काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र
सुर्खेत समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । यही २८ तारिक १२ बजेदेखी कार्यक्रम शुरु हुँदैछ जसकी तयारी अन्तिम चरणमा पुगेको छ ।
सेल्टर व्यवस्थापन तथा आपतकालिन राहात कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी क्षत्रका सदाबहार गायक बद्रि पंगेनी आफ्नो प्रस्तुति दिन आउदैँ हुनुहुन्छ । पंगेनीका हजारौँ गितहरु नेपाली दर्शकले रुचाउनुभएको छ । मन थिएन जोगी बन्न लाइ, ससुरालीमा, रातो पच्छ्यौरी, पैसा सापटी लगायत थुप्रै चर्चित गीतहरुमा उहाँको आवाज छ ॥
त्यस्तै कार्यक्रममा पछिल्लो समयका थुप्रै चर्चित गीतहरुी गायिका एन्जिला रेग्मी पनी आउँदै हुनुहुन्छ । ओइ मेरो माया छ कि छैन होइ, दिलको भित्तामा, रेबन चश्मा लगायत थुप्रै गीत दर्शकले अत्याधिक ...
१ आश्विन २०८०, सोमबार ०२:२७१ आश्विन २०८०, सोमबार ०२:२७१ आश्विन २०८०, सोमबार ०२:२७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको धन पाइन सक्छ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । ...
३१ भाद्र २०८०, आईतवार ०८:१५३१ भाद्र २०८०, आईतवार ०८:१५३१ भाद्र २०८०, आईतवार ०८:१५ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले "गोतोजी छोर्तोजी" कार्यक्रम सन्चालन गर्ने
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले तामाङ समुदायको भाषा, धर्म, संस्कार, सँस्कृति, कला, साहित्य, संगीत, ईतिहास र पहिचान सम्बन्धि सचेतना तथा अभिवृद्धि गर्ने कार्यक्रम गोतोजी छोर्तोजी अर्थात् बुझौँ र जागौं भन्ने कार्यक्रम जुम मार्फत मासिक एक पटक शनिबारको दिन सञ्चालन गर्ने भएको छ।
तामाङ समुदायको विषयमा दख्खल राख्ने विज्ञ व्यक्तीहरू लाई आमन्त्रित गरि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ। सचिव एल. बी. रुम्बा तामाङले संचालन गर्ने कार्यक्रम जुम भर्चुअल र तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट लाइभ प्रसारण हुने छ।
"गोतोजी छोर्तोजी" कार्यक्रमको पहिलो श्रृङ्खलामा तामाङ समुदायको बारे अध्ययन अनुसन्धान गर्ने व्यक्ति खोजराज गोले आउनु हुने भएको छ। उहाँले तामाङ समुदायको संस्का...
३१ भाद्र २०८०, आईतवार ०४:२०३१ भाद्र २०८०, आईतवार ०४:२०३१ भाद्र २०८०, आईतवार ०४:२० by विशाल श्रेष्ठNo Comments
छुसक मा "आँधीखोला सांगीतिक सौगात ६" ले माहोल तताउने पक्का
विशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रम आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ यही सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रम छुसक अवधिभरी हुने कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मनोरञ्जनको प्याकेज हुने आयोजकको दावी छ ।
कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (NCC) बाट कार्यक्रम आयोजना गर्ने आधिकारिक अनुमति पाएसँगै गण्डकी प्रदेश समाज दक्षिण कोरियाको विशेष सहयोगमा आयोजना हुने सो कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भईसकेको कार्यक्रम संयोजक युवराज गुरुङले बताए । गण्डकी प्रदेश समाज दक्षिण कोरिया गठन भएपछिको आफ्नो मातहतमा रहेका जिल्लाहरुमध्ये स्याङ्जा परिवारको पहिलो पटक बृहत् सांगीतिक का...
३१ भाद्र २०८०, आईतवार ०२:०५३१ भाद्र २०८०, आईतवार ०२:०५३१ भाद्र २०८०, आईतवार ०२:०५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
मिथुन (कि, कु, घ, ङ, छ, के, को, हा)निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको स...
३० भाद्र २०८०, शनिबार ०२:१४३० भाद्र २०८०, शनिबार ०२:१४३० भाद्र २०८०, शनिबार ०२:१४ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हु...
२९ भाद्र २०८०, शुक्रबार १३:३६२९ भाद्र २०८०, शुक्रबार १३:३६२९ भाद्र २०८०, शुक्रबार १३:३६ by विशाल श्रेष्ठNo Comments
माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरिया ले 'माओवादी विशेष रुपान्तरण अभियान : जनता सग माओवादी' भन्ने पार्टी को अभियान लाई कोरियामा पनि लागु गर्ने भएको छ ।
माओवादी पार्टी सग आस्था राख्ने र संगठित हुन चाहने प्रगतिशिल बिचार भएका साथिहरु लाइ सदस्यता बितरण गर्दै संगठनमा एकीकृत गराउन जनप्रगतिशिल मन्च कोरियाले विशेष योजना नै बनाएको जनाइएको छ ।
मन्च ले आगामी महिना बाट आफ्ना सम्पुर्ण क्षेत्रीय संगठन हरुमा व्यापक सदस्यता बितरण गराउदै अधिबेशनको शुरुआत समेत गर्ने योजना बनाएको छ । साथै सिङ्गो पार्टी र संगठन प्रति अपनत्व महसुस गराउन प्रशिक्षण अभियान समेत शुरु गर्ने भएको छ । त्यसको पुर्ब तयारी स्वरुप पुर्ण केन्द्रिय समितिको बैठक यहि छुसकको अबसर पारेर सौल मा बस्दै छ ।उक्त बैठक बाट संगठन...
२९ भाद्र २०८०, शुक्रबार ०१:४५२९ भाद्र २०८०, शुक्रबार ०१:४५२९ भाद्र २०८०, शुक्रबार ०१:४५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ...
२८ भाद्र २०८०, बिहीबार ११:४३२८ भाद्र २०८०, बिहीबार ११:४३२८ भाद्र २०८०, बिहीबार ११:४३ by विशाल श्रेष्ठNo Comments
नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा
विशाल आवाज:कोरियाको नोन्सान सहरस्थित नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाले सेल्टर स्थापनार्थ SEATLE THAI CLUB मा सेप्टेम्बर २८ तारिखको दिन नोन्सान छुसक डान्स पार्टी गर्ने भएको छ।
"नोन्सान नेपाली एकता,सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापित समाजले सेल्टर स्थापनार्थ कार्यक्रम गर्न लागेको हो। समाजको स्थापना पश्चात समाजले विभिन्न कार्यक्रम आयोजना गरि , केहि व्यक्तिगत सहयोग बाट सेल्टर स्थापना कोष खडा गरिसकेको छ। हाल कोरियामा प्राय ठुला ठुला सहर हरूमा मात्र सेल्टर छ तर नोन्सान जस्तो सानो सहरमा पनि सेल्टरको ठुलै आबश्यक्ता भएको महसुस गरि यस कार्यलाई तीब्र रुपमा अगाडि बढाउन DJ ACROZ को साथमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष सोनम शेर्पाले जानकारी दिए। सक...
२८ भाद्र २०८०, बिहीबार ०१:३७२८ भाद्र २०८०, बिहीबार ०१:३७२८ भाद्र २०८०, बिहीबार ०१:३७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।
कन्या (टो, पा, पि, पु,...