आज मलाई मातेर पुरै मात्तिन मन छ
सराबको नशामा डुबेर पौडिन मन छ ।
लर्बरिदै बाटोको छेउ देखि भित्ता सम्म रिजर्भ गरेर
ठुल्ठुलो स्वरमा कराउँदै, चिच्चाउँदै
शहर र गल्लीका घर अनि मान्छेहरुलाई
म मातेर मात्तिएको सुनाउन मन छ ।
सडकका दायाँ बायाँ झिमिमिल्ली बत्तीहरुलाई
मेरा अन्धकार कथाहरु सुनाउन मन छ ।
चिल्लो बाटोका बुट्टे फुटपाथमा मिलेका रेलिंगहरु समाउँदै
खस्रो जीवन भोगाई र बट्टारिएका फुस्रा गन्तव्यको वर्तमान सुनाउन मन छ ।
दोहोरी साँझमा चुस्की थपेर
रेडलाईटको गल्लीमा केहि समय विलिन भएर
नाईट क्लबको ढोकाबाट सुप चपाउँदै निस्कन मन छ ।
पैसामा खरिद भएका स्वार्थहरु पलभर मै विलय हुन्छ
भनेर आफैंलाई बुझाउन मन छ ।
हुक्काको फ्लेवरलाई धुवाँको मुस्लो बनाएर उडाउन मन छ ।
ताकि उडेका जवानीका रङ्गहरुले त्यहि धुवाँ हेरेर चित्त बुझाउन सकुन ।
भट्टीमा सराबको चुस्किसँगै मधुरसका बोत्तलहरु खोल्न अनि फु...
२ बैशाख २०८१, आईतवार १३:११२ बैशाख २०८१, आईतवार १३:११२ बैशाख २०८१, आईतवार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा संयुक्त कार्यालय सञ्चालन सहयोगार्थ दक्षिण कोरियाको सउलमा मे ४ तारिख शनिबार पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नयाँ वर्ष डान्स पार्टी धमाका गर्ने भएको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१५ मा स्थापित पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले कोरियामा रहेका विभिन्न १६ वटा सक्रिय संघसंस्थाहरूको सहकार्यमा नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा नयाँ वर्ष डान्स पार्टी धमाका गर्ने भएको हो। सउलको 서울 성북구 동소문로 20 나길 47 Train line no.4 성신 예대입구 मा रहेको 서울 뉴성북라이온스 클럽 मा मे ४ तारिख शनिबार बेलुकी ७ बजे बाट बिहान ५ बजे सम्म कोरियाकै प्रख्यात डिजे RX को साथमा कलाकारहरु दिनेश नाछिरिङ राई, मुस्कान मुकारुङ ,सुनिल गुरुङ को धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रवासमा नेपाली कला र...
२ बैशाख २०८१, आईतवार ०७:३९२ बैशाख २०८१, आईतवार ०७:३९२ बैशाख २०८१, आईतवार ०७:३९ by विशाल श्रेष्ठNo Comments
बिसन्चो यात्राजब मानिसको जन्म सँगै सुरुहुन्छ संसारलाई नजिकबाट नियाल्ने अनि वातावरण सँग घुलमिल हुने पहिलो पाइला । जीवनको दुख अनि सुखको खुड्किला सँग पौँठेजोरी खेल्न अनि सुरुहुन्छ परेर सिक्ने, पढेर सिक्ने सिकाइका यात्राहरु कति कुरा एक्लोपनले सिकाउँछ, कतिकुरा घरपरिवार, आफ्न्त समाज र परिवेशले सिकाउँछ । हरेक सिकाइका हरफ, बाटो अनि अर्थहरू फरक हुने गर्दछ । यो समाज यति विज्ञ र उत्कृष्ट छ कि कसैको अनुहारको बनावट, आवरण र रंग हेरेर नै उसको अहिलेको अवस्था, परिवेश बताउन सक्छ । यो समाज जतिनै आधुनिकीकरण हुँदै गइरहेको छ तिनै समाजको वर्ग, स्तरको तुलना अनि विभिन्न धारणाहरू धेरै मात्रामा देखापर्नु थालिरहेको छ । जसको फलस्वरुप आफ्नो अवस्था बुझ्दाबुझ्दै पनि अरुको स्तरको दाँजोमा सकीनसकी पुग्नुपर्ने बाध्यता छ । सामान्य खान, लगाउन र खुसीको जीवन बिताउन र आफ्नै परिवार सँग बस्न पाउनु नै आनन्दको जीवन व्यथित गर्नु राम्र...
३० चैत्र २०८०, शुक्रबार ०८:५६३० चैत्र २०८०, शुक्रबार ०८:५६३० चैत्र २०८०, शुक्रबार ०८:५६ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरियास्थित गण्डकी प्रदेश समाजलेप् अन्तर्गतका यहि अप्रिल मार्च १३ तारिक नेपाली नयाँ वर्षको २०८१ को आगमनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । सुवन स्थित दिल्ली ढावा रेष्टुरेन्टको सभालहलमा बेलुकी ८ बजेदेखि शुरु हुने गरी विदाई तथा सम्मान कार्यक्रम सहित उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।
समाजले आफ्नो प्रदेश भित्रका तथा मातहतमा रहेको एघार जिल्लासँग समन्वय गर्दै सो कार्यक्रम आयोजना गर्दै प्रवासमै भएपनि नेपालीपन र अपनत्वको प्रत्याभूति दिलाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरीले बताए ।
उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन आफ्नो मातहतमा रहेका सम्पूर्ण क्षेत्रीय संस्थाहरु, दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार, राजनीतिकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी, विद्यार्थी, विभिन्न ...
३० चैत्र २०८०, शुक्रबार ०३:१७३० चैत्र २०८०, शुक्रबार ०३:१७३० चैत्र २०८०, शुक्रबार ०३:१७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । लगानी गर्नको लागी केही समय कुर्नु नै राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने...
२९ चैत्र २०८०, बिहीबार १२:४२२९ चैत्र २०८०, बिहीबार १२:४२२९ चैत्र २०८०, बिहीबार १२:४२ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ;कर्णाली प्रदेश समाज अन्तर्गतका संघसंस्थाले यहि अप्रिल मार्च १३ तारिक नेपाली नयाँ वर्षको २०८१ को आगमनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । बेलुकी ८:३० बजेदेखि शुरु हुने गरी समाजले व्यस्त समयलाई मध्येनजर गर्दै जूम भर्चुअल मार्फत् उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।
कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुर्खेत समाज दक्षिण कोरिया, दैलेख समाज दक्षिण कोरिया, सल्यानी समाज दक्षिण कोरिया, जुम्ली समाज दक्षिण कोरिया, कालिकोट समाज दक्षिण कोरिया र पश्चिम रुकुम समाज दक्षिण कोरियाद्धारा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रमले कर्णालीबासीहरुको एकतालाई मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
जूम भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रम लाई सभ्य र भव्य रुपमा सफल बनाउन दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार, राजनीतिकर्...
२९ चैत्र २०८०, बिहीबार १२:१६२९ चैत्र २०८०, बिहीबार १२:१६२९ चैत्र २०८०, बिहीबार १२:१६ by विशाल श्रेष्ठNo Comments
सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) का नेता हान दोङ-हुनले संसदीय निर्वाचनमा भएको हारको जिम्मेवारी लिन बिहीवार राजीनामा दिएका छन् ।
बर्तमान राष्ट्रपति युन सुक-योलका विश्वासपात्र हानले डिसेम्बरको अन्त्यदेखि पीपीपीको चुनावी अभियानको नेतृत्व गरिरहेका थिए l तर बुधवार सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन उनि असफल भएका छन l
सत्तारुढ पीपुल पावर पार्टीका अन्तरिम नेता हान दोङ-हुनले बिहिवार पश्चिम सियोलमा रहेको पीपीपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन l राजिनामा घोषणा गर्दै नेता हानले भने "म हाम्रो पार्टीको तर्फबाट जनतासँग माफी चाहन्छु, हामीले जनताको समर्थन प्राप्त गर्न असफल भयौं,"
प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टी (डीपी) ले प्रत्यक्ष प्रतिस्पर्धा गरेको २५४ सिटमध्ये १६१ सिट जितेको छ भने पीपीपीले ९० सिट मात्र जितेको छ । समानुप...
२९ चैत्र २०८०, बिहीबार ०३:१३२९ चैत्र २०८०, बिहीबार ०३:१३२९ चैत्र २०८०, बिहीबार ०३:१३ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ। व्यापारमा लाभ लिने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,...
२८ चैत्र २०८०, बुधबार ००:३५२८ चैत्र २०८०, बुधबार ००:३५२८ चैत्र २०८०, बुधबार ००:३५ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सोखले खर्चको मात्रा भने बढाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना ...
२६ चैत्र २०८०, सोमबार ०२:२३२६ चैत्र २०८०, सोमबार ०२:२३२६ चैत्र २०८०, सोमबार ०२:२३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज लाभहानी, सुखदुःख बराबरी रहनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक झमेला रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा प...