Advertisement
Advertisement

थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व तथा सांस्कृतिक कार्यक्रम साथै चौथो अधिवेशन गर्ने

Advertisement
Advertisement

विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८०(थारु सम्बत् २६४७) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम साथै चौथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सउलमा गर्ने भएको छ।

“हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले नेपालको चर्चित लोकप्रिय कलाकार अनु चौधरी, समीक्षा चौधरी, राज कुश्मिको संगै स्थानिय कलाकारहरु आरती चौधरी,रेश्मा चौधरी,अनील चौधरी,मसुर लाल चौधरी, चौधरी बाबा, राजेश चौधरी साथमा माघी पर्व २०८० भब्यताका साथ मनाउने भएको हो। फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로20 나길47 Seoul metro line no4 성신 여대입구역 Gate no.1 मा हुने कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू खान समेत पाइने आयोजकले जनाएको छ। 

सन् २०१५ मा स्थापीत थारु कल्याणकारीणी सभा, दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपाली हरु लाइ सहयोग गर्दै आइरहेको छ।विशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि विभिन्न कामको सिलसिलामा दक्षिण कोरियामा वसोवास गर्दै आइरहनुभएको थारु समुदाय लगायत सम्पुर्ण नेपाली भाषि हरुलाइ कार्यक्रममा उपस्थिति भएर भब्य रुपमा सफल पारिदिनु हुन आयोजकले Bishalaawaj.com मार्फत् अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend Transition

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend TransitionThe JeetCity Loyalty Program is a revolutionary initiat...

Exploring The Integration of AI in JeetCity’s Game Recommendations

Exploring The Integration of AI in JeetCity’s Game RecommendationsThe advent of artificial intelligence (AI) has significantly tra...

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×