखि केही समयका लागि उडान अवरुद्ध भएको थियो...
मिर्‍याङ्ग नेपाली समाजले आगामी अप्रिल ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

मिर्‍याङ्ग नेपाली समाजले आगामी अप्रिल ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

समाचार
बोम्जन गुरुङ कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग समाजले आउँदो अप्रिल ०७ तारिक "बनभोज कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्‍याङ्गको (경상남도 밀양시 상동면 안인리 104-43(상동 운동장) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष साजन थापाले जानकारी दिए । "सबै जातजाती विचको एकता, जवाफदेही र पारदर्शी पूर्ण समाज निर्माण हाम्रो प्रतिबद्धता" भन्ने मूल उद्घोषसँगै सन् २०१५ मा स्थापित समाजले प्रत्येक वर्ष छेजुदो घुमाउने संस्थाको रुपमा परिचित भएको सन्दर्भ उल्लेख गर्दै यसपटकको बनभोज कार्यक्रम आयोजना...
आजको राशिफल : २०८० फागुन २७ गते (आइतवार)

आजको राशिफल : २०८० फागुन २७ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ । सिहं (मा,मी,मू,मे,म...
“महाजात्रा” Daejon सो मार्च २४ मा हुदै

“महाजात्रा” Daejon सो मार्च २४ मा हुदै

समाचार
  विशाल आवाज: NRNA CHUNGCHANDO दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च २४ तारिख Daejon मा प्रदर्शन हुने भएको छ। सेल्टर सञ्चालन सहयोगार्थ मार्च २४ तारिख दिउँसो १:०० देखि Daejon 대전역 नजिकै Woori Bank अगाडि नेपाली कथानक चलचित्र “महाजात्रा” प्रदर्शन हुन गइरहेको छ। विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूले हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिर...