विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ।
“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलोपटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो। नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा मिसेस नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा डान्सर सीता सुवेदी र मोडेल तथा गायीका...
४ माघ २०८०, बिहीबार १३:१०४ माघ २०८०, बिहीबार १३:१०४ माघ २०८०, बिहीबार १३:१० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८०(थारु सम्बत् २६४७) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम साथै चौथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सउलमा गर्ने भएको छ।
“हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले नेपालको चर्चित लोकप्रिय कलाकार अनु चौधरी, समीक्षा चौधरी, राज कुश्मिको संगै स्थानिय कलाकारहरु आरती चौधरी,रेश्मा चौधरी,अनील चौधरी,मसुर लाल चौधरी, चौधरी बाबा, राजेश चौधरी साथमा माघी पर्व २०८० भब्यताका साथ मनाउने भएको हो। फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로20 나길47 Seoul metro line no4 성신 여대입구역 Gate no.1 मा हुने कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू खान समेत पाइने आयोजकले जनाएको छ।
सन् २०१५ मा स्थाप...
४ माघ २०८०, बिहीबार ०६:५२४ माघ २०८०, बिहीबार ०६:५२४ माघ २०८०, बिहीबार ०६:५२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले विगत केही महिना देखी प्रत्यक हप्ता सन्चालन गर्दै आइरहेको 𝐒𝐎𝐍𝐒𝐈𝐊 𝐎𝐏𝐄𝐍 𝐅𝐎𝐑𝐔𝐌 नामक कार्यक्रममा यो हप्ता शनिबार जनवरी 20 तारिक कोरियन समय 8 बजेको लागी VISA सम्बन्धि बिशेष एपिसोड 𝐥𝐢𝐯𝐞 अन एयर हुने भएको छ।
भिसा सम्बन्धि जानकार ब्यक्ति Visa in Korea का संचालक 행정사 - 외국어번역 행정사 अथवा चर्चित कोरियन प्रशासक Mr. Jang Man Ik 장만익 का साथमा हुने उक्त भिसा सम्बन्धि संवादमा आफुलाइ बुझ्न मन लागेको कुनै बिषय छ भने 𝐬𝐨𝐧𝐬𝐢𝐤 ले अहिले नै doc.sonsik@gmail.com मा ईमेल गरि पठाईदिनु हुन् अनुरोध समेत गरेको छ। 𝐒𝐨𝐧𝐬𝐢𝐤 ले यहा हरुकै प्रश्न बमोजिमको जानकारी मुलक एपिसोडको तयारी गरिरहेको छ।
दक्षिण कोरियामा रहेका विद्यार्थीहरू Graduation पछि अरु कुन-कुन भिसामा कसरी जान सक्छन्? D-2 / D-4 / D-10 / F-2 आदि visa का बारेमा केही ब...
४ माघ २०८०, बिहीबार ०५:३१४ माघ २०८०, बिहीबार ०५:३१४ माघ २०८०, बिहीबार ०५:३१ by विशाल श्रेष्ठNo Comments
जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन ११ वजे ऐतिहासिक दोस्रो अधिबेशन तोङदेमुन तीन नंबर गेट नजिकै रहेको निक ट्राभल को सभाहलमा हुने भएको छ।
अधिबेशन मा वक्ता हरुको रूपमा भर्चुअल लाइभ मार्फत जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजी शेर्पा ,पहिचानवादि प्रखर बिस्लेशक तथा सामन नेपालको संयोजक बुद्ध छिरिङ मोक्तान, नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुती को उपस्थिति रहने (जसपा)नेपाली समाजको अध्यक्ष पिएन शेर्पाले जानकारी दिनु भयो।बक्ता हरूले नेपालको मुलभुत अन्तरद्वन्द ,पहिचान को आन्दोलन र चुनौति बारे बिचार व्यक्त गर्नु आयोजकले जनाएको छ।
राष्ट्रिय स्वाधिनता भौगोलिक अखन्डताको रक्षा गर्दै हिमाल पहाड मधेस बहुराष्...
४ माघ २०८०, बिहीबार ०१:१९४ माघ २०८०, बिहीबार ०१:१९४ माघ २०८०, बिहीबार ०१:१९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्...