विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” creative ambition Nepal (CAN) ले डिसेम्बर १७ तारिख आइतबार 경기도 김포시 통진읍 조강로 132(마송 도서관) मा दिउसो १ बजे किम्फो मा प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछा...
२७ मंसिर २०८०, बुधबार १२:५७२७ मंसिर २०८०, बुधबार १२:५७२७ मंसिर २०८०, बुधबार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरिया ले डिसेम्बर १७ तारिख आइतबार samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा दिउसो १२:३० बजे मोक्पो मा प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको...
२७ मंसिर २०८०, बुधबार ०१:२१२७ मंसिर २०८०, बुधबार ०१:२१२७ मंसिर २०८०, बुधबार ०१:२१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला । प्रेमको डोरो पनि कसिलो हुनेछ l
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ...
२६ मंसिर २०८०, मंगलवार १३:२६२६ मंसिर २०८०, मंगलवार १३:२६२६ मंसिर २०८०, मंगलवार १३:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:"सङ्गठित समुह नै प्रदेशको साहारा हो" भन्ने मूल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरियाले सञ्चालन गरेको "अपाङ्ग मैत्री समाज दृष्टिविहिन आश्रम सहयाेग अभियान” घोत घोते अन्तर्गतको सङ्कलित कुल १०२८००० वोन अर्थात् नेपाली रकम १०३१३९रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको छ।
सङ्कलित रकमवाट त्यहाका आवश्यकता अनुसारको समानहरु खरीद गरी गण्डकी नेत्र विहिन संघका अध्यक्ष श्री लक्ष्मण सुवेदी ,कास्की नेत्र विहिन संघका अध्यक्ष श्री श्रीकान्त सापकोटा , कास्की नेत्र विहिन संघका सचिव तथा घोत घोते नेत्र विहिन सघंका इन्चार्ज श्री सुनील गोदारको रोहोवरमा कास्की नेत्र विहिन संघको कार्यालय बुढी बजारमा उपस्थित भइ घोत घोते दृष्टि विहिन आश्रमका दाजु भाई तथा दिदी बहिनी हरुलाई हस्तान्तण गरीएको हो। कास्की परिवार दक्षिण कोरियाले आन्तरिक रूपमा गरेको यस अभियानले उहाँहरुको समस्यालाई पूर्ण र...
२६ मंसिर २०८०, मंगलवार ०१:१९२६ मंसिर २०८०, मंगलवार ०१:१९२६ मंसिर २०८०, मंगलवार ०१:१९ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खन...
२५ मंसिर २०८०, सोमबार १४:१०२५ मंसिर २०८०, सोमबार १४:१०२५ मंसिर २०८०, सोमबार १४:१० by विशाल श्रेष्ठNo Comments
तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण
प्रदेश नं १ तेर्हथुम जिल्ला आठराइ गाउपालिका वडा नं ४ निवासी भिम गुरूङको नातिनी सहबिर गुरूङको छोरी सानै उमेरमा दुबै मृगौला पिडित १७ बर्षिय अन्जना गुरूङ लाई दक्षिण कोरियामा कार्यरत सहयोगी महानुभावहरु बाट संकलित सहयोग रकम करिब नेपाली रूपैयाँ दुई लाख एकचालिस हजार दुई सय दश (२,४१,२१० रूपैयाँ ) हस्तान्तरण गरिएको छ ।
यस सहयोग रकम संकलन गर्न समाजसेवी तथा सहयोगी मनका धनी तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखामा आवद्व कबिन गुरूङ ले सामाजिक सन्जाल Facebook मार्फत ग्रुप बनाई अभियान सन्चालन गरेका हुन, र सहयोग संकलन अभियान कर्ता कबिन गुरूङ लाई सहयोग संकलन गर्न कोरियामा कार्यरत बिक्रम लिम्बु र डम्बर गुरूङ ले बिशेष सहयोग गर्नु भएको थियो ।
दुबै मृगौला रोग पिडित अन्जना गुरूङ लाई अभियान कर्ता कबिन गुरुङको दिदिले उक्त्त सहयोग रकम बिमारी बहिनी ...
२५ मंसिर २०८०, सोमबार १०:०२२५ मंसिर २०८०, सोमबार १०:०२२५ मंसिर २०८०, सोमबार १०:०२ by विशाल श्रेष्ठNo Comments
" प्रबासम़ा युवा एकता स्वास्थ्यको लागि खेलकुद " भन्ने नाराका साथ Gimhae Veteran Football Club ले प्रबासी भुमी दक्षिण कोरियाको इतिहासम़ा पहिलो पल्ट आयोजना गरेको किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि फ्रेण्डस फुटबल क्लबले उचाल्न सफल भएको छ l
आइतबार दक्षिण कोरियाको दक्षिणी भेग किम्हे शहरम़ा आयोजना गरिएको फुटसल प्रतियोगिताम़ा 8 वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो l उक्त फुटसल प्रतियोगिताको पहिलो सेमी फाइनलम़ा डेउ फुटबल क्लबलाई पराजित गरि Sangdong football club फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलम़ा Eonyang football club लाइ पराजित गरि Friend football club ले फाइनल भिड्न्त पक्का गरेको थियो l
फाइनल भिड्न्तम़ा Friend football club ले Sangdong football club लाइ एकतर्फी रुपमा ( 0 - 7 ) एकको बिरुद्ध 7 गोल गरि बिजयी हासिल गरेको थियो l
बिजेता टिम Friend football ...
२५ मंसिर २०८०, सोमबार ०८:५२२५ मंसिर २०८०, सोमबार ०८:५२२५ मंसिर २०८०, सोमबार ०८:५२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन आयोजना हुन लागेको पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक भएको छ।
“नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाता सोलुखुम्बुको पहिचान”भन्ने मुल नारा लिएर सन् २००३ मा कोरियामा रहेका सोलुखुम्बु बासिहरु मिलेर स्थापना गरेको सोलुखुम्बु सेवा समाजले आइतबार देङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा पोस्टर सार्बजनिक गरेको हो।
आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका द्वय मनिता राइ,सुनिता थेगिम र एक्टर तथा मोडल अनुषा राइको साथै स्थानिय कलाकारहर...
२५ मंसिर २०८०, सोमबार ०१:४५२५ मंसिर २०८०, सोमबार ०१:४५२५ मंसिर २०८०, सोमबार ०१:४५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।
कन्या (टो, पा, पि, पु, ...
२४ मंसिर २०८०, आईतवार ०१:५८२४ मंसिर २०८०, आईतवार ०१:५८२४ मंसिर २०८०, आईतवार ०१:५८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ ।
क...