आजको राशिफल : २०८० बैशाख ३१ गते (आइतवार)
३१ वैशाख, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेक...
३० बैशाख २०८०, शनिबार ११:३५३० बैशाख २०८०, शनिबार ११:३५३० बैशाख २०८०, शनिबार ११:३५ by विशाल श्रेष्ठNo Comments
श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए !
✒️ लेखक राजु राई सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया वर्तमान अध्यक्ष
2023 मे 7 तारिख आइतबार दिनको १२:३० बजे दक्षिण कोरियाको आन्सान शहरको "सनातन साहित्य संगीत साधनाको पुस्तकालय अगाडि देखि बौद्ध धर्म अनुसार आनिले विधिवत रुपमा मन्त्र वाचन पछि बुद्धको मुर्ति सहित " अंग्रेजीमा Buddha Was Born In Nepal " र कोरियानमा
부처님은 네팔에서 태어났습니다 लेखिएको रथ ,ब्यानर, नेपाली झण्डा मन्त्रमुग्ध पार्ने म्यनेपेमेहङको धुन सहित र्याली अघि बढ्यो अघि अघि पुलिसले गाडी साईड लगाउदै बाटो खाली गर्दै थियो कोरियान लगायत अरु बिदेशिहरुले उत्साहित हुँदै रथ र र्याली हेर्दै फोटो, भिडियो खिची रहेका थिए हामी केही अगाडि बढेपछी एकजना आधबैसे महिला (सायद उनी रसियन हुनुपर्छ )रथमा बुद्धको मुर्ति , फोटो सहित अंग्रेजी भाषामा लेखीएको " Buddha Was Born In Nepal " र कोरियान भाषाम...
२९ बैशाख २०८०, शुक्रबार २३:३२२९ बैशाख २०८०, शुक्रबार २३:३२२९ बैशाख २०८०, शुक्रबार २३:३२ by विशाल श्रेष्ठNo Comments
३० वैशाख, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्...
२९ बैशाख २०८०, शुक्रबार ११:२३२९ बैशाख २०८०, शुक्रबार ११:२३२९ बैशाख २०८०, शुक्रबार ११:२३ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने
बोम्जन गुरुङ विशाल आवाज संवाददाता १२ मे २०२३, कोरिया :कोरिया स्थित नेपाल तामाङ घेदुङको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २१ आईतबार हुने भएको छ । संस्थाले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको निक नेपाल ट्राभल्सको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् २००३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संस्थाका केन्द्रीय अध्यक्ष रबि योञ्जन तामाङले बताए । कोरियाको ख्यङ्साङ र जेजुदो ...
२९ बैशाख २०८०, शुक्रबार ००:२६२९ बैशाख २०८०, शुक्रबार ००:२६२९ बैशाख २०८०, शुक्रबार ००:२६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० बैशाख २९ गते (शुक्रवार)
शुक्रवार , २९ वैशाख, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमणीय र सुखद् यात्रा...
२८ बैशाख २०८०, बिहीबार १२:४४२८ बैशाख २०८०, बिहीबार १२:४४२८ बैशाख २०८०, बिहीबार १२:४४ by विशाल श्रेष्ठNo Comments
मकवानपुर सांगीतिक धमाका भाग - 2 घोषणा कार्यक्रम मे 13 मा
विशाल आवाज संसंवाददाता: मकवानपुर कोरिया मञ्च, दक्षिण कोरियाले मकवानपुर स्थायी ठेगाना भइ हाल दक्षिण कोरियालाइ कर्मथलो बनाएर दक्षिण कोरियामा बस्दै आएका समस्त मकवानपुरेहरु संग भेटघाट तथा मकवानपुर सांगीतिक धमाका भाग - 2 घोषणा कार्यक्रम मे 13 मा गर्ने भएका छन्।
मे 13 र 14 पिकनिक कार्यक्रमको आयोजना गर्ने निर्णय भएता पनि विशेष प्रविधिक कारण सो कार्यक्रम गर्न नसकिएको र सम्पूर्णलाई मध्येनजर राख्दै कोरियालाइ आफ्नो कर्मभुमि बनाएर बसेका मकवानपुरेहरुलाइ एकत्रीत गर्ने उद्धेश्यका साथ हामीले यो भेटघाट राखिएको संस्थाका अध्यक्ष सुर्य रुम्बाले बताएका छन्।
मकवानपुर कोरिया मञ्च’ कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरू मध्ये एक सक्रिय संस्था हो। विगतमा हेटौडा अस्पताललाइ एम्बुलेन्स , कोरोना महामारी संक्रमितको बेला महाअभियान नै चलाइ ...
२८ बैशाख २०८०, बिहीबार १२:०४२८ बैशाख २०८०, बिहीबार १२:०४२८ बैशाख २०८०, बिहीबार १२:०४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको मोक्फो शहरमा "जारी" मे २१ तारिखमा प्रदर्शन हुने ।
विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARDESHI ENTERTAINMENT को आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने भएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि MOKPO SHOW मा त्यस्तो कमजोरी हुन नदिने आयोजकको दावी रहेको छ।
गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङक...
२८ बैशाख २०८०, बिहीबार ००:०४२८ बैशाख २०८०, बिहीबार ००:०४२८ बैशाख २०८०, बिहीबार ००:०४ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० बैशाख २८ गते (बिहिवार)
बिहिवार, २८ वैशाख, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, ट...
२७ बैशाख २०८०, बुधबार १३:१६२७ बैशाख २०८०, बुधबार १३:१६२७ बैशाख २०८०, बुधबार १३:१६ by विशाल श्रेष्ठNo Comments
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने
बोम्जन गुरुङ१० मे २०२३, कोरिया
कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २०तारिक शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष टेक पुन मगरले बताए । कोरियाभरि आफ्नो तीन शाखा विस्तार गरिसकेको यस संघले विगत लाम...
२६ बैशाख २०८०, मंगलवार २३:५८२६ बैशाख २०८०, मंगलवार २३:५८२६ बैशाख २०८०, मंगलवार २३:५८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० बैशाख २७ गते (बुधवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला, तर शेयर बजारबाट राम्रो लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज माया प्रेममा सामीप्यता बढ्दै जानेछ भन...