Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल: २०८२ श्रावण १४ गते बुधबार

आजको राशिफल: २०८२ श्रावण १४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यस्थलमा ध्यान दिनुहोला। अरूको काममा हस्तक्षेप नगर्नु राम्रो। स्वास्थ्यतर्फ सजग हुनुपर्ने दिन हो। आत्मबलमा कमी आउन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र सन्तानसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन्छ। रमाइलो समाचार आउन सक्छ। कला, साहित्य वा अध्ययनमा विशेष प्रगति। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सन्तुलन राख्नुपर्ने छ। मनमा द्विविधा आउन सक्छ। पुराना सम्झनाले केही भावुक बनाउन सक्छ। संयमता अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्ने योग। दाजुभाइ वा छिमेकीसँग सम्बन्ध राम्रो हुनेछ। लेखपढ वा संचार क्षेत्रमा प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक विषयमा सतर्क रहनु राम्रो हुन्छ। मनमा केही निराशा आउन सक्छ। आत्मबल बढाउन शुभकाम, सेवा वा दान ग...
रास्वपा विदेश विभाग अन्तर्गत कोरियाको अधिवेशन अगस्ट १६ मा हुने

रास्वपा विदेश विभाग अन्तर्गत कोरियाको अधिवेशन अगस्ट १६ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशन यही आउँदो अगस्त १६ तारिख शनिबारको दिन सिओलको दोङ्देमुनस्थित छोङ्गनो कुकमिन हवोगानमा हुने भएको छ। विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएअनुसार, उक्त अधिवेशनलाई भव्य, मर्यादित र प्रभावशाली ढंगमा सम्पन्न गर्न आवश्यक तयारीहरू तीव्र रूपमा अगाडि बढाइएको छ। केन्द्रिय समितिको भर्चुअल बैठकमार्फत अधिवेशनलाई बृहत भव्य सभ्य र प्रभावकारी बनाउनलाई कार्यभारको बांडफांड गरेको छ । सोही बैठकमा निर्वाचन संयोजन, स्वयंसेवक परिचालन, सदस्य प्रमाणिकरण, प्रचारप्रसार तथा अतिथि व्यवस्थापनलगायतका पक्षहरूमा छुट्टाछुट्टै संयोजकहरूको मनोनयन गरिएको छ। दोस्रो निर्वाचन आयोगको संयोजकमा बिबि सिह्, सदस्यहरुको डाटा संकलन संयोजकमा सरोज केसी, सदस्य प्रमाणिकरण संयोजकद्धयमा हरि प्रसाद भण्डारी र बिक्रम काफले, स्व...
आजको राशिफल : २०८२ श्रावण १३ गते मंगलबार

आजको राशिफल : २०८२ श्रावण १३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ। कन्या (पा, पि, प...
सिस्टरहुड कोरियाको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न, विष्णु पाण्डेय पुनः अध्यक्षमा सर्वसम्मत चयन

सिस्टरहुड कोरियाको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न, विष्णु पाण्डेय पुनः अध्यक्षमा सर्वसम्मत चयन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
कोरियाको किम्हेमा रहेर नेपाली महिलाहरूको आवाज बन्दै अघि बढिरहेको संस्था सिस्टरहुड कोरियाले आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ। जुलाई २७ मा न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनबाट विष्णु पाण्डेय पुनः अध्यक्षमा चयन हुँदै १२ सदस्यीय तेस्रो कार्यसमिति सर्वसम्मत गठन गरिएको हो। वरिष्ठ उपाध्यक्षमा सरिता बरुवाल, उपाध्यक्षहरूमा रोजा गुरुङ र शान रायमाझी, सचिवमा स्मृति अधिकारी, सह–सचिवमा एलिजा क्षेत्री, कोषाध्यक्षमा रमा शर्मा (अधिकारी), सह–कोषाध्यक्षमा शोभा दुलाल, र सदस्यहरूमा राधा गुरुङ, ममिता तिम्सिना, रिनि राई र पनिका गुरुङ रहेका छन्। “Together We Can” भन्ने नारासहित सन् २०१८ मा स्थापना भएको सिस्टरहुड कोरियाले कोरियाको बुसान, किम्हे, मासान, छाङ्वनलगायत क्षेत्रमा रहेका नेपाली महिलाहरूलाई संगठित गर्दै सामाजिक, साँस्कृतिक र परोपकारी क्षेत्रमा नि...
कोरियामा नेपाली क्रिकेटको ठूलो मेला: Suncheon Cup 2025 अगस्ट ३ मा हुने

