Advertisement
Advertisement

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर

Advertisement
Advertisement

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर

दक्षिण कोरियामा अध्ययन रत २ जना नेपाली विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरिएको छ ! नेपाली राजदूतावास दक्षिण कोरियाले आज सार्वजनिक गरेको एक सूचना अनुसार कोरियाको उजुङ शिक्षा तथा संस्कृति फाउन्डेशन ( woojung Education and culture foundation) ले स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन रत विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरेको हो !

कोरियामा अध्ययन रत विद्यार्थी आफैले यो छात्रवृत्तिमा आवेदन गर्न सकिनेछ । छात्रवृत्ति बापत प्राप्त हुने रकम ट्युसन शुल्क तथा आफ्नो गास बासमा खर्च गर्न सकिनेछ ! यसमा आवेदन गर्न चाहने विद्यार्थीले न्यूनतम् बि ग्रेडभन्दा माथि अंक प्राप्त गरेको हुनुपर्नेछ भने, नेपाल सरकारको छात्रवृत्तिमा दक्षिण कोरिया आएका विद्यार्थीहरूले यसमा आवेदन गर्न पाउने छैनन् ! छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्थीले सूचनामा उल्लेख गरिएको इमेल आइडी ( nepembseoul2015@gmail.com, eonseoul@mofa.gov.np) मा मेल पठाउन सक्नुहुनेछ भने थप जानकारीको लागी दूतावासमा सम्पर्क गर्न सक्नुहुनेछ !

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×