Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न  बोम्जन गुरुङ२० अगष्ट २०२३, कोरिया/कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमा रहेका जिल्लाका अध्यक्षहरु, विभिन्न क्षेत्रीय, जातीय, राजनैतिक र शैक्षिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरु अतिथिको रुपमा उपस्थित थिए । ...
आजको राशिफल : २०८० भदौ ३ गते (आइतबार)

आजको राशिफल : २०८० भदौ ३ गते (आइतबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च बढ्ने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। धन सम्पत्ति आर्जन हुने देखिन्छ। वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै काम भएन भनेर छोड्नुभन्दा त्यसलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुरानो रोगबाट मुक्त हुनुहुनेछ। चन्द्रमा अनुकुल रहेकाले मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेरअगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। कन्या (टो,पा,पी,पू,ष,ण,...
लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन
लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन काठमाण्डौं काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो । विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालवालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उहाँले बताउनुभयो । बालसाहित्यकार विजयराज आचार्य ज्युको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्प...
MRR TEAM KOREA ले “MRR WEEKEND SHOW” गर्ने पहिलो एपिसोडमा E7-4 भिषा बारे जानकारी दिने कार्यक्रम 

MRR TEAM KOREA ले “MRR WEEKEND SHOW” गर्ने पहिलो एपिसोडमा E7-4 भिषा बारे जानकारी दिने कार्यक्रम 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, भर्खरै
MRR TEAM KOREA ले "MRR WEEKEND SHOW" गर्ने पहिलो एपिसोडमा E7-4 भिषा बारे जानकारी दिने कार्यक्रम  गोविन्द बानियाँ/दक्षिण कोरिया: नेपाली युवा हरुको साझा समुह MRR (MENS ROOM RELOADED) को दक्षिण कोरिया स्थित MRR TEAM KOREA ले दक्षिण कोरिया मा अबस्थित नेपाली हरुलाइ मध्यनजर गरेर "MRR WEEKEND SHOW" गर्ने भएको छ।  पछिल्लो समय कोरियामा रहेका नेपालीहरुको सबैभन्दा चासोको बिषय भनेको E-7-4 भिसा हो । यस्को बारेमा जानकारी दिन सामाजिक संजालहरुमा धेरैजना नेपालीहरु हुनुहुन्छ । उहाँहरुमाझ दिनहुँ अनेक प्रश्नको ओइरो लाग्ने गर्दछ भने यता यस भिसाप्रति चासो राख्नेको संख्या बढेको बढ्यै छ । उसो त रोजगार अनुमति प्रणालीअन्तर्गतको भिसाको अवधि बढीमा १० बर्ष हुने गर्छ । त्यसभन्दा बढी समय कोरिया बस्न मन लागे भिसा परिवर्तन गर्नुपर्छ । परिवार संगै ल्याउन पाइने, मन लागेसम्म भिसाको म्याद थप गरेर बस्न सकिने र यस भिस...
अगस्ट २७ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक कार्यक्रम हुने 

अगस्ट २७ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक कार्यक्रम हुने 

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
अगस्ट २७ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक कार्यक्रम हुने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:  “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को पोष्टर सार्वजनिक कार्यक्रम यहि अगस्ट २७ तारिख नमस्ते रेष्टुरेन्ट दोङ्मयो स्टेशन ५ नम्बर गेटबाट थोरै अगाडि मध्यान्ह १२ बजे‌ हुने भएको छ। यहि आउदो कोरियन पर्व छुसक को अवसरमा मकवानपुर कोरिया मन्च दक्षिण कोरियाको आयोजना तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” / “MAKAWANPUR MUSICAL ...
आजको राशिफल : २०८० भाद्र २ गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र २ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जु...
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज

गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज भएको छ। रमेश दियालीको शब्दमा र अभिनय रहेको भिडियो विश्वा भूटानी हिन्दु संगठन द्वरा गरिएको माहायज्ञा कार्यक्रममा बिमोचन गरिएको थियो। यस भजनलाई बिशाल गुरूंगजीले प्रस्तुत र लगानी गर्नु भएको थियो। ए बि डिम क्रेसनको अफिसियल युटुप च्यानेल मार्फत हेर्न सकिन्छ । भिडियोमा रमेश दियालीको अभिनय देख्न सकिन्छ । रमेश दियाली पछिल्लो समय रुचाइएको मोडल हुन् । उहाको दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय देख्न सकिन्छ। भजनमा पनि उहाको अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । प्रवासमा रहेर दियालीले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता दिइरहेका छन् । उनका दर्जन बढी भिडियोहरू बजारमा आइसकेका छन् । https://youtu.be/VufVWZ5T...
आजको राशिफल : २०८० भाद्र १ गते (शुक्रवार)

आजको राशिफल : २०८० भाद्र १ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका आउला। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुनेछ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन। काममा गरिने सम्झौता तत्काललाई रोकिन सक्छ। व्यापारमा न्यून फाइदा हुनेछ। सहयोगीहरू अनायासै पन्छिन सक्छन्। तापनि अध...
आजको राशिफल : २०८० साउन ३२ गते (बिहिवार)

आजको राशिफल : २०८० साउन ३२ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।   वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।   कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसा...
KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र “जय हो” सुवन सो अगस्ट २७ मा 

KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र “जय हो” सुवन सो अगस्ट २७ मा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र "जय हो" सुवन सो अगस्ट २७ मा  विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीको मातहतमा JB BANK KAMALA ले अगस्ट २७ तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ। आगामी भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सुवन मा भने अगस्ट २७ तारिख आइतबारका दिन 경기도 수원시 팔달구 행궁로 88 남문 로데오아트홀 (SUWON STATION EXIT NO 9 बाट 9,9-1,10,13,13-4. नम्बर बस चढेर FAMILY WOMEN'S HALL मा झर्ने ) मा प्रदर्शन हुने भएको छ। केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको फिल्म हेर्न सिट सिमित भएकाले जतिसक्दो चाँडो सिट रिजर्भ गर्न💵 𝐄𝐚𝐫𝐥𝐲 ...