कोरियामा नेपाली क्रिकेटको ठूलो मेला: Suncheon Cup 2025 अगस्ट ३ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज : कोरियाको सुनछनमा फेरि एकपटक नेपाली क्रिकेटले माहोल तताउने तयारीमा छ। आउँदो २०२५ अगस्ट ३ मा Himalayan Tigers को आयोजनामा हुने Suncheon Cup 2025 लाई लिएर अहिले उत्साह चरममा पुगेको छ। नेपाली क्रिकेटप्रेमीहरूका लागि यो केवल खेल होइन, भेटघाट, भाइचारा, र आफ्नो समुदायप्रतिको गर्व प्रदर्शन गर्ने मंच पनि हो। प्रतियोगितामा पहिलो हुने टिमलाई २० लाख वोनसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमले १० लाख वोनसहित ट्रफी र मेडल पाउनेछ। साथै, म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि ट्रफीले सम्मान गरिनेछ। खेल १० ओभरको हुनेछ र नकआउट आधारमा सञ्चालन गरिनेछ। खेलमा एलबिडब्लु (LBW) र पावरप्ले लागू हुनेछ भने हार्ड टेनिस बल प्रयोग गरिनेछ। खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्नेछ र सबैले जर्सी लगाएर खेलमा उपस्थित हुनुपर्नेछ। मैदानभित्र धूम्रपान तथा मध्यपान कडाइका साथ निष...
अब कोरियामा अनुहार देखाएरै पैसा तिर्न मिल्ने!

अब कोरियामा अनुहार देखाएरै पैसा तिर्न मिल्ने!

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, समाचार
अब दक्षिण कोरियामा सामान किन्दा नगद वा कार्ड नचलिए पनि हुन्छ। केवल अनुहार देखाएरै पैसा तिर्न मिल्ने सुविधा फैलिँदैछ। यो प्रविधिलाई “Pay by Face” भनिन्छ। यसमा तपाईंले कार्ड, मोबाइल, वा QR को आवश्यकता पर्दैन — क्यामेराले तपाईंको अनुहार चिन्न्छ र भुक्तानी सकिन्छ। सुरुमा Shinhan Card ले सन् २०१९ मा आफ्नै अफिसको क्यान्टिन र केही क्याफेहरूमा यो सेवा सुरू गरेको थियो। पछि यो विश्वविद्यालय र सुपरमार्केट हरूमा पनि विस्तार गरिएको थियो। तर, पहिले अनुहार दर्ता गर्न बैंक जानुपर्ने झण्झट र गोपनीयता (प्राइभेसी) को डरले धेरैले यो प्रयोग गरेनन्। तर अहिले भने Naver Pay र Toss जस्ता ठूला मोबाइल एपहरूले यो सेवा दिन थालेका छन्। अब एपमै अनुहार दर्ता गर्न मिल्ने भएकोले प्रयोग गर्न सजिलो भएको छ। यो सेवा अहिले जसले प्रविधि मन पराउँछन्, खासगरी युवाहरू माझ लोकप्रिय बन्दैछ। अब कोरियामा बस्ने हामी नेपाली...
“मेरो त देशै माइती भयो” —कोरियाको माटोमै उमारिएको तीजको संवेदना

