Advertisement
Advertisement

आजको राशिफल:२०८२ श्रावण १२ गते सोमबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। कार्यक्षेत्रमा अनुशासन र समयको मूल्य बुझ्नुपर्ने दिन। सेवाभाव राख्दा फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर पाइनेछ। सम्मान र प्रशंसा प्राप्त हुने समय हो।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मन अलिकति गम्भीर वा एकान्तप्रिय हुन सक्छ। मानसिक रूपमा विश्राम आवश्यक। अध्यात्मतर्फ रुचि बढ्न सक्छ। खर्चमा नियमन गर्नु राम्रो।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक कार्यमा सरिक हुने मौका। साथीहरूसँगको सहयोगी भावनाले राम्रो उपलब्धि दिलाउनेछ। लक्ष्य निर्धारण गर्न अनुकूल दिन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कर्म क्षेत्रमा सफलता मिल्ने समय। वरिष्ठ वा उच्चपदस्थ व्यक्तिको समर्थन प्राप्त हुनेछ। आफ्नो प्रयासको मान्यता पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धार्मिक, शैक्षिक र यात्रासम्बन्धी कार्यमा प्रगति देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू अघि बढ्न सक्छन्। विश्वास बढ्ने दिन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धनको लेनदेन वा भावनात्मक सम्बन्धमा सावधानी आवश्यक। गोप्य शत्रु सक्रिय हुन सक्छन्, सतर्क रहनु राम्रो। आत्मविश्वास घट्न नदिनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साझेदारी वा वैवाहिक सम्बन्धमा सुधार आउनेछ। मन मिल्ने व्यक्तिसँग समय बिताउने मौका मिल्नेछ। समझदारीले काम गर्नु राम्रो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। कार्यक्षेत्रमा अनुशासन र समयको मूल्य बुझ्नुपर्ने दिन। सेवाभाव राख्दा फाइदा हुनेछ।

तपाईको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×