Advertisement
Advertisement

कास्की परिवार दक्षिण कोरिया द्दारा आगलागी बाट क्षति ग्रस्त दृष्टिबिहिन तथा अपाङ्ग मैत्री आश्रमका लागि सहयोग हस्तान्तरण

Advertisement
Advertisement

 

विशाल आवाज:”सङ्गठित समुह नै प्रदेशको साहारा हो” भन्ने मूल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरियाले सञ्चालन गरेको “अपाङ्ग मैत्री समाज दृष्टिविहिन आश्रम सहयाेग अभियान” घोत घोते अन्तर्गतको सङ्कलित कुल १०२८००० वोन अर्थात् नेपाली रकम १०३१३९रुपैयाँ‌ बराबरको सहयोग हस्तान्तरण गरिएको छ।

सङ्कलित रकमवाट त्यहाका आवश्यकता अनुसारको समानहरु खरीद गरी गण्डकी नेत्र विहिन संघका अध्यक्ष श्री लक्ष्मण सुवेदी ,कास्की नेत्र विहिन संघका अध्यक्ष श्री श्रीकान्त सापकोटा , कास्की नेत्र विहिन संघका सचिव तथा घोत घोते नेत्र विहिन सघंका इन्चार्ज श्री सुनील गोदारको रोहोवरमा कास्की नेत्र विहिन संघको कार्यालय बुढी बजारमा उपस्थित भइ घोत घोते दृष्टि विहिन आश्रमका दाजु भाई तथा दिदी बहिनी हरुलाई हस्तान्तण गरीएको हो। कास्की परिवार दक्षिण कोरियाले आन्तरिक रूपमा गरेको यस अभियानले उहाँहरुको समस्यालाई पूर्ण रुपमा समाधान गर्न नसकेतापनि थोरै भएनी सहयोग र राहत भने पक्कै पुर्याएको महसुस गरेको अध्यक्ष सन्तोष पौडेलले बताए। 

 यस अभियानलाई सफल बनाउनको लागि विशेष सहयोग गर्नु हुने नमस्ते कोरिया एंवम सहयोग हस्तान्तणको लागि समन्वय गर्नुहुने कास्की परिवार दक्षिण कोरिया नेपाल च्याप्टर का अध्यक्ष श्री वलराम भण्डारी, उपाध्यक्ष श्री एसपी अधिकारी , सचिव रेशम सुवेदी , कोषाध्यक्ष साजन अधिकारी,पत्रकार साथीहरु लगायत यस अभियान मा जोडिनु भएका सम्पूर्ण आदरणीय कास्केली दाजु भाई दिदी वहिनीहरुमा समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सहयोग गर्नुहुने आदरणीय सहयोगी मनहरुको नामावली : 

१. सन्तोष पौडेल २०००० ✅

२. अशोक थापा २१००० ✅

३.बिकल पौडेल २१०००✅ 

४.रामचन्द्र अधिकारी २०००० ✅

५.प्रेम कुवर २०००० ✅

६. रवीन्द्र ओझा (कोसिस)२०००० ✅

७. रुप गुरुङ २०००० ✅ 

८.बालकृष्ण अधिकारी २०००० ✅

९. अमर थापा मगर २०००० ✅

१०.ज्योती श्रेष्ठ २०००० ✅

११. जस्मिन गुरूङ २०००० ✅

१२.टेक बहादुर गुरूङ २०००० ✅

१३.रमेश थापा २१००० ✅

१४. राजेश सूबेदी २०००० ✅

१५.टेकनाथ भण्डारी २०००० ✅

१६.खोम प्रसाद गुरूङ २०००० ✅

१७.टेकनाथ बराल २१००० ✅

१८.सुरेश सुनार २१००० ✅

१९.देव गुरुङ २५००० ✅

२०.संगीता गोतामे २००००✅

२१.प्रवीन गिरी २१००० ✅

२२. टोप गुरुङ २०००० ✅

२३.आरती गुरूङ २०००० ✅

२४.विकास देवकोटा २१००० ✅

२५.लक्ष्मी गुरूङ २०००० ✅

२६.पुष्प भण्डारी २०००० ✅

२७.एकराज बराल २०००० ✅

२८.प्रदीप अधिकारी २०००० ✅

२९.सुबाश ठकुरी २१००० ✅

३०.नमस्ते कोरिया ३००००० ✅

३१. बिजय गुरूङ २०००० ✅

३२.रोशन बास्तोला २०००० ✅

३३.कास्की परिवार १०५०००✅

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×