“मेरो त देशै माइती भयो” —कोरियाको माटोमै उमारिएको तीजको संवेदना

Breaking News, जानकारी, भर्खरै, मनोरञ्जन, रचना, समाचार
थेसो, दक्षिण कोरिया — घरपरिवारदेखि टाढा, परदेशी भूमिमा पसिना बगाउने नेपाली चेलीहरूको भावना बोकेको नयाँ तीज गीत “मेरो त देशै माइती भयो” सार्वजनिक भएको छ। दक्षिण कोरियाको थेसोमा छायांकन गरिएको यस गीतले प्रवासी जीवनको वास्तविकता र तीज पर्वप्रतिको आत्मीय सम्बन्धलाई मार्मिक शैलीमा उतारेको छ। गीतका सर्जक दिवस तिवारी हुन्, जसले शब्द र संगीत दुवै भरेका छन्। पूर्णकला बिसीको भावनात्मक स्वरले गीतलाई थप सजीव बनाएको छ। एरेन्जर रमेश सेन्चुरी, रेकर्डिङ/मिक्सिङमा सुरज भुसालको योगदान छ। दृश्य प्रस्तुतिमा निर्देशक सोनम पराजुलीले संवेदना मिसिएको कथा प्रस्तुत गरेका छन्। भिडियोमा प्रमिला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय छ भने निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेले लोकभावमा सजिएको नृत्य प्रस्तुत गरेका छन्। समग्र व्यवस्थापन जनक भट्टराईले सम्हालेका छन्। गीत Bharat Chettri युट्युब च्यानलबाट सार्...
सुदूरपश्चिमवासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न निसर्ग अस्पताल र सुदूरपश्चिम समाज कोरियाबीच दुई वर्षे सहकार्य सम्झौता

सुदूरपश्चिमवासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न निसर्ग अस्पताल र सुदूरपश्चिम समाज कोरियाबीच दुई वर्षे सहकार्य सम्झौता

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सुदूरपश्चिम समाज, दक्षिण कोरियाबीच दुई वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको छ। सम्झौताअनुसार, सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरूमा संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यस क्रममा निसर्ग अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोली खटाउनेछ भने, सुदूरपश्चिम समाज, कोरियाले स्थानीय व्यवस्थापन तथा समन्वयमा सहजीकरण गर्नेछ। स्वास्थ्य शिविर बाहेक, सहकार्य अन्तर्गत प्रत्येक महिनाको नियमित रूपमा भर्चुअल स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइनेछ। सुदूरपश्चिम समाजको आधिकारिक फेसबुक पेज तथा अन्य डिजिटल माध्यममार्फत प्रदान गरिने यो सेवामार्फत बालरोग, स्त्रीरोग, छालारोग, मानसिक रोग तथा मुटुरोग सम्बन्धी परामर्श अनुभवी चिकित्सकहरूसँग लि...
रातिको सिफ्टपछि अकस्मात ज्यान गुमाएका बिदेशी श्रमिकको पोष्टमार्टम नगरी केस बन्द, कोरियाली प्रहरीको निर्णयप्रति आलोचना

रातिको सिफ्टपछि अकस्मात ज्यान गुमाएका बिदेशी श्रमिकको पोष्टमार्टम नगरी केस बन्द, कोरियाली प्रहरीको निर्णयप्रति आलोचना

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
किम्पो (दक्षिण कोरिया),—दक्षिण कोरियाको ख्यङ्गी प्रान्तस्थित किम्पो सहरमा म्यानमारका एक २४ वर्षीय आप्रवासी श्रमिकको रात्रि सिफ्टपछि अकस्मात मृत्यु भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका ती श्रमिकको पोष्टमार्टम नगरी प्रहरीद्वारा घटनाको अनुसन्धान बन्द गरिएपछि स्थानीय र श्रमिक सहायता संस्थाहरूबाट तीव्र आलोचना सुरु भएको छ। प्राप्त विवरणअनुसार, ती श्रमिकको मृत्यु जुलाई १८ तारिख राति ९:०६ बजे किम्पोस्थित एक अस्पतालमा भएको हो। उनी सन् २०२३ मा ई–९ भिसा प्रणाली अन्तर्गत कोरिया आएका थिए र सामान्यत: स्वस्थ थिए। मृत्यु हुनुअघि उनी कारखानामा रात्रि सिफ्टमा काम गरेर अत्यधिक थकान महसुस गरिरहेका थिए। सोही दिन बिहान उनले स्थानीय क्लिनिकमा गएर भिटामिन इन्जेक्सन समेत लिएका थिए। तर, दिउँसोसम्म उनको स्वास्थ्यमा सुधार आएन। टाउको दुख्ने गुनासो रहिरहेकै अवस्थामा उनी अस्पताल जाँदै ...
आजको राशिफल:२०८२ श्रावण १२ गते सोमबार

आजको राशिफल:२०८२ श्रावण १२ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। कार्यक्षेत्रमा अनुशासन र समयको मूल्य बुझ्नुपर्ने दिन। सेवाभाव राख्दा फाइदा हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर...