Advertisement
Advertisement

मोरङमा किशोरी हत्या आरोपमा एक पक्राउ

Advertisement
Advertisement

 

मोरङमा किशोरीको हत्‍या आरोपमा एक जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय मोरङले किशोरी हत्या आरोपमा बाराको सिमरा बस्दै आएका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेको छ।

पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार बेलुकी साढे १० बजे राईको हत्या भएको थियो। शौचालय गएकी राईमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

हत्‍यापछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

प्रहरीका अनुसार चौधरी र किशोरीबीचबीच प्रेम सम्बन्ध रहेको पाइएको छ। गत असारमा चौधरीले राईलाई भगाएर लगेका थिए। 

‘असार १३ गते भगाएर लगेको रहेछ। त्यसरी भगाएको थाहा पाएपछि त्यही दिन प्रहरीले नियन्त्रणमा लिएर किशोरीलाई परिवारको जिम्मामा लगाएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘अहिले बारा बस्दै आएका पुरूष हत्या गर्नकै लागि योजना बनाएर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

यसबारे थप खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। उनी सोमबार बेलुकी साढे १० बजे आफ्नै घरपछाडि रहेको शौचालयमा गएकी थिइन्। त्यहीबेला घरबाहिर कोही चिच्याएको आवाज आएको थियो।

उनी पथरीस्थित पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्थिन्। खोटाङ ऐसेलुखर्क-६ मा घर भएकी उनी पढ्नलाई भनेर दुई वर्षअघि दाइको घरमा राखिएको थियो। 

via:setopati

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×