Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

सिन्धुपाल्चोक तामाङ समाज युएई को ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा

सिन्धुपाल्चोक तामाङ समाज युएई को ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा

अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,club SK7,बर दुबइमा हुने ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ।   “मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको कार्यक्रम मा प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार नृत्य प्रस्तुति रहने छ। ...
तामाङ समाज यु.ए.इ द्वारा आयोजित “सोनाम ल्होछार साँझ -२०२४” को तयारी तिब्र

तामाङ समाज यु.ए.इ द्वारा आयोजित “सोनाम ल्होछार साँझ -२०२४” को तयारी तिब्र

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएइ ले आयोजना गर्न लागेको “सोनाम ल्होछार साँझ -२०२४” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ। तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा गत वर्षहरूमा झैँ यस वर्ष पनि यु.ए.इ को आबुधाबी र दुवाइ गरि दुइ सहरमा नेपाल बाट आमन्त्रित कलाकारद्दय चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित म्हेन्दोमाया गायिका बिना घलेको साथमा भब्यताका साथ मनाउने भएको छ। फेब्रुअरी १० तारिखका दिन आबुधाबीमा रहेको सुडानी सोसियल क्लब अलफवामा दिउसो १ बजे र दुबइमा भने फेब्रुअरी ११ तारिख याक एण्ड यती क्लब एभरेष्ट अष्टोरिया होटल, बरदुबईमा दिउसो १ बजे नेपाल तामाङ घेदुङ घ्रेन धिम खरिद सहयोगार्थ “सोनाम ल्होछार साँझ -२०२४” हुने आयोजकले जनाएको छ। “तामाङ...
शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” को तयारी तिब्र

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” को तयारी तिब्र

Breaking News, भर्खरै, समाचार
विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा फेब्रुअरी १० मा आयोजना हुन लागेको “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ। “शेर्पा समुदायको मौलिक भाषा, धर्म र संस्कृतिलाई सम्बर्धन र प्रवर्द्धन गरौं, सामाजिक मूल्य मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापित शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा यहि सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिक साझ ७ बजे देखि बिहान ५ बजे सम्म सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क ६०००० वन तोकिएको छ। लाइन न १ जोङ्गाक स्टेशनको ७ नम्बर गेटबाट १५ मिटर भित्र रहेको पानोरमा बुफे(पहिलेकै हल) मा हुने “ग्याल्पो लोसार साझ-२०८०” मा डिजे OOJOO को साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुत...
नव गायिका ईन्द्रेणी लोप्चनको मै प्यारी छोरी म्युजिक भिडियो सर्वाजनिक

नव गायिका ईन्द्रेणी लोप्चनको मै प्यारी छोरी म्युजिक भिडियो सर्वाजनिक

जानकारी, भर्खरै, मनोरञ्जन
  एक महिना अघि गायक पेम्बा लोप्चनसंग ‘IM JUST 13’ म्युजिक भिडियोमा स्वर र अभिनय गरेकी ईन्द्रेणी लोप्चनले ‘मै प्यारी छोरी’ म्युजिक भिडियो युट्युबमार्फत सर्वाजनिक गरेको छिन् । ‘मै प्यारी छोरी’ गीतको उत्कृष्ट शब्द सर्जक चर्चित गायक तथा संगीतकार जिवन बोम्जनले गरेका हुन् । गायिका सुनिमा लो र सुस्मिता कटवालले पृष्ठभुमिमा स्वर दिएकी थिईन भने लोप्चनको आफ्नै स्वर, कला र अभिनय सुन्न र हेर्न सकिन्छ । यो भिडियोको निर्माणमा प्रतीक ङेसुर, संगीत र मिक्स मास्टरिङमा अर्पण थिङ तामाङ, म्युजिक एरेन्जरमा फनिन्द्र राई र प्रस्तुतीमा याङजी दोङ, ईन्द्रेणी लोप्चन, सुस्मिता कटवाल, रितिका तामाङ र जिवन बोम्जन रहेको छ । म्युजिक भिडियो लिङ्कः https://www.youtube.com/watch?v=N7vwNTqsGzE...
छुङ्नाम ओन्याङ ओन्छानमा पुल प्रतियोगिता हुने

छुङ्नाम ओन्याङ ओन्छानमा पुल प्रतियोगिता हुने

Breaking News, Breaking news 1, Breaking news 2, खेल, भर्खरै, समाचार
दक्षिण कोरिया स्थित छुङ्नाम ओन्याङ ओन्छानमा फेव्रुअरि ११ तारिखका दिन पुल प्रतियोगिता हुने भएको छ। दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको हो। छुङनाम युथ इन्टरटेनमेन्ट ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरण का खेलहरु best of three र सेमि र फाइनल चरण का खेलहरु best of five को आधारमा सन्चालन हुने आयोजक कमिटी एव खेल सम्योजक श्री परदेश राई ( चाइनिज कान्छा) ले जानकारी दिनु भएको छ ।उक्त प्रतियोगिता मा भाग लिनको निम्ति प्रबेश शुल्क 70 हजार वन साथै प्रथम बिजेताले नगद 12 लाख वन , त्रफी र प्रमाणपत्र साथै उप बिजेताले 7 लाख व...
नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल

नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल

Breaking News, अन्तराष्ट्रिय, भर्खरै, राजनीति, समाचार
  जापान । नेपाली जनप्रगतिशील  मञ्च जापानको अध्यक्षमा मोहन पौडेल  निर्वाचित भएका छन्। मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण  सत्याल, भुवन हुमागाईँ र रामकृष्ण  भण्डारी रामप्रसाद गैरे रहेका छन् । यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी ), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला, गोविन्द  प्रसाद पौडेल रहेका छन् ।  त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी  रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा....
लोकदोहोरी प्रतिष्ठान को ” सलनाल धमाका 2024″ को तायारि पुरा

लोकदोहोरी प्रतिष्ठान को ” सलनाल धमाका 2024″ को तायारि पुरा

Breaking News, जानकारी, भर्खरै, समाचार
सउल दक्षिण कोरिया :डायस्पोरामा लोकगित संगितको संबर्धन र संरक्षणमा जुटेको रास्ट्रीय लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले कोरियाली नयाँ वर्ष सलनालको अवसरमा गर्न लागेको " सलनाल धमाका 2024" कार्यक्रमको तयारी पूरा भएको आज आयोजक पक्षले जानकारी दिएका छन् । नेपाल देखि आमन्त्रित प्रतिष्ठित गायक पशुपति शर्मा सर्मिला गुरुङ लगायत गायक ख्यातिप्राप्त गायक गायिका सुर्य खड्का युवाराज छन्त्याल करिस्मा मगर श्रीधर अधिकारीको प्रस्तुति रहने कार्यक्रम छ सोही दिन गत डिसेम्बर देखि अडिसन हुँदै फाइनल सम्म पुगेको एकल लोक गायन प्रतियोगिताका फाइनल प्रतियोगिहरु बिचको फाइनल प्रतिस्पर्धा समेत हुनेछ।क्लासिकल नृत्यङ्गना सीता सुबेदिको नृत्य प्रस्तुती पनि रहने कार्यक्रम सपना रोका मगर ले सन्चालन गर्नेछिन। मिति 2024/02/11 सलनालको तेस्रो दिन 서을 특별시 종로구 낙원동 284-6 낙원상가 को चौथो तल्लाको हलमा हुने कार्यक्रममा नेपाली...
म्यान अफ दि म्याच आकाश चन्द लाइ कोरिया बाट रबिन र अमृतले रु. तिस हजार दिने

म्यान अफ दि म्याच आकाश चन्द लाइ कोरिया बाट रबिन र अमृतले रु. तिस हजार दिने

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै
विशाल आवाज:आइसिसी यू-१९ विश्वकप क्रिकेट अफगानिस्तान विरुद्ध नेपालको खेलमा नेपालका लागि पाँच विकेट लिएर आजको प्लेयर अफ दि म्याच हुन सफल खेलाडि आकाश चन्दलाइ दक्षिण कोरिया वाट रविन रिजाल र अमृत चौधरीले रु तिस हजार दिने भएको छ। नेपाल शुक्निरबारको निर्णायक खेलमा अफगानिस्तान विरुद्ध १ विकेटको जित निकाल्दै नेपाल यू-१९ विश्वकप क्रीकेटको दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गरेको छ।  म्याचमा आकाश चन्दको उत्कृष्ट खेल हेरेर दक्षिण कोरिया वाट सानै भएपनि आफुहरुले खेलाडीको हौसला स्वरूप सकेको साथ सहयोग गरेको रविन रिजालले वताएका छन्। नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह 'डी'बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ...
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’  क्षेत्रीय तेश्रो  अधिबेशन फेब्रुअरी ४ मा हुने

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’ क्षेत्रीय तेश्रो अधिबेशन फेब्रुअरी ४ मा हुने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’क्षेत्रीय तेश्रो अधिबेशन फेब्रुअरी ४ आइतबार का दिन फेन्थेक स्थित माउन्ट फिस्टेल रेस्टुरेन्टमा दिउसो ११ बजे हुने भएको छ। दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य २ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसकेको छ। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया केन्द्र लगायत सवै शाखा हरुले कोरियामा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित अघि वढिरहेको।  फेब्रुअरी ४ तारिखमा हुन गैरहेको नेपाली जनप्रगतिशिल मन्च (छनान फेन्थेक) तेस्रो क्षेत्रीय अधिवेशनमा प्रगतिशील बिचार र आस्था भएको जनयुद्द र माओवादिको इतिहासलाई सम्मान गर्ने सुभेच्छुक , ...
ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने भएको छ। “सामाजिक रुपान्तरणको लागि हातेमालो अभियान” मुल नारा लिएर सन् २०१५ मा  कोरियामा रहेका ओखलढुंगाका बासीहरू हरु मिलेर स्थापना भएको ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिख शुक्रवारका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका ओखलढुंगा बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतवि...