Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग -४”को पत्रकार सम्मेलन जनवरी २८ मा

बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग -४”को पत्रकार सम्मेलन जनवरी २८ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
विशाल श्रेष्ठ/दक्षिण कोरिया: बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” बारेमा हालसम्मको कार्यक्रम तयारी बारे जानकारी दिन यहि आइतबार २८ तारिख सउलमा पत्रकार सम्मेलन हुने भएको छ। प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को पत्रकार सम्मेलन दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा जनवरी २८ तारिख आइतबार का दिन हुने भएको हो।दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारी हाल तिब्र गतिमा बढीरहेको छ। चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतरा...
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर

समाचार
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर दक्षिण कोरियामा अध्ययन रत २ जना नेपाली विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरिएको छ ! नेपाली राजदूतावास दक्षिण कोरियाले आज सार्वजनिक गरेको एक सूचना अनुसार कोरियाको उजुङ शिक्षा तथा संस्कृति फाउन्डेशन ( woojung Education and culture foundation) ले स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन रत विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरेको हो ! कोरियामा अध्ययन रत विद्यार्थी आफैले यो छात्रवृत्तिमा आवेदन गर्न सकिनेछ । छात्रवृत्ति बापत प्राप्त हुने रकम ट्युसन शुल्क तथा आफ्नो गास बासमा खर्च गर्न सकिनेछ ! यसमा आवेदन गर्न चाहने विद्यार्थीले न्यूनतम् बि ग्रेडभन्दा माथि अंक प्राप्त गरेको हुनुपर्नेछ भने, नेपाल सरकारको छात्रवृत्तिमा दक्षिण कोरिया आएका विद्यार्थीहरूले यसमा आवेदन गर्न पाउने छैनन् ! छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्...
नेपाल फुटबल महासङ्घ कोरिया को अध्यक्षमा पुन: ब्रो तमु सर्वसम्मत चयन 

नेपाल फुटबल महासङ्घ कोरिया को अध्यक्षमा पुन: ब्रो तमु सर्वसम्मत चयन 

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
विशाल आवाज:नेपाल फुटबल महासङ्घ कोरिया को आइतबार सउलको दोङ्देमुन स्थित निक ट्राभल को हलमा सम्पन दोश्रो अधिबेशन बाट ब्रो तमुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ। "प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता " भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन तिन सदस्यिय निर्वाचन मण्डल कमिटिको सरोहरमा सम्पन्न भएको हो। केन्द्रिय अध्यक्ष ब्रो तमूको सभापतित्वमा राज थापाले सन्चालन गरेको‌ अधिवेशन बाट पुन ब्रो तमुको अध्यक्षतामा दक्षिण कोरियामा रहेका सबै क्षेत्रलाई समेटेर १५ सदस्य कार्यसमिति चयन गरिएको हो‌। दोश्रो अधिबेशन वाट ब.उपाध्यक्षमा हेमन्त गुरुङ(ख्याङ्साङ्गनाम्दो क्षेत्र ),उपाध्यक्षमा बिक्रम गुरुङ(छल्लानाम्दो क्षेत्र), महासचिवमा राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र),सचिवमा निरज जंग कार्की (छल्लाबुक्...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे सउलमा हुने भएको छ। “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा  कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터   Dongdaemun History & Culture Park Station मा फेब्रुअरी १० तारिख शनिबारका दिन ११ बजे हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्...
डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना

डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना  तिम्लाई थाहा थियोनि हैन बिना भिषा अर्काको देशमा बस्नु गैह्रकानुनि हो भन्ने कुरा ? अनि योपनि थाहा थियोनि हैन म जुनसुकै बेलापनि समातिन सक्छु र मैले जुनसुकै बेलापनि , जस्तो अबस्थामापनि आफ्नो देश फर्कनुपर्ने हुनसक्छ भन्ने कुरा ? अनि फेरि किन बिलौना गर्छौ अध्यागमन बिभागको चार दिवारभित्रबाट ? तिम्लेत सदैब मानसिक रुपमा र आर्थिक रुपमा स्वदेश फर्काईन सक्ने दिनको निम्ति आफुलाई तैयार पारिराख्नुपर्थ्यो | अं सांच्चि तिम्रो अबैधानिक बसाईं कति भो रे ? ६ कि ७ बर्ष ? यत्तिका बर्षमात राम्रै पैसा कमायौ होलानि ? कमायको भय चिन्ता किन ? बरु खुशि होउ किनकि यो बिदेश हो | यहांबाट पैसात के कतिपयलाई आफ्नै ज्यान सकुशल फिर्ता लियर जानपनि मुश्किल छ , तिमित सकुशल फर्कंदैछौनि हैन ? के रे ! के रे ! ! पैसात कमाकै हो तर जोगाउन सकिंनरे ? उसोभय आफुले पैसा जोगाउन नसक्नुको कारण सहित ...
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
विशाल आवाज :नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरूसँग “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। “विश्वका आदिवासी जनजातिहरू एक होऔ” ‘ मौलिक भाषा,धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध बनौ’ भन्ने मूल उद्देश्यका साथ स्थापित नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ख्यङसाङनाम्दो बुसान साखाले यहि फेब्रुअरी ४ तारिख‌‌ आइतबारका दिन किम्हेमा रहेको लुम्बिनी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने भएको हो।ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा बिच आगामी दिनमा के कसरि अघि वढ्ने भनेर "आपसी सहकार्य" विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष परि गुरुङले बताउनुभयो। नेपाल आदिवासी जनजाति महासंघ ...
इन्डियन आइडलका उपविजेता अमित पलको यस्तो छ नेपाली गीत ‘सम्झना…’

इन्डियन आइडलका उपविजेता अमित पलको यस्तो छ नेपाली गीत ‘सम्झना…’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, मनोरञ्जन
  काठमाडौँ ।  लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्द ‘सम्झना..’ बोलको नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर इन्डियन आइडल–३ का उपविजेता अमित पलले दिएका छन् । गीत मार्फत गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । छिट्टै नै सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोताहरुसँंग साक्षात्कार गर्न आफू निकै नै उत्सुक भएको उनले बताए । ‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’ उनले भने, ‘यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।’कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन गरेका हुन् । सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादनमा गीतको म्यूजिक भिडियो तयार भएको छ । विशाल गुरुङको निर्देशन रहेको भिडियोमा  मुक्ति उप्रेती र योगिसा महर्जनको अभिनय छ ।  https://www.youtube.com/watch?v=QcGwev3V_a4...
थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व तथा सांस्कृतिक कार्यक्रम साथै चौथो अधिवेशन गर्ने

थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व तथा सांस्कृतिक कार्यक्रम साथै चौथो अधिवेशन गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८०(थारु सम्बत् २६४७) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम साथै चौथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सउलमा गर्ने भएको छ। “हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले नेपालको चर्चित लोकप्रिय कलाकार अनु चौधरी, समीक्षा चौधरी, राज कुश्मिको संगै स्थानिय कलाकारहरु आरती चौधरी,रेश्मा चौधरी,अनील चौधरी,मसुर लाल चौधरी, चौधरी बाबा, राजेश चौधरी साथमा माघी पर्व २०८० भब्यताका साथ मनाउने भएको हो। फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로20 나길47 Seoul metro line no4 성신 여대입구역 Gate no.1 मा हुने कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू खान समेत पाइने आयोजकले जनाएको छ।  सन् २०१५ मा स्थाप...
𝐒𝐎𝐍𝐒𝐈𝐊 𝐎𝐏𝐄𝐍 𝐅𝐎𝐑𝐔𝐌मा यो हप्ता 𝐯𝐢𝐬𝐚 बिशेष एपिसोड

𝐒𝐎𝐍𝐒𝐈𝐊 𝐎𝐏𝐄𝐍 𝐅𝐎𝐑𝐔𝐌मा यो हप्ता 𝐯𝐢𝐬𝐚 बिशेष एपिसोड

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले विगत केही महिना देखी प्रत्यक हप्ता सन्चालन गर्दै आइरहेको 𝐒𝐎𝐍𝐒𝐈𝐊 𝐎𝐏𝐄𝐍 𝐅𝐎𝐑𝐔𝐌 नामक कार्यक्रममा यो हप्ता शनिबार जनवरी 20 तारिक कोरियन समय 8 बजेको लागी VISA सम्बन्धि बिशेष एपिसोड 𝐥𝐢𝐯𝐞 अन एयर हुने भएको छ। भिसा सम्बन्धि जानकार ब्यक्ति Visa in Korea का संचालक 행정사 - 외국어번역 행정사 अथवा चर्चित कोरियन प्रशासक Mr. Jang Man Ik 장만익 का साथमा हुने उक्त भिसा सम्बन्धि संवादमा आफुलाइ बुझ्न मन लागेको कुनै बिषय छ भने 𝐬𝐨𝐧𝐬𝐢𝐤 ले अहिले नै doc.sonsik@gmail.com मा ईमेल गरि पठाईदिनु हुन् अनुरोध समेत गरेको छ। 𝐒𝐨𝐧𝐬𝐢𝐤 ले यहा हरुकै प्रश्न बमोजिमको जानकारी मुलक एपिसोडको तयारी गरिरहेको छ। दक्षिण कोरियामा रहेका विद्यार्थीहरू Graduation पछि अरु कुन-कुन भिसामा कसरी जान सक्छन्? D-2 / D-4 / D-10 / F-2 आदि visa का बारेमा केही ब...
जसपा प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १२ मा

जसपा प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १२ मा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन ११ वजे  ऐतिहासिक दोस्रो अधिबेशन तोङदेमुन तीन नंबर गेट नजिकै रहेको निक ट्राभल को सभाहलमा हुने भएको छ। अधिबेशन मा वक्ता हरुको रूपमा भर्चुअल लाइभ मार्फत जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजी शेर्पा ,पहिचानवादि प्रखर बिस्लेशक तथा सामन नेपालको संयोजक बुद्ध छिरिङ मोक्तान,  नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुती को उपस्थिति रहने (जसपा)नेपाली समाजको अध्यक्ष पिएन शेर्पाले जानकारी दिनु भयो।बक्ता हरूले नेपालको मुलभुत अन्तरद्वन्द ,पहिचान को आन्दोलन र चुनौति बारे बिचार व्यक्त गर्नु आयोजकले जनाएको छ। राष्ट्रिय स्वाधिनता भौगोलिक अखन्डताको रक्षा गर्दै हिमाल पहाड मधेस बहुराष